राजनीति/समाज

पसल बेच्ने बढे, किन्ने छैनन्

पसल बेच्ने बढे, किन्ने छैनन्

   
नेपालगन्ज– ‘गोदाम र पसलमा लाखौंको सामान स्टक छ, तर मेरो कारोवार दिनको १५ हजारसम्म ओरोलो झर्न लाग्यो । माग कतैबाट छैन ।’–घरबारीटोलका एकजना कपडाका ‘होलसेलर’ले गुनासो गर्दै चिन्ता पोख्दै थिए,–‘रातभर निद्रा लाग्दैन, तनाव नै तनाव छ ।’ दशैं र तिहारलाई व्यापारकाे सिजन मानिन्छ । यसैमा कारोवार हुने आशा गरेपनि बजारले निरास बनाइदिएको छ । सुर्खेतरोडस्थित एक फर्निचर उद्योगका सन्चालकले मंगलबार बिहान भन्दै थि
नेपालगन्जका दिग्गज व्यक्तित्व स्वर्गीय मोहम्मद इकवाल इराकी

नेपालगन्जका दिग्गज व्यक्तित्व स्वर्गीय मोहम्मद इकवाल इराकी

   
खगेन्द्र गिरि काेपिला -पञ्चायत कालको उत्तरार्धमा २०३० र ४० को दशकमा बाँके जिल्लाको राजनीतिमा तीन जनालाई निकै प्रभावशाली मानिन्थ्यो- श्री फतेहसिंह थारु, श्री मोहम्मद इकवाल इराकी र श्री चेतबहादुर थापा। तीनै जना पढेलेखेका, निश्कलंक, सक्षम, जनतामा भिजेका, विकासप्रेमी र पञ्चायतको मान्यतामा हृदयबाटै समर्पित पञ्च मानिनुहुन्थ्यो। उहाँहरु तीन जनामा श्री फतेहसिंह थारु जीवित नै हुनुहुन्छ भने इराकी
नेपालगन्जमा अनियमित विद्युत, गैरजिम्मेवार प्राधिकरण

नेपालगन्जमा अनियमित विद्युत, गैरजिम्मेवार प्राधिकरण

   
नेपालगन्ज - नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र्को गैरजिम्मेवारीका कारण यहाँ का सेवाग्राहीले अघोषित लाेडसेडिङ जस्ताे अवस्था झेल्नुपरेको छ । अनियमित विद्युतका कारण सर्बसाधारणले कष्ट सहनुपरेको छ । तर प्राधिकरणलाई सेवालाई प्रभावकारी र नियमित बनाउन कुनै चासो छैन । बिहिवार राति ११ बजेदेखि शुक्रबार बिहान ३ बजेसम्म नेपालगन्ज काेरियनपुरकाे आधा भागमा बिजुली थिएन । संगै रहेकाे छिमेकमा बिजु
पूर्णबहादुर खड्काकाे नाम आफ्नै क्षेत्रबाट एकलरुपमा सिफारिस

पूर्णबहादुर खड्काकाे नाम आफ्नै क्षेत्रबाट एकलरुपमा सिफारिस

   
नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नाम सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा निर्वाच क्षेत्रीय कार्यसमितिको बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारमा खड्काको मात्र नाम सिफारिस गरेको हो । उपसभापति खड्का सो क्षेत्रबाट २०४८ यता चुनाव लड्दै आएका छन् । उनी सो क्षेत्रमा एकपटक भने पराजित भएका थिए
बाँके जग्गा तथा आवास विकास संघको अध्यक्षमा पाेखरेल,महासचिवमा जोशी

बाँके जग्गा तथा आवास विकास संघको अध्यक्षमा पाेखरेल,महासचिवमा जोशी

   
नेपालगन्ज -  बाँके जग्गा तथा आवास विकास संघको अध्यक्षमा इश्वर प्रसाद पोखरेल निर्वाचित भएका छन् । शनिबार भएको बाँकेका जग्गा तथा आवास विकास क्षेत्रमा क्रियाशिल व्यवसायीहरुको प्रथम साधारण भेलाले पोखरेलको अध्यक्षतमा सर्वसम्मत तदर्थ कार्यसमिति निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा बसन्त हमाल, महासचिव महेश्वर जोशी, सचिव मनोज पौडेल, कोषाध्यक्ष ऋषिराम उपाध्याय निर्वाचित भएका छन् । सदस्यहरुमा तरुण गौतम
दुईपटकका मेयर,अब ‘माननीय’काे दौडमा

दुईपटकका मेयर,अब ‘माननीय’काे दौडमा

   
नेपालगन्ज– नेपालगन्जका मतदाताले धवल शम्सेर राणालाई दुई पटक मेयरमा जिताए । मतदाताको त्यो बिश्वास मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन पनि कायम रहन्छ की रहँदैन ? हेर्न बाँकी छ । तर जनताप्रति आफ्नो बिश्वास कायम राखेर माननीय बन्ने दौडका लागि यतिबेला राणा जनताको घरदैलोमा पुगिरहेका छन् । डुडुवा गाउँपालिकामा ‘फोकस’ गरी संगठन बिस्तार गरिरहेका राणा कहिले आँपको बगैचामा स्थानीयसंग भलाकुसारी गरिरहे
बाँकेमा पनि मिटरव्याजीको आतंक, छानविन गर्दै प्रशासन

बाँकेमा पनि मिटरव्याजीको आतंक, छानविन गर्दै प्रशासन

   
भदौ ८, २०७९ नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाले उजुरी दिएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिनुभयो । “उजुरी आएपछि केही उजुरीका विषयमा बोलाएर छलफलसमेत गरेर पीडितलाई राहत भएको छ”, उहाँले भन्नुभयो । प्रशासन कार्यालयमा परेका उजुर
नेपालगन्जमा ‘जान्नेबुझ्ने’ले नै हात्तीपाइले रोग विरुद्धको औषधी सेवनमा आनाकानी गर्छन्

नेपालगन्जमा ‘जान्नेबुझ्ने’ले नै हात्तीपाइले रोग विरुद्धको औषधी सेवनमा आनाकानी गर्छन्

   
नेपालगन्जः नेपालगन्ज उप–महानगरपालिकाले हात्ती पाईले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रमलाई नगरबासीको साथ र सहयोगका लागि प्रभावकारी बनाउने भएको छ । सरोकारवाला निकायको उपस्थितीमा आज हात्ती पाईले तथा आम औषधी सेवन सम्बन्धि लैंगिक समानता तथा सामाजिक समावेशीकरण अध्ययन नतिजा सार्वजनिक गर्दै सम्पूर्ण नगरबासीले यो अभियानमा साथ दिनुपर्ने भएकाले सबैको साथ र सहयोग आवश्यक भएकोमा जोड दिइएको हो । कार्यक्र
नेपालगन्ज–कोहलपुर सडकमा गुड्ने गाडीलाई छैन नियम ?

नेपालगन्ज–कोहलपुर सडकमा गुड्ने गाडीलाई छैन नियम ?

   
नेपालगन्ज २३ साउन - ट्राफिक प्रहरीले आँखा चिम्लिदा नेपालगन्ज –कोहलपुर सडकखण्डमा गुड्ने माइक्रो बस र म्याजिक भ्यानको मनपरी बढेको छ । यि सवारी साधनले सडककोबीच मै यात्रुलाई जोखिमपूर्ण तरिकाले बसाउने र ओराल्ने गरिरहेका छन् । तस्वीरमा हेर्नुहोस् यो माइक्रो बस सडक लेनको कुन ठाउँमा रोकिएर यात्रु बसाल्दै छ ? यसरी मनपरी तरिकाले सवारी चलाउन सडक दुर्घटना बढेका छन् । कतिको ज्यान नै गएको छ । सबैभन
काेहलपुरमा एक लाख पैसा दिएर भाईबुहारीकाे हत्या

काेहलपुरमा एक लाख पैसा दिएर भाईबुहारीकाे हत्या

   
नेपालगन्ज - बाकेको कोहलपुर नगरपालिका- १४ स्थित पार्वतीपुर निवासी दम्पतीको हत्या योजना दाजुले नै बनाएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भाइ-बुहारी २२ वर्षीय कृष्ण गडरिया र २१ वर्षीया अञ्जली गडरियाको हत्या योजना दाजु विजय गडरियाले बनाएको खुलेको हो। मंगलबार बिहान घरमै दम्पती मृत फेला परेपछि प्रहरीले अनुसन्धानका क्रममा विजयमाथि शंका गरेको थियो। भाइ-बुहारीको हत्याको समयमा उनी घरमै र