सूचना/प्रविधि

बाँकेका  युवाहरुले युरोपको लोकप्रिय फोटोकपी पेपर आइ क्यू प्रिमियम र माएस्ट्रो सुप्रिम भित्रा्ए

बाँकेका युवाहरुले युरोपको लोकप्रिय फोटोकपी पेपर आइ क्यू प्रिमियम र माएस्ट्रो सुप्रिम भित्रा्ए

   
नेपालगन्ज : बाँकेका उत्साही युवाहरुले युरोपको लोकप्रिय फोटोकपी पेपर आइ क्यू प्रिमियम र माएस्ट्रो सुप्रिम भित्राएका छन् ।  अष्ट्रियाको मोन्डी ग्रुपले उत्पादन गर्दै आइरहेको फोटोकपी पेपरको आइतबार नेपालगञ्ज मा औपचारिक रुपमा बिक्रि सुभारम्भ गरिएको छ । विश्व कै सर्वोत्कृष्ट ननकोटेड कागज दाबी गर्ने उक्त पेपर गुजरातस्थित एक्सेल इन्टरप्राइजेजको सहकार्यमा ग्रिन एन्ड क्लिन कम्पनी प्रालिले नेपाल भित्राएको
टाटा मोटरबाट ‘डिष्ट्रिब्युटर्स अफ द एयर–२०१८’ बिजेता सिप्रदीको बिशेष कार्यक्रम

टाटा मोटरबाट ‘डिष्ट्रिब्युटर्स अफ द एयर–२०१८’ बिजेता सिप्रदीको बिशेष कार्यक्रम

   
नेपालगन्ज :  टाटा मोटरबाट सन् २०१८ को सर्बोत्कृष्ट डिष्ट्रिव्युटर जितेबापत सिप्रदीले बिशेष कार्यक्रम आयोजना गरेको छ । टाटा कम्पनीको गाडीको नेपालस्थित बिक्रेता सिप्रदीले शनिबार नेपालगन्जमा कार्यक्रमको आयोजना गरेको हो । उसले कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि बिशेष कार्यक्रमको आयोजना गरेको हो ।
बैंकको लगानीसंगै बाँकेमा तरकारी उत्पादन बढ्यो, तर अझै भारतकै भर पर्नुपर्ने बाध्यता

बैंकको लगानीसंगै बाँकेमा तरकारी उत्पादन बढ्यो, तर अझै भारतकै भर पर्नुपर्ने बाध्यता

   
नेपालगन्ज : बैंक तथा वित्तियक्षेत्रहरुले बाँकेमा तरकारी उत्पादनका क्षेत्रमा हरेक वर्षजसो ऋण लगानी बढाउँदै लगेका छन् । ऋण लगानीमा भएको बृद्धिसंगै उत्पादन समेत तरकारी बढ्दै छ । तर तरकारी खपतका लागि भने बाँके आत्मनिर्भर बन्न सकिरहेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४र २०७५ मा मात्र जिल्लाभर तरकारी उत्पादनका लागि बैंक तथा बित्तियक्षेत्रबाट रु ५३ करोड ऋण लगानी गरेका थिए । चालु आर्थिक
अप्रिलमा ‘दिल्ली–राराताल जिप यात्रा’ गरिदै

अप्रिलमा ‘दिल्ली–राराताल जिप यात्रा’ गरिदै

   
नेपालगन्ज : पाँचतारे होटल सेन्ट्रल प्लाजाले ‘वाओ एडभेन्चर’को संयुक्त आयोजनामा ‘दिल्ली–रारा ताल’ जिप यात्रा गर्ने भएको छ । कोहलपुरस्थित सेन्ट्रल प्लाजाले दिल्लीको बहुचर्चित वाओ एडभेन्चरसंग दिल्ली –रारा ताल जिप यात्राका लागि सहकार्य गरेको हो । उक्त यात्रा आगामी अप्रिल १७ मा शुरु हुने होटल सेन्ट्रल प्लाजाका प्रबन्धक निर्देशक देव अर्यालले जानकारी दिएका छन् । यात्रामा १५ वटा जिपमा ३० पर्यटकहरुको ज
युरोपको लोकप्रिय फोटोकपी पेपर नेपाली बजारमा

युरोपको लोकप्रिय फोटोकपी पेपर नेपाली बजारमा

   
नेपालगन्ज : युरोपको लोकप्रिय फोटोकपी पेपर आइ क्यु प्रिमियम र माएस्ट्रो सुप्रिमको काठमाडौंमा बिक्री शुरु गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित  कार्यक्रममा सप्लायर कम्पनी ग्रिन एन्ड क्लिन कम्पनी प्रालिले फोटोकपी पेपरका ब्राण्डहरु सार्वजनिक गरेकाे छ । ननकोटेड कागजमा विश्व कै सर्वोकृष्ट कागज दाबी गर्ने मोन्डि ग्रुपको फोटोकपी पेपर भारतकाे गुजरातस्थित एक्सेल इन्टरप्राइजेजको सहकार्यमा ग्रिन एन्ड क्लि
यामाहा एक्सटीजी १२५ : अफरोड यात्रामा उपयुक्त विकल्प

यामाहा एक्सटीजी १२५ : अफरोड यात्रामा उपयुक्त विकल्प

   
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कूटरका आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले हालै एक्सटीजी१२५ मोटरसाइकल सार्वजनिक गरेको छ । यामाहाका अफरोड बाइक एकदमै कम उत्पादन भइरहको बेला कम्पनीले उक्त बाइक सार्वजनिक गरेको हो । ‘मेक योर राइड’ अर्थात् ‘आफ्नो बाटो आफै बनाउनुहोस्’ नारासहित कम्पनीले एक्सटीजी१२५ सार्वजनिक गरेको हो । यामाहाले नाडा अटो शो २०१८ मा शोकेस गरेकोमा बाइकको विक्री भने गत
सोल्टी होटल नेपालगन्जले मनायो प्रथम वार्षिकत्सव

सोल्टी होटल नेपालगन्जले मनायो प्रथम वार्षिकत्सव

   
बाँके : नेपालगन्जमा खुलेको सोल्टी होटलले आफ्नो सन्चालनको वर्षदिन पुगेको अवसरमा बिहिवार बिशेष कार्यक्रमको आयोजना गरेको छ । बाँकेकै पहिलो पाँचतारे होटल सोल्टीले नेपालगन्जमा सन् २०१८ बाट यहाँ सेवा सुरु गरेको थियो । हालै मात्र उक्त होटल पाँचतारेमा स्तोरन्नती भएको थियो । सन्चालनको वर्षदिन पुगेको अवसरमा बिहिवार साँझ बिभिन्न कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल श
टोयोटाको नयाँ एसयुभी ‘रश’को हिमाली भेगमा एडभेन्चर टुर, १० तस्विरमा हेर्नुस् रशको मुस्ताङ यात्रा

टोयोटाको नयाँ एसयुभी ‘रश’को हिमाली भेगमा एडभेन्चर टुर, १० तस्विरमा हेर्नुस् रशको मुस्ताङ यात्रा

   
काठमाडौं। नेपालमा टोयोटा गाडीको अधिकृत विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले पछिल्लो पटक सार्वजनिक गरेको एसयुभी रशले हिमाली भेगको साहसिक यात्रा सम्पन्न गरेको छ। जोखिमपूर्ण सडक मानिने बेनी मुस्ताङ सडक खण्डमा टोयोटा 'रश'को साहसिक यात्रासँगै सफल परीक्षण भएको कम्पनीले जनाएको छ। यात्राका क्रममा रशले जम्मा आठ सय ९५ मिलोमीटर यात्रा तय गरेको कम्पनीका विक्री तथा बजार प्रवन्धक विवेक बहादु
कृषकका लागि थ्रेसर

कृषकका लागि थ्रेसर

   
भारतबाट आयात गरिएको थ्रेसर मेशिन नेपालगन्जको चौलिकाचोकमा स्टक राखिएको अवस्थामा । पछिल्लो समय गहुँ, धन लगायतको काममा थ्रेसरको उपयोग गर्ने क्रम बढेको छ ।
महङ्गो भयो भान्सा  : खुर्सानीदेखि लौकासम्मको मूल्य दोब्बरले बढ्यो

महङ्गो भयो भान्सा : खुर्सानीदेखि लौकासम्मको मूल्य दोब्बरले बढ्यो

   
नेपालगन्ज :  एकहप्ता पहिले खुर्सानीको मूल्य प्रति केजि ४० रुपैया थियो । अहिले बजारमा यसको मूल्यएक सय पुगेको छ । प्रतिकेजि १० रुपैयामा छ्यापछ्याप्ती पाईने काउलीलाई उपभोक्ताले रु ५० तिरेका छन् । लौकाको मूल्य पनि रु ४० देखि बढेर ७० रुपैया प्रति केजि पुगेको छ । तरकारीको सिजन सकिएर नयाँ सिजन आउन लागेका बेला नेपालगन्जमा यसरी तरकारीको मूल्य दोब्बरले बढेको छ । मिठो तरकारी खानेलाई यसको मूल्यले झस्काएक