राजनीति/समाज

बाँकेका दिग्गज राजनीतिज्ञ दिनेशचन्द्र यादवको निधन

बाँकेका दिग्गज राजनीतिज्ञ दिनेशचन्द्र यादवको निधन

   
नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका इन्चार्ज एवं भुमि ब्यबस्था समस्या समाधान आयोगका केन्द्रिय सद्स्य दिनेशचन्द यादवको निधन भएको छ । कोरोना संक्रमण सहित अन्य रोगले सिकिस्त भएपछि काठमाडौ स्थित ग्राण्डि हस्पिटलमा उपचार गराईरहेका यादवको राती २ ः ३० बजे निधन भएको हो । नेकपाका केन्द्रीय सदस्य यादव संघीय सरकारका पूर्व मन्त्री थिए । बाँकेमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौ रेफर ग
गुर्भाकोटको भुल्के नजिक भेरी नदीमा बस खस्यो

गुर्भाकोटको भुल्के नजिक भेरी नदीमा बस खस्यो

   
नेपालगन्ज । सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका–९ गराले ( भुल्के)बजार नजिकै बस भेरी नदीमा खसेको छ । घटनास्थल पुगेका स्थानीयले बसमा तीन जना मात्र सवार रहेको बताएका छन् । त्यस मध्ये एकजनाको शव फेला परेको, एकजना घाइते भएको र अर्का एकजना बेपत्ता भएको बताए पनि प्रहरीले पुष्टि गरेको छैन । घटनाका बारेमा बुझ्न बाँकी नै रहेकाले विस्तृत विवरण केही बेरमा दिने प्रहरी चौकी बोटेचौरका इन्चार्ज देवबहादुर थ
सिम्ता बैशपानीका मिनबहादुर खत्रीको सम्झनामा अक्षय कोष स्थापना

सिम्ता बैशपानीका मिनबहादुर खत्रीको सम्झनामा अक्षय कोष स्थापना

   
नेपालगन्ज :  सिम्ता गाउँपालिका वडा नं. ७ बैशपानी निवासी मिनबहादुर खत्रीको स्मृतीमा स्थानीय जनसेवा आधारभूत विद्यालयमा अक्षय कोष स्थापना गरिएको छ । उनकी पत्नी तुलसा खत्री, छोराहरु शेर बहादुर केसी, जितबहादुर केसी, उदय केसी, लोकबहादुर केसी लगायत परिवारका सदस्यहरुले ५५ हजार ५ सय को अक्षय कोष स्थापना गरेका हुन । उनको अक्षय कोषबाट अनाथ एवं जेहेन्दार विद्यार्थीलाई सहयोग गरिने छ ।
चुनाव जितिन्छ भन्ने लागेपछि प्रचण्डले छातीमा सूर्य चिन्ह टाँसे, बल्खुमा आँखा लगाए : महेश बस्नेत

चुनाव जितिन्छ भन्ने लागेपछि प्रचण्डले छातीमा सूर्य चिन्ह टाँसे, बल्खुमा आँखा लगाए : महेश बस्नेत

   
नेपालगन्ज :  नेकपाका युवा नेता महेश बस्नेतले चुनाव जितिन्छ भन्ने लागेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सूर्य चिन्ह र तत्कालिन एमालेले बनाएका पार्टी कार्यालय प्यारो लाग्न थालेको बताएका छन् । प्रेस संगठन बाँकेले मंगलवार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता बस्नेतले प्रचण्ड बल्खुमा पुगी मदन भण्डारीको सालिकमा माल्र्यापण गरेको प्रति कटाक्ष गर्दै भने, -कामरेड प्रचण्डलाई हँसिय
जुर्मुरायो काँग्रेस : बाँकेमा यस्तो देखियो प्रदर्शन (फोटो फिचर सहित)

जुर्मुरायो काँग्रेस : बाँकेमा यस्तो देखियो प्रदर्शन (फोटो फिचर सहित)

   
नेपालगन्ज :  नेपाली काँग्रेसले बाँकेमा प्रदर्शन गरेको छ । नेपालगन्जमा प्रदर्शनलाई गगन थापाले सम्बोधन गरे । त्यसै गरी गाउँ गाउँबाट आएका नेता कार्यकर्ताहरुले नेपालगन्ज र कोसहलपुर जस्ता शहरमा प्रदर्शन गरे ।
मनकारी व्यवसायी बिजय गुप्ता, एन्टीबढी परिक्षणका लागि रु ५१ हजार सहयोग

मनकारी व्यवसायी बिजय गुप्ता, एन्टीबढी परिक्षणका लागि रु ५१ हजार सहयोग

   
नेपालगन्ज :  नेपालगन्जका व्यवसायी विजय गुप्ताले कोरोना संक्रमित विरामीका लागि प्लाज्मा दान दिदा एन्टीबढी जाँच गर्न आवश्यक पर्ने खर्चका लागि रु ५१ हजार सहयोग गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगलाई व्यवसायी गुप्ताले आईतवार उक्त रकम हस्तान्तरण गरेका हुन । प्रमुख जिल्ला अधिकारी कुरुम्वांगले व्यवसायी गुप्तालाई धन्यवाद दिएका छन् । गम्भीर प्रकारका १ सय २ जना संक्रमितक
अख्तियारको सुझाव- यातायात, मालपोत जस्ता कार्यालयमा विचौलियालाई निरुत्साहित गर्नु

अख्तियारको सुझाव- यातायात, मालपोत जस्ता कार्यालयमा विचौलियालाई निरुत्साहित गर्नु

   
नेपालगन्ज :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तह, मालपोत, नापी जस्ता सेवाग्राहीको भिडभाड हुने कार्यालयमा विचौलियाको उपस्थितीलाई निरुत्साहित गर्न सरकारलाई सुझाव दिएको छ । तीसौं वार्षिक प्रतिवेदनमा सरकारलाई दिएको सुझावमा अख्तियारले विचौलियाको उपस्थितीलाई निरुत्साहित गरी विद्युत शासनमा जोड दिन सुझाव दिएको हो । अख्तियारले यि कार्यालयमा विद्युतीय शासनमा जोड दिई अनलाइनबाट कर, राजश्व तिर्
प्रधानमन्त्रीले जीवन शर्माकाे गीत गुनगुनाउँदै भने – “पिलाे निचाेरेर फाल्दैमा ताैल घट्दैन…!”

प्रधानमन्त्रीले जीवन शर्माकाे गीत गुनगुनाउँदै भने – “पिलाे निचाेरेर फाल्दैमा ताैल घट्दैन…!”

   
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टी नफुटाउने प्रष्ट पारेका छन् । उनले अर्का अध्यक्ष प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही पनि नहुने बताएका छन् । बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफूहरुले पार्टी फुटाउँन नचाहेको बताए । ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने– हामी पार्टी फुटाउँदैनौं, फुटाउन पनि चाहादैनौं । हामी कसैलाई का
कतिपय नेता नेपाललाई अनन्त अस्थिरतामा फँसाउने योजनामा सहभागी छन् : प्रधानमन्त्री

कतिपय नेता नेपाललाई अनन्त अस्थिरतामा फँसाउने योजनामा सहभागी छन् : प्रधानमन्त्री

   
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, १. निर्धारित समयभन्दा डेढ वर्ष अगावै ताजा जनादेशका निम्ति जनता समक्ष जानु पर्ने अवस्था सिर्जना होला भन्ने अनुमान हामी कसैलाई पनि थिएन । २०७४ साल मङ्सिरमा सम्पन्न आम निर्वाचनको जनादेश राजनीतिक स्थायित्वको पक्षमा थियो । तर जनादेश र जनभावना विपरीत राष्ट्रिय राजनीतिलाई अन्त्यहीन एवं अर्थहीन विवादमा अल्झाएर गतिरोध सिर्जना गरिएपछि, संसदलाई अर्थही
राष्ट्रिय बादी संजाल तदर्थ समितिको अध्यक्षमा केशव नेपाली

राष्ट्रिय बादी संजाल तदर्थ समितिको अध्यक्षमा केशव नेपाली

   
नेपालगन्ज  :  राष्ट्रिय बादी संजाल तदर्थ समिति को अध्यक्ष केशव नेपाली चयन भएका छन् । “सामाजिक न्याय र आत्म समान बादी समुदायको सामुदायिक अभियान” भन्ने मूलनाराका साथ सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालको आयोजनामा लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न १० जिल्लामा वसोबास गर्ने बादी समुदायका प्रतिनिधिहरुको प्रराम्भिक भेलाबाट उक्त समिति चयन गरिएको हो । बादी समुदायको सशक्त