राजनीति/समाज

नेपालगन्जमा फाल्गुन २१ गतेदेखि महोत्सव हुँदै

नेपालगन्जमा फाल्गुन २१ गतेदेखि महोत्सव हुँदै

   
ए.जि. सर्भिस प्रा.लि नेपालगन्जको आयोजनामा “दोस्रो नेपालगन्ज महोत्सव २०७६” सन्चालन हुनेभएको छ। बुधबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि यहीँ फाल्गुन २१ गतेदेखि चैत्र २ गतेसम्म महोत्सव सन्चालन हुने औपचारिक जानकारी दिएको हो। नेपाली गीत(संगीत, कला, संस्कृति , भाषा , पर्यटन ,अध्ययन,आन्तरिक तथा कृषि सम्बन्धि कार्यलाई अगाडि बढाई देशमा रहेका बेरोजगार युवाहरूलाई रोजगार दिने मुल उद्देश्यकास
हिसानको भलिवल प्रतियोगितामा जिभिएन बिजयी

हिसानको भलिवल प्रतियोगितामा जिभिएन बिजयी

   
नेपालगन्ज - नेपालगन्जमा जारी हिसान खेलकुद सप्ताह अन्र्तगत भलिवल खेलमा जिभिएन कलेज बिजय भएको छ । आदर्शन माविलाई हराउँदै जिभिएनले खेल जित्यो । बाँके र बर्दियाका उच्च माध्यामिक विद्यालयको संस्था हिसानले बिभिन्न खेल सहभागि गराउँदै खेल सप्ताह आयोजना गरेको छ । सोही सप्ताह अन्र्तगत मंगलवार भएको फाईनलमा आदर्शलाई २५–१०, २५–२१ सोझो सेटले पराजित गर्दै जिभिएन बिजयी भएको कलेजका संयोजक लोकराज देवकोटाल
यी हुन् केन्द्रीय कमिटी बैठकका ११ निर्णय (सूचीसहित)

यी हुन् केन्द्रीय कमिटी बैठकका ११ निर्णय (सूचीसहित)

   
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)केन्द्रीय कमिटी बैठक विभिन्न ११ निर्णय गर्दै सकिएको छ। बैठकले गरेका निर्णयहरूमा भारतले जारी गरेको राजनीतिक नक्सा अस्वीकार गर्नेलगायत छन्। यसअघि मंसिर अन्तिम साता बसेको सचिवालय बैठकले पनि भारतले जारी गरेको राजनीतिक नक्सा अस्वीकार गर्ने निर्णय गरेको थियो। बैठकमा नेताहरुले उठाएको प्रश्नको आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएपछ
‘कोरोना भाइरस’ बारे सीमाक्षेत्रमा सतर्कता अपनाउन नेपाल–भारतका सुरक्षा अधिकारी सहमत

‘कोरोना भाइरस’ बारे सीमाक्षेत्रमा सतर्कता अपनाउन नेपाल–भारतका सुरक्षा अधिकारी सहमत

   
नेपालगन्ज १७ माघ - उत्तरी छिमेकी चीनमा यतिबेला ‘कोरोना भाइरस’ले त्रासदी फैलाएको छ । यो भाइरसका कारण त्यहाँ कतिपयको मृत्यु समेत भइसकेको छ । भाइरसले सैयौं प्रभावित छन् । भाइरसबाट थप क्षति नहोस् भनेर उच्च सर्तकता अपनाएको छ । शुक्रवार भारत उत्तर प्रदेशको नानपारामा सम्पन्न नेपाल भारतका सुरक्षा अधिकारीको बैठकमा पनि कोरोना भाइरसको विषयले प्रवेश पाएको छ । बाँके, बर्दिया, दाङ्ग र सीमावर्ती भारतीय क्
वीरेन्द्रनगरका यि ठाउँमा लाग्यो कर्फ्यू

वीरेन्द्रनगरका यि ठाउँमा लाग्यो कर्फ्यू

   
वीरेन्द्रनगर नगरपालिकाको वडा नं ३ स्थित गौतमचोक नजिकै आज बिहान ट्रिपरको ठक्करबाट कालिकोट जिल्ला महावै गाउँपालिका ३ बस्नुहुने वर्ष २१ का केशरबहादुर सिंहको मृत्यु भएको थियो । मृत्युपछि उत्तेजित भिडले तोडफोड, आगजनी गर्न उत्रिदा स्थिति नियन्त्रणमा लिन प्रशासनले कफर््युको आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिनुभयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा आ
संघको निर्वाचनमा निस्किएको फोहर जिभिएन कलेजका विद्यार्थीले सफा गरे

संघको निर्वाचनमा निस्किएको फोहर जिभिएन कलेजका विद्यार्थीले सफा गरे

   
नेपालगन्ज १२ माघ - नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका क्रममा भएको फोहोर जिभिएन कलेजका विद्यार्थी र शिक्षकले सफा गरेका छन् । आईतवार बिहानै भेरी प्राविधिक शिक्षालय पुगेका विद्यार्थीले फोहर सफा गरेको कलेजका सिइओ गणेश भण्डारीले बताए । शनिवार भेरी प्राविधिक शिक्षालयमा झण्डै २८ सय मतदाताले संघको निर्वाचनमा मतदान गरेका थिए । मतदानको गणना आज बिहान नौ बजेबाट शुरु हुँदै छ । मतदानका क्रममा उब्जिएको फ
संघको निर्वाचनमा २७ सय ९० मत खस्यो, भोली मतगणना

संघको निर्वाचनमा २७ सय ९० मत खस्यो, भोली मतगणना

   
नेपालगन्ज - नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा दुई हजार ७९० मतदाताले मतदान गरेका छन । संघमा तीन हजार ५० मतदाता थिए । शनिबार मतदान भएको भेरी प्राविधिक शिक्षालयमा आइतबार बिहान ९ बजेदेखी मतगणना सुरु हुनेछ । संघमा ललित कुमार रौनियार र अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वका दुई प्यानलबिच प्रतिस्पर्धा रहेको छ ।  
नेपालगञ्ज उद्योग वाणिज्य संघको मतदान शुरु (फोटो फिचर सहित)

नेपालगञ्ज उद्योग वाणिज्य संघको मतदान शुरु (फोटो फिचर सहित)

   
बाँके ११ माघ - नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिवार बिहान नौं बजेबाट मतदान शुरु भएको छ । तीन हजार बढि मतदाता रहेको संघको मतदान साँझ पाँच बजेसम्म चल्ने छ । निर्वाचनमा अब्दुल वाहिद मन्सुरी नेतृत्वको समावेशी प्यानल र ललित रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक प्यानलबीच प्रतिस्पर्धा हुने छ । समावेशी प्यानलको तर्फबाट अध्यक्ष पदमा अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’, उपाध्यक्ष
अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताको तयारी पूरा

अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताको तयारी पूरा

   
सुनिल रेग्मी नेपालगन्ज-शुक्रवार बाट नेपालगन्जमा शुरु हुने युनाईटेड ग्रुप दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक द गुप्र अफ सिक्टिन क्लवको आयोजना हुने प्रतियोगितामा नगरका २३ वडाहरुको सहभागिता रहेको कार्याक्रम संयोजक तरुण वज्रचार्यले जानकारी दिनुभयो । उद्द्याटन खेलमा वडा नंम्वर १२ र १८ भिड्ने छन् । प्रतियोगितालाई युनाइटेड ग्रुपले पनि सहयोग गरेको छ । युन
चिसोमा राउटेले पाए नेपालगन्जबाट न्यानो कपडा र खाद्यन

चिसोमा राउटेले पाए नेपालगन्जबाट न्यानो कपडा र खाद्यन

   
सुर्खेत - नेपालगन्जका युवा सतिश निरौलाको अगुवाईमा शुरु भएको राउटे सहयोग अभियान नेपालगन्जले सहयोग बाट उठेको रकमबाट आदिवासी राउटे समुदायलाई न्यानो कपडा तथा खाद्य सामाग्री बितरण गरि फर्किएको अभियान का सदस्य सतिश निरौलाले बताएका छन् । दैलेखको गुराँसेबाट सुर्खेतको कान्छिबजार नजिकै को राउटे गल्छिमा बसाइँ सरेका सो समुदायलाई आदिवासी राउटे, लोपोन्मुख , सीमान्तकृत बर्ग उत्थान प्रतिस्ठानकी अध्यक्ष सत्यदेब