भन्सारमा प्रयोग हुने शब्दावली सम्बन्धी जानकारी
बैकिङ प्रणाली अन्तर्गत भुक्तानी भन्नाले के के लाई बुझाउँछ ?
बैकिङ प्रणाली अन्तर्गत भुक्तानी भन्नाले LC, Draft, TT, CAD, D/P, D/A मार्फत हुने भुक्तानी र अग्रिम भुक्तानी समेतलाई बुझाउँछ ।
प्रज्ञापनपत्रलाई कसरी प्रस्तुत (Submit) गरिन्छ ?
ASYCUDA पद्धति लागू भएको भन्सार नाकामा विद्युतीय माध्यमबाट सम्प्रेषण गर्न सकिन्छ भने अन्य कार्यालयहरुमा उपस्थित भई दर्ता गराउनु पर्ने हुन्छ ।
कागजातहरु
प







