सामान्य जीवनशैली अपनाउने माननीय !
नेपालगन्ज ११ असोज : नन्दलाल रोकाय- कम्युनिष्ट आदर्श बोकेका उचो कदका नेताका रुपमा परिचित छन् । आवरणमा कम्युनिष्ट त व्यवहारमा अर्कै भन्ने आरोप रोकायलाई लाग्दैन । कम्युनिष्ट आदर्श बोकेका यिनै माननीयको आज ७३ औं जन्मदिन हो ।
किनकी व्यवहारमै उनले कम्युनिष्टले अपनाउनुपर्ने आचरण अपनाइरहेका छन् । ६९ वर्षको उमेरमा नेकपाबाट संघीय सांसदका रुपमा बाँके क्षेत्र नं. ३ मा उनले चुनाव लडे । बलियो संगठन र व्यक्त









