३५ औं वार्षिकत्सवमा विद्युत प्राधिकरण कोहलपुरमा सरसफाई तथा वृक्षारोपण
नेपालगन्ज १ भदौ : नेपाल विद्युत प्राधिकरणको ३५ औँ वार्षिकोत्सवको अवसरमा कोहलपुर वितरण केन्द्रले सोमबार सरसफाइ तथा वृक्षरोपण गरेकोछ।
कोरोनाको बढ्दो संक्रमणको जोखिमका बखत नेपाल विद्युत प्राधिकरणले भीडभाड हुने औपचारिक कार्यक्रम नगर्ने जनाएपछि मातहतका कार्यालयहरुले विभिन्न रचनात्मक गतिविधि गर्दै आफ्नो वार्षिकोत्सव मनाइ रहेका छन्।
त्यसैक्रममा, कोहलपुर वितरण केन्द्रले आफ्नो कर्मचारीहरुको









