राजनीति/समाज

नेकपा नगर समितिको कोषमा वडा नंं. १२ का यि व्यक्तिले सहयोग गरे

नेकपा नगर समितिको कोषमा वडा नंं. १२ का यि व्यक्तिले सहयोग गरे

   
नेपालगन्ज २७ जेठ : कोरोना भाइरस नियन्त्रणका क्रममा लागू गरिएको लकडाउनका समयमा उत्पन्न हुन सक्ने समस्या समाधानका लागि नेकपा नेपालगन्ज उपमहानगरपालिका नगर समिति सक्रिय भएको छ । राहात वितरण जस्ता कार्यक्रमा उक्तकमिटि सक्रियतापूर्वक लागेको अध्यक्ष डिल्ली बराल बताउँछन् । नगर समिति सचिव दत्तप्रसाद आचार्यका अनुसार, बुधवार मात्र नगर समितिको बैठकले ४५ जना सदस्य रहने गरी राहात व्यवस्थापन समिति गठन गरेक
बजेटमा आयकर सम्बन्धी सुविधा : सर्वसाधारणले कसरी लिन सक्छन् लाभ ?

बजेटमा आयकर सम्बन्धी सुविधा : सर्वसाधारणले कसरी लिन सक्छन् लाभ ?

   
२५ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७७र७८ सरकारले आयकरमा छुट सुविधा तथा विशेष व्यवस्था ल्याएको छ । यसले करको दायरा विस्तार हुने सरकारको विश्वास छ । अर्कोतर्फ कोभिड १९ बाट बढी प्रभावित साना व्यवसायीले आयकरमा छुट र सहुलियत पाउँदैछन् । सरकारले आगामी आवको राजस्व परिचालनको नीति तथा कार्यक्रम अन्तर्गत कोरोनाबाट प्रभावित कृषि, उद्योग तथा सेवा व्यवसायको पुनरुत्थान हुने गरी करका दरमा समायोजन, छुट तथा स
झगरीलाल स्मृती पत्रकारिता पुरस्कार भेषराज बस्नेत र डिल्ली शाहीलाई

झगरीलाल स्मृती पत्रकारिता पुरस्कार भेषराज बस्नेत र डिल्ली शाहीलाई

   
नेपालगन्ज २४ जेठ :  झगरीवाल वाग्ले स्मृती पत्रकारिता पुरस्कारबाट बाँकेका पत्रकार भेषराज बस्नेत र डिल्ली शाहीलाई पुरस्कृत गरिने भएको छ । प्रेस संगठनका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष पत्रकार प्रदिप वाग्लेले आफ्ना स्वर्गिय बुवाको स्मृतीमा उक्त पुरस्कार स्थापना गरेका हुन । उनी संरक्षक रहेको पुरस्कार प्रेस संगठन बाँकेले प्रदान गर्ने छ । झगरी लाल वाग्ले स्मृती बिकास
कालोबजारी हुन नदिन उपमहानगरपालिकाको सक्रियता

कालोबजारी हुन नदिन उपमहानगरपालिकाको सक्रियता

   
नेपालगञ्ज,जेठ २३ । नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले लामो समयको लकडाउनका कारण बजारमा कालोबजारी हुन नदिन स्थानीय सरकार, स्थानीय प्रशासन र सम्वद्ध ब्यवसायीबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ । नेपालगञ्ज उप–महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको शुक्रबार भएको बैठकमा समितिका संयोजक समेत रहनुभएका उपप्रमुख थापा मगरले आपुर्तीमा सहज ब्यवस्थापन गरि सहजरुपमा ब्यापार ब्य
बाँके युनेस्को क्लबद्धारा भारतबाट फर्किएकालाई भोजनमा सहयोग, तीस हजारलाई वितरण गर्ने लक्ष्य

बाँके युनेस्को क्लबद्धारा भारतबाट फर्किएकालाई भोजनमा सहयोग, तीस हजारलाई वितरण गर्ने लक्ष्य

   
नेपालगन्ज, २२ जेठ । प्लान इनटरनेसनल नेपालको आर्थिक सहयोग र नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा बाँके युनेस्को क्लबले भारतबाट नेपाल आउनेहरुलाई आजदेखि जमुनाहा नाकामा तयारी खाना, पानी र मास्क वितरण शुरु गरेको छ । भारतबाट स्वदेश फर्किने ३० हजार जनालाई सो खाना पाानी र मास्क वितरण गर्ने लक्ष्य राखेर वितरण कार्य शुरु गरिएको जानकारी बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले दिनुभयो ।
आफुखुसी बजार खोल्दा कोरोना समुदायमा फैलिए जिम्मा कस्ले लिने ? – मुख्यमन्त्री शंकर पोखरेल

आफुखुसी बजार खोल्दा कोरोना समुदायमा फैलिए जिम्मा कस्ले लिने ? – मुख्यमन्त्री शंकर पोखरेल

   
नेपालगन्ज २२ जेठ : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल जथाभावी पसल, व्यवसायी खोल्ने कार्यप्रति असन्तुष्टि पोखेका छन् । लामो समयदेखिको लकडाउनका कारण देशभरका उद्योगी, व्यवसायीले स्वघोषणा गरी पसल, व्यवसाय सन्चालन गरिरहेका बेला मुख्यमन्त्री पोखरेलले जथाभावि पसल खोल्दा निम्तिने जोखिमको जिम्मा कस्ले लिने भन्दै प्रश्न गरेका छन् । मुख्यमन्त्री पोखरेलले क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९
नेकपाद्धारा खजुरामा स्वास्थ्य सामाग्री प्रदान

नेकपाद्धारा खजुरामा स्वास्थ्य सामाग्री प्रदान

   
नेकपा खजुराले खजुरा गाउँपालिकालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । नेकपा प्रदेश कमिटी सदस्य वेदनिधी प्याकुरेल, डम्बर विक तुफान, खजुरा इन्चार्ज भीम ओली, खजुरा अध्यक्ष राजकुमार विक, सचिव यम बहादुर महतारा, युवा नेता धनीरामा ओली, गेहेन्द्र धिताल पालिका पुगेर हस्तान्तरण गरेका हुन । खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति, उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केस
रत्न खत्रीद्धारा खजुराका तीन स्थानमा रहेका क्वारेन्टाइनमा मंसर्जिकल सामग्री सहयोग

रत्न खत्रीद्धारा खजुराका तीन स्थानमा रहेका क्वारेन्टाइनमा मंसर्जिकल सामग्री सहयोग

   
नेपालगन्ज,जेठ २० । नेकपा बाँकेका नेता रत्न खत्रीले खजुरा गाउँपालिकाका तीन स्थानमा रहेका क्वारेन्टाइनमा मंगलबार सर्जिकल सामग्री सहयोग गर्नुभएको छ । एफ गाउँको जनकल्याण माबी,बुद्धपुरको अम्बेमाता आधारभुत विद्यालय र क गाउँस्थित आधारभुत विद्यालयमा नेता खत्रीले सर्जिकल सामग्री हस्तान्तरण गर्नुभयो । एफ गाउँ र बुद्धपुरमा वडा सदस्य बल बहादुर कठायतलाई सामग्री हस्तान्तरण गरिएको हो । सो अवसरमा
भारतबाट फर्केका सर्बसाधारण बोकेको गाडी अगैयामा दुर्घटना हुँदा ११ जनाको मृत्यु

भारतबाट फर्केका सर्बसाधारण बोकेको गाडी अगैयामा दुर्घटना हुँदा ११ जनाको मृत्यु

   
नेपालगन्ज १९ जेठ : भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्ज बाट दांग तर्फ गईरहेको यात्रु बहाक फोर्स नामक मिनि बस आइतबार राती अगैया नजिकैको जंगलमा ट्रक सँग ठोक्किएर दुर्घटना हुदा ११ जनाको मुत्यु भएको छ भने २२ गम्भीर घाइते भएका छन् आइतबार राती करीब ११ वजे बाँकेको शमशेरगंज र अगैयाको बिच जंगलमा सडक किनारामा रोकी राखेको ट्रकमा ठक्कर दिदा फोर्स गाडिमा चालक समेत गरि सवार ३३ जना मध्य ११ जनाको निध
नयाँ पदाधिकारीको उद्घोष -भेरी अस्पताल सुधारका लागि दिनरात खटिन्छौ

नयाँ पदाधिकारीको उद्घोष -भेरी अस्पताल सुधारका लागि दिनरात खटिन्छौ

   
नेपालगन्ज १८ जेठ :  पश्चिमको सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पताल र खजुरास्थित क्यान्सर अस्पतालका व्यवस्थापन समितिका नयाँ पदाधिकारीले आईतवार पदभारग्रहण गरेका छन् । भेरी अस्पतालको नयाँ व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले पदभारग्रहण पछि अस्पताल सुधारका लागि कुनै असर बाँकी नराख्ने प्रतिवद्धता जनाए । उनले अस्पताल सुधारका लागि सबै स्वास्थ्यकर्मी एवं कर्मचारीको भूमिका महत्वपूर्ण हुन