राजनीति/समाज

७० प्रतिशत उद्योगले दिएनन् चैत महीनाको पारिश्रमिक

७० प्रतिशत उद्योगले दिएनन् चैत महीनाको पारिश्रमिक

   
काठमाडाैं। सरकारले औपचारिक क्षेत्रका श्रमिकलाई उद्योगीले चैत महीनाको पूरा पारिश्रमिक दिनुपर्ने निर्णय गरे पनि ७० प्रतिशत उद्योगले सरकारी निर्णयको उपेक्षा गरेको पाइएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध समग्र उद्योग ट्रेड यूनियन नेपाल (ह्वीन) ले औद्योगिक घनत्व रहेका पाँच प्रदेशका २१९ उद्योगमा लकडाउन अवधिको पारिश्रमिक वितरण, लकडाउनमा उद्योग सञ्चालनको अवस्था र सामाजिक सुरक्षा कोषमा सू
नेपालगन्जका कोरोना संक्रमितको ‘ट्राभल हिस्ट्री’ खोज्दै प्रशासन

नेपालगन्जका कोरोना संक्रमितको ‘ट्राभल हिस्ट्री’ खोज्दै प्रशासन

   
बाँके १९ बैशाख :  नेपालगन्जमा भेटिएका कोरोना संक्रमितलाई भर्ना गर्न आइसोलेशन अस्पताल खजुरामा लगिदै छ । जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले शुक्रवार तीन बजे दिएको जानकारी अनुसार, संक्रमित व्यक्तिलाई सुरक्षा उपाय अपनाएर खजुरा लगिदै छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक सिडिओ एवं सूचना अधिकारी दिर्घराज उपाध्यायका अनुसार, शुक्रवार ती व्यक्तिलाई आइसोलेशनमा भर्ना गरिएको हो
क्वारेन्टाइनमा रहेकालाई तरुण दल गुर्भाकोटले निःशुल्क भोजन गरायो, सहयोगका लागि अपील

क्वारेन्टाइनमा रहेकालाई तरुण दल गुर्भाकोटले निःशुल्क भोजन गरायो, सहयोगका लागि अपील

   
नेपालगन्ज १८ बैशाख : विश्व भरि फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका नियन्त्रण गर्न सुर्खेत जिल्लाको गुर्भाकोट ८ मेहेलकुना स्थित सिटिहलको क्वारेन्टाईनमा रहेका नागरिकलाई तरुण दल गुर्भाकोटले निःशुल्क खाना वितरण गरेको छ । गुर्भाकोट नगरपालिकाले उक्त क्वारेन्टाइन सन्चालन गरिरहेको छ । सोही ठाउँमा रहेका बिभिन्न ठाउँका मानिसहरुलाई तरुण दल आवद्ध युवाहरुले आफै खाना पकाएर खुवाएका हुन । उनीहरुले देश ब
राहत संकलनमा सक्रिय नेकपा नेपालगन्ज नगर समिति, उठ्न थाल्यो सहयोग

राहत संकलनमा सक्रिय नेकपा नेपालगन्ज नगर समिति, उठ्न थाल्यो सहयोग

   
नेपालगन्ज १७ बैशाख : कोरोना भाइरस नियन्त्रणका क्रममा लागू गरिएको लकडाउनका समयमा उत्पन्न हुन सक्ने समस्या समाधानका लागि नेकपा नेपालगन्ज उपमहानगरपालिका नगर समिति सक्रिय भएको छ । राहात वितरण जस्ता कार्यक्रमा उक्तकमिटि सक्रियतापूर्वक लागेको अध्यक्ष डिल्ली बराल बताउँछन् । नगर समिति सचिव दत्तप्रसाद आचार्यका अनुसार, बुधवार मात्र नगर समितिको बैठकले ४५ जना सदस्य रहने गरी राहात व्यवस्थापन समिति गठ
बिपद्मा युवा नेता रत्न खत्रीको सक्रियता,रक्तदानदेखि बिपन्नलाई राहत दिदै

बिपद्मा युवा नेता रत्न खत्रीको सक्रियता,रक्तदानदेखि बिपन्नलाई राहत दिदै

   
नेपा लगन्ज १६ बैशाख : नेकपा बाँकेका कार्यालय सदस्य रत्न खत्रीले सोमबार खजुरा गाउँपालिकाले राधापुरको मैटहवामा संचालन गरेको क्वारेन्टाइनका लागि सहयोग गर्नुभएको छ । वयंसेवक र क्वारेन्टाइनमा बस्नेहरुका लागि खत्रीले सर्जिकल मास्क र ह्यान्ड स्यानिटाइजर प्रदान गर्नुभएको हो । खत्रीलाई कोरोना भाईरसका कारण लकडाउनको अवस्थामा देखिएका समस्या तथा राहत वितरणको अनूगमनका लागि पार्टीको तर्फबाट फोकल पर्सनको
कोरोना बिरुद्ध यस्तो छ प्रधानमन्त्रीको सन्देश

कोरोना बिरुद्ध यस्तो छ प्रधानमन्त्रीको सन्देश

   
काठमाडौं। सामाजिक सञ्जालमा अहिले एउटा भिडियो निकै भाइरल भइरहेको छ। कोरोना भाइरसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्री र उच्च पदस्थ कर्मचारीलाई सिंहदरबारमा दिएको प्रवचन चर्चित बनेको हो। भिडियोमा प्रधानमन्त्री ओलीले कोरोनालाई निर्जिव भाइरस भनेर सम्बोधन गरेका छन्। त्यतिमात्रै होइन, उनले तातोपानीले मुख धुन समेत सुझाएका छन्। त्यसैगरी गर्मीको सिजन आइरहेको बेला उनले आइसक्रिम नखान भनेका छन्।
शुक्रवार कोरियनपुरको राहत भेरी प्राविधिक शिक्षालयबाट वितरण हुँदै

शुक्रवार कोरियनपुरको राहत भेरी प्राविधिक शिक्षालयबाट वितरण हुँदै

   
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा २ सय ६० घरपरिवारलाई पहिलो चरणको राहत वितरण गरिएको छ । सामाजिक दुरि कायम गरि पहिलो चरणको राहत वितरण कार्यक्रममा वडा कार्यालयले कुपन सिस्टम लागु गरि राहत वितरण गरेको हो । वडावासीबाट लगत संकलन गरि लकडाउनका कारण अति प्रभावित अति बिपन्न, ज्याला मजदुरी गरि खाने, असहायहरुलाई छनोट गरि कुपनको आधारमा राहत वितरण गरिएको वडा नं. १२ का वडा सदस्य तरुण बज्राचार्यले
बाँकेमा ‘लकडाउन’ उल्लंघन गर्नेलाई यसरी नियन्त्रणमा लिइन्छ

बाँकेमा ‘लकडाउन’ उल्लंघन गर्नेलाई यसरी नियन्त्रणमा लिइन्छ

   
नेपालगन्ज २५ चैत : लकडाउन उल्लंघन गर्नेलाई बाँके प्रहरीले इम्प्रोभाइज्ड म्यान क्याचर स्टिकको प्रयोग सुरु गरेको छ । लकडाउन उलङ्घन गर्नेको सँख्या बढ्दै गएपछि बाँके प्रहरी आफैले स्टिक निर्माण गरी प्रयोगमा ल्याएको हो । मंगलबार नेपालगन्जका बिभिन्न क्षेत्रबाट म्यान क्याचर स्टिक सहित प्रहरी परिचालन भएका थिए । स्थानिय विपि चोकबाट सुरु गरिएको कारबाही अभियानका दौरान बेलुका ७ बजेसम्म २ महिला सहित ४८ ज
जनार्दन शर्माले अलपत्र परेका मजदुरलाई फोन सम्पर्क गरे, बसको व्यवस्था गरेर घर पठाउँदै

जनार्दन शर्माले अलपत्र परेका मजदुरलाई फोन सम्पर्क गरे, बसको व्यवस्था गरेर घर पठाउँदै

   
नेपालगन्ज ११ चैत : बुटवलमा अलपत्र परेका रुकुमका मजदुरलाई नेकपाका नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले उद्धार गरेका छन् । रुकुमबाट सिन्धुली मजदुरी गर्न गएकाहरु बुटवलमा अलपत्र परेका थिए । उनीहरुलाई गाडीले छोडिदिदा अलपत्र परेको खबर थाहा पाएपछि नेता शर्माले प्रत्यक्ष सम्पर्क गरेका थिए । गाडीको व्यवस्था गरि घरमा पठाउन लागिएको कुरा नेता शर्माले सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी दिएका छ
स्वास्थ्यकर्मीलाई चिकित्सक संघ भेरीको पाँच सुझाव

स्वास्थ्यकर्मीलाई चिकित्सक संघ भेरीको पाँच सुझाव

   
नेपाल चिकित्सक संघ भेरीले कोरोना भाइरसबाट संक्रमित हुन नदिन स्वास्थ्यकर्मीलाई यस्ता पाँच सुझाव दिएको छ । यो सुझाव मात्र नभई सरकारले स्वास्थ्यकर्मीका लागि गर्नुपर्ने व्यवस्था गर्ने माग पनि हो । संघका अध्यक्ष डा. बिनोद कर्णद्धारा जारी सचेतना सम्बन्धी बिज्ञप्तीको व्यहोरा यस्तो छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण विश्वभर द्र’त गतिमा बढ्दै गएको र धेरै मानिसहरूलाई संक्रमित हुनबाट रोक