राजनीति/समाज

सुकुम्बासी आयोगका नाममा कसैले पैसा मागे तुरुन्त जानकारी दिन भूमि मन्त्रालयको अनुरोध

सुकुम्बासी आयोगका नाममा कसैले पैसा मागे तुरुन्त जानकारी दिन भूमि मन्त्रालयको अनुरोध

   
काठमाडौं। भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सुकुम्बासी आयोगका नाममा कसैले पैसा मागेमा मन्त्रालयमा खबर गर्न आग्रह गरेको छ। केहि दिन अघि पोखरामा नक्कली सुकुम्बासी आयोगका नाममा रकम संकलन गरेको कुरा सार्वजनिक भएपछि मन्त्रालयले त्यस्ता गैर कानूनी काममा नफस्न र सचेत रहन सर्वसाधारणलाइ आग्रह गरेको छ।   भूमि सम्बन्धि समस्या समाधान आयोगको जिल्ला स्तरीय समिति गठन भएपछि
तिहारपछि मन्त्रिपरिषद् व्यापक पुनर्गठन हुन्छ-सुवास नेम्वाङ

तिहारपछि मन्त्रिपरिषद् व्यापक पुनर्गठन हुन्छ-सुवास नेम्वाङ

   
शुरोजंग पाण्डे(नयाँ पत्रिकाबाट) स्थायी कमिटीले त सरकार पुनर्गठन गर्ने निर्णय गरेको थियो, तर प्रधानमन्त्रीज्यूले त रिक्त तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गर्नुभयो नि ? यो एउटा थोरै हदसम्मको पुनर्गठन हो, तर व्यापक पुनर्गठन तिहारपछि हुन्छ । नेतृत्वपंक्तिको स्रोतबाट त्यही कुरा बाहिर आएको छ । दोस्रो, स्थायी कमिटीले, केन्द्रीय सचिवालयले छलफल गर्‍यो र पछिल्लो समय दुई अध्यक्षबीच पन
बिष्णु पौडेल अर्थमन्त्री नियुक्त, मन्त्रीपरिषद हेरफेरमा को थपिए, को फेरिए ?

बिष्णु पौडेल अर्थमन्त्री नियुक्त, मन्त्रीपरिषद हेरफेरमा को थपिए, को फेरिए ?

   
नेपालगन्ज २८ असोज :  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार ओलीले नेकपा सचिवालय सदस्य बिष्णु पौडेललाई अर्थ मन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई रक्षाबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेका छन्। रक्षा मन्त्रालय प्रधानमन्त्रीले आफैं राखेका छन्। त्यस्तै
नेकपा कर्णालीको विवादका बारेमा के भने सांसद ठम्मर विष्टले ?

नेकपा कर्णालीको विवादका बारेमा के भने सांसद ठम्मर विष्टले ?

   
लोकतन्त्रमा ब्यक्ति बदल्नु, नेतृत्व बदल्नु, सरकार बदल्नु, पार्टि बदल्नु, बिचार समूह बदल्नु,गुट बदल्नु,ठाउँ वा देश बदल्नु स्वभाबिक परिघटना हुन सक्छन । तर एउटा कम्युनिष्ट पार्टिको सिपाहि हुनुको नाताले हतियार लियर ब्याटलमा ओर्लि सकेपछि लडाईको मोर्चा समाप्त नहुदै एबं ऊदेश्य पूरा नहुदै मैदानमै हतियार फालि आत्म सुरक्षा र निजि फाईदाको लागि मैदान छोडि जाने सिपाहि लाई भगौडाको सज्ञात दिइन्छनै त्यसभन्दा पनि
लुम्बिनी प्रदेशमा प्रहरीको चाडपर्व बिशेष सुरक्षा योजना, कुनै समस्या भए यि नम्बरमा फोन गर्नुहोस्

लुम्बिनी प्रदेशमा प्रहरीको चाडपर्व बिशेष सुरक्षा योजना, कुनै समस्या भए यि नम्बरमा फोन गर्नुहोस्

   
नेपालगन्ज २७ असोज :  लुम्बिनी प्रदेश प्रहरी कार्यालयले चाडपर्व बिशेष सुरक्षा योजना लागु गरेको छ । हेर्नुहोस् बिशेष सुरक्षा योजना सम्बन्धी व्यवस्थाहरु -  
निजी अस्पतालहरुले अब नर्सिङ/स्वास्थ्यकर्मीको तलब बैंक मार्फत भुक्तानी गर्नैपर्ने

निजी अस्पतालहरुले अब नर्सिङ/स्वास्थ्यकर्मीको तलब बैंक मार्फत भुक्तानी गर्नैपर्ने

   
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका निकायलाई निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुको नविकरणमा कडाई गरेको छ। मन्त्रालयले यी संस्थाहरुले नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको तलबभत्ता बैंक मार्फत भुक्तानी गरेको विवरण प्राप्त भएपछि मात्र स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० अनुसार अस्पताल सञ्चालन स्वीकृति तथा नविकरण गर्ने व्यवस्था गर्
गुलाबजङ्ग शाहले भने-मंगलबार मेरै नेतृत्वमा दलको बैठक बस्छ र निर्णय पनि हुन्छ

गुलाबजङ्ग शाहले भने-मंगलबार मेरै नेतृत्वमा दलको बैठक बस्छ र निर्णय पनि हुन्छ

   
सुर्खेत २६ असोज :  कर्णाली प्रदेशमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादले नयाँ मोड लिएको छ । संसदीय दलको बैठक बोलाएपछि दल नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई जिम्मेवारीबाट हटाएका छन् । र, सीता नेपालीलाई प्रमुख सचेतक तोकेका छन् । शाहले भने मुख्यमन्त्रीले आफूलाई पदमुक्त गर्ने अधिकार गुमाइसकेको बताएका छन् । ‘कोमामा गएको नेतालाई जिम्मेवारीबा
नेपालगञ्जमा छात्रा कलेज सञ्चालन र व्यवस्थापनको तयारी

नेपालगञ्जमा छात्रा कलेज सञ्चालन र व्यवस्थापनको तयारी

   
नेपालगञ्ज, असोज २५ गते । प्रस्तावित छात्रा कलेजको भवन निर्माण कार्य अन्तिमचरणमा पुगेपछि नेपालगञ्ज उप–महानगरपालिकाले कलेजको सञ्चालन र व्यवस्थापनबारे परामर्श सुरु गरेको छ । नगर प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा आईतबार राजनीतिक दलकाका प्रतिनिधी, शिक्षाविद, समाजसेवी, नागरिक समाजका अगुवा लगायतसँग कलेजको सञ्चालन र ब्यवस्थापनका सम्बन्धमा छलफल गरिएको छ । सो छलफलबाट मव क्याम्पस नेपालगञ्जका
मुख्यमन्त्री बिरुद्ध नेकपा सांसदकै अविश्वास प्रस्ताव,यस्तो छ आरोप

मुख्यमन्त्री बिरुद्ध नेकपा सांसदकै अविश्वास प्रस्ताव,यस्तो छ आरोप

   
नेपालगन्ज २५ असोज : कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। सत्तारुढ नेकपाका सांसदहरुले नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। नेकपाका १८ जना सांसदले संसदीय दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीको कार्यशैली प्रभावकारी नभएको, सरकार जनस्तरमा अलोकप्रिय
नेपालगन्ज विमानस्थलको स्तरोन्नतीको काम धमाधम

नेपालगन्ज विमानस्थलको स्तरोन्नतीको काम धमाधम

   
नेपालगञ्ज, असोज २४ गते । नेपालगञ्ज विमानस्थल विस्तारको काम अगाडि बढेको छ । हाल सो विमानस्थलको रनवे विस्तार, टर्मिनल भवन निर्माण र जग्गा खरिद प्रक्रिया शुरु गरिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार कोभिड १९ का कारण भएको बन्दाबन्दीले गर्दा गत ६ महिनामा विमानस्थल विस्तारको काम योजना अनुसार अगाडि बढाउन नसकिएको जनाउँदै