सूचना/प्रविधि

सात महिनामा १२ अर्ब ६८ करोडको मोबाइल आयात

सात महिनामा १२ अर्ब ६८ करोडको मोबाइल आयात

   
-गणेश सुवेदी/बिजमाण्डूबाट काठमाडौं। नेपालमा मोबाइलको आयात बढेको छ। त्रिभुवन विमानस्थल भंसार कार्यलयका अनुसार गत साउनदेखि माघसम्मको सात महिनामा १२ अर्ब ६८ करोड २ लाख ९३ हजारको मोबाइल आयात भएको छ। यो अवधिमा २६ लाख ८६ हजार ६ सय ४८ थान मोबाइल नेपाल भित्रिएका छन। यो तथ्याकं गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब २ लाख रुपैयाँले बढी हो। गत आवको साउनदेखि माघ सम्ममा १० अर्ब ६६ करोड ५९ लाख ५८ हजार
यस्ता छन् नेपालगन्ज क्यान इन्फोटेका ८ बिशेषता

यस्ता छन् नेपालगन्ज क्यान इन्फोटेका ८ बिशेषता

   
नेपालगन्ज १० फागुन - क्यान महासंघ बाँके शाखाको आयोजनामा फागुन २० देखि २४ गतेसम्म नेपालगन्जमा हुने क्यान इन्फोटेक मेलाको तयारी तिव्ररुपमा भइरहेको छ । विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले ‘प्रभु पे क्यान ईन्फोटेक २०२० ईन एशोशिएसन विथ वोल्र्ड लिंक’ नाम दिईएको उक्त मेलाको आयोजना गरिएको आयोजकले बताएको छ । क्यान महासंघ बा
नेपालगन्जमा स्वदेशमै उच्च शिक्षा पढ्न सिकाउने शैक्षिक मेला हुँदै

नेपालगन्जमा स्वदेशमै उच्च शिक्षा पढ्न सिकाउने शैक्षिक मेला हुँदै

   
नेपालगन्ज ६ फागुन - नेपालगन्जमा नेपाली शैक्षिक मेलाको दोस्रो संकरण संचालन गरिने भएको छ । नेपालमै उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै दुई दिने शैक्षिक मेला संचालन गर्न लागिएको हो । सिद्धार्थ कटेजमा आगामी फागुन १५ र १६ गते शैक्षिक मेला संचालन गर्ने तयारी भईरहेको मेला आयोजक भिजन मिडिया ईनकर्पोरेशनले जनाएको छ । मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी आयोजकले मेला संचालनको उद्
बजारमा आउँदै ‘भायनेट’

बजारमा आउँदै ‘भायनेट’

   
ईन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले विभिन्न प्रतिस्पर्धी कम्पनीहरुको बिचमा आक्रमक योजनाका साथ बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रमा आफ्नो सेवा बिस्तार गर्न थालेको छ । २० वर्ष पहिलेदेखि राजधानी काठमाडौमा आफ्नो सेवा प्रदान गर्दै आईरहेको भायनेटले नेपालगन्ज र कोहलपुर क्षेत्रमा पहिलो पटक आफ्नो उपस्थिति जनाएको हो । अन्य ईन्टरनेट सेवा प्रदायक कम्पनीको भन्दा भायनेटको बजार मुल्य निकै कम भएकोले बजा
नेपालगन्जमा फागुन २० देखि २४ गतेसम्म क्यान इन्फोटेक

नेपालगन्जमा फागुन २० देखि २४ गतेसम्म क्यान इन्फोटेक

   
नेपालगन्ज २८ माघ - बाँकेको नेपालगन्जमा क्यान ईन्फोटेक मेला संचालन गरीने भएको छ । क्यान महासंघ बाँके शाखाको आयोजनामा आगामी फागुन २० देखि २४ गतेसम्म मेला संचालन गरीने भएको हो । मंगलबार पत्रकार सम्मेलनमार्फत आयोजकले नेपालगन्जस्थित सिद्धार्थ कटेजमा मेला संचालनको तयारी थालिएको जनाएको हो । विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्
१९औं वार्षिकोत्सबको अबसरमा सुबिसु ‘अफरच्यूनिटी’

१९औं वार्षिकोत्सबको अबसरमा सुबिसु ‘अफरच्यूनिटी’

   
-रु १०४० प्रति महिनामा २५Mbps इन्टरनेट र फूल एच डि प्याकेज - रु Þ२२१ प्रति महिनामा क्लिर टिभी वेसिक प्लस प्याकेज - साथै दामी म्युजिकको प्रिमियर प्याकेजको सब्स्क्रिपसन ३ महिनाको लागि निशुल्क पौष २१ - केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले आफ्नो १९औ बार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ सुविसु अफरच्यूनिटी योजना प्रस्तुत गरेको छ । यस अफर अन्तर्गत
कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर : बिछ्याउने जिम्मा नेपाल टेलिकमलाई

कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर : बिछ्याउने जिम्मा नेपाल टेलिकमलाई

   
काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका मध्यपहाडी लोकमार्गमा आगामी २ वर्षभित्र अप्टिकल फाइवर नेटवर्क विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता भएको छ । शुक्रवार भएको सम्झौताअनुसार आगामी २ वर्षभित्र कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला सदरमुकाम र नगरपालिका जोड्नेगरी अप्टिकल फाइबर ब्याकबोन नेटवर्क निर्माण गर्ने लक्ष्य राखिएको छ । यसअन्तर्गत रूकुमको मुसिकोटदेखि बै
सुविसु नेपालगञ्ज शाखा उत्कृष्ट

सुविसु नेपालगञ्ज शाखा उत्कृष्ट

   
नेपालगञ्ज १६ पुस - इन्टरनेट सेवाप्रदायक कम्पनी सुविसुले आफ्नो १९ औं वार्षिकत्सव मनाएको छ । सोही क्रममा देशभरवाट नेपालगञ्ज शाखालाई उत्कृष्ट घोषणा गर्दै सम्मान दिइएको छ । राजधानी काठमाण्डौमा आयोजित एक कार्यक्रममा नेपालगञ्ज शाखालाई ‘बेष्ट ब्रान्च’का रुपमा सम्मान गरिएको मार्केटिङ्ग हेड किरण तिमिल्सेनाले बताए । देशभरबाट उत्कृट शाखाको सम्मान ग्रहण गरेपछि क्षेत्रीय प्रमुख खगेन्द्र शाहीले खुःसी व्य
सूचना प्रविधिमा उद्योग वाणिज्य महासंघ र क्यान महासंघले सहकार्य गर्ने

सूचना प्रविधिमा उद्योग वाणिज्य महासंघ र क्यान महासंघले सहकार्य गर्ने

   
नेपालगन्ज ३ पुस - कम्प्युटर एसोसिएशन नेपाल महासंघ  (क्यान महासंघ) र नेपाल उद्योग बाणिज्य महासंघ बिच बिहिवार उद्द्योग बाणिज्य महासंघको सभा हलमा भेटघाट भएको छ । भेटमा उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा र क्यान महासंघको अध्यक्ष नवराज कुंवर लगायतको सहभागिता रहेको थियो । भेटमा क्यान महासंघको अध्यक्षले आगामी दिनमा क्यान महासंघ र उद्द्योग बाणिज्य महासंघ मिलेर सूचना प्रविधि संग सम्बन्धित बिभि
नेपालगञ्जमा जिल्ला स्तरिय क्यान इन्फोटेक गरिने

नेपालगञ्जमा जिल्ला स्तरिय क्यान इन्फोटेक गरिने

   
काठमाडौँ- कम्युटर एसोसिएसन नेपाल महासंघको आयोजनामा आज प्रभु पे क्यान इन्फोटेक २०२० इन एसोसिएसन विथ वोर्ल्डलिंकको पत्रकार सम्मेलन काठमाडौँको इन्द्रेणी फूड ल्याण्ड नयाँबानेश्वोरमा सम्पन्न भएको छ । कम्युटर एसोसिएसन नेपाल महासंघले यो वर्ष क्यान इन्फोटेक २०२० आगामी फागुन २ देखि ७ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्दैछ । नेपालको सूचना, प्रविधि र मनोरञ्जन सम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो