नाकामा तस्करलाई हाइसन्चो !
नेपालगन्ज – सबैजना चुनाव केन्द्रीत छन् । ठिक यतिनै बेला चोरीपैठारी नियन्त्रणको जिम्मेवारी पाएको भन्सार, सशस्त्र र नेपाल प्रहरीले आँखा चिम्लिदा तस्करहरुलाई हाइसन्चो भएको छ । नेपालगन्ज भन्सारले लक्ष्य भेटाउन नसकेका बेला मौलाएको तस्करीले सिमित व्यापारी र केही कर्मचारी माेटाएका छन् ।
नाकामा तस्करीकाे जालाे नयाँ होइन । फरक के मात्र हो भने यो कहिले बढ्छ कहिले घट्छ । लाईन मिल्दा बढ्ने तस्करी नमिल्









