प्रदेश स्थापना दिवशमा कर्णालीका मुख्यमन्त्रीको शुभकामना सन्देश
नेपालगन्ज ४ भदौ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेश स्थापना दिवस तथा सहिद दिवस–२०७७ को शुभकामना दिएका छन् ।
कर्णाली प्रदेश स्थापना दिवस तथा सहिद दिवस–२०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त कर्णालीवासी दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले प्रदेश प्राप्तिका लागि आफ्नो जीवनको पर्वाह नगरी आन्दोलनको अग्रमोर्चामा ल









