सूचना/प्रविधि

अप्रिलमा ‘दिल्ली–राराताल जिप यात्रा’ गरिदै

अप्रिलमा ‘दिल्ली–राराताल जिप यात्रा’ गरिदै

   
नेपालगन्ज : पाँचतारे होटल सेन्ट्रल प्लाजाले ‘वाओ एडभेन्चर’को संयुक्त आयोजनामा ‘दिल्ली–रारा ताल’ जिप यात्रा गर्ने भएको छ । कोहलपुरस्थित सेन्ट्रल प्लाजाले दिल्लीको बहुचर्चित वाओ एडभेन्चरसंग दिल्ली –रारा ताल जिप यात्राका लागि सहकार्य गरेको हो । उक्त यात्रा आगामी अप्रिल १७ मा शुरु हुने होटल सेन्ट्रल प्लाजाका प्रबन्धक निर्देशक देव अर्यालले जानकारी दिएका छन् । यात्रामा १५ वटा जिपमा ३० पर्यटकहरुको ज
युरोपको लोकप्रिय फोटोकपी पेपर नेपाली बजारमा

युरोपको लोकप्रिय फोटोकपी पेपर नेपाली बजारमा

   
नेपालगन्ज : युरोपको लोकप्रिय फोटोकपी पेपर आइ क्यु प्रिमियम र माएस्ट्रो सुप्रिमको काठमाडौंमा बिक्री शुरु गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित  कार्यक्रममा सप्लायर कम्पनी ग्रिन एन्ड क्लिन कम्पनी प्रालिले फोटोकपी पेपरका ब्राण्डहरु सार्वजनिक गरेकाे छ । ननकोटेड कागजमा विश्व कै सर्वोकृष्ट कागज दाबी गर्ने मोन्डि ग्रुपको फोटोकपी पेपर भारतकाे गुजरातस्थित एक्सेल इन्टरप्राइजेजको सहकार्यमा ग्रिन एन्ड क्लि
यामाहा एक्सटीजी १२५ : अफरोड यात्रामा उपयुक्त विकल्प

यामाहा एक्सटीजी १२५ : अफरोड यात्रामा उपयुक्त विकल्प

   
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कूटरका आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले हालै एक्सटीजी१२५ मोटरसाइकल सार्वजनिक गरेको छ । यामाहाका अफरोड बाइक एकदमै कम उत्पादन भइरहको बेला कम्पनीले उक्त बाइक सार्वजनिक गरेको हो । ‘मेक योर राइड’ अर्थात् ‘आफ्नो बाटो आफै बनाउनुहोस्’ नारासहित कम्पनीले एक्सटीजी१२५ सार्वजनिक गरेको हो । यामाहाले नाडा अटो शो २०१८ मा शोकेस गरेकोमा बाइकको विक्री भने गत
सोल्टी होटल नेपालगन्जले मनायो प्रथम वार्षिकत्सव

सोल्टी होटल नेपालगन्जले मनायो प्रथम वार्षिकत्सव

   
बाँके : नेपालगन्जमा खुलेको सोल्टी होटलले आफ्नो सन्चालनको वर्षदिन पुगेको अवसरमा बिहिवार बिशेष कार्यक्रमको आयोजना गरेको छ । बाँकेकै पहिलो पाँचतारे होटल सोल्टीले नेपालगन्जमा सन् २०१८ बाट यहाँ सेवा सुरु गरेको थियो । हालै मात्र उक्त होटल पाँचतारेमा स्तोरन्नती भएको थियो । सन्चालनको वर्षदिन पुगेको अवसरमा बिहिवार साँझ बिभिन्न कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल श
टोयोटाको नयाँ एसयुभी ‘रश’को हिमाली भेगमा एडभेन्चर टुर, १० तस्विरमा हेर्नुस् रशको मुस्ताङ यात्रा

टोयोटाको नयाँ एसयुभी ‘रश’को हिमाली भेगमा एडभेन्चर टुर, १० तस्विरमा हेर्नुस् रशको मुस्ताङ यात्रा

   
काठमाडौं। नेपालमा टोयोटा गाडीको अधिकृत विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले पछिल्लो पटक सार्वजनिक गरेको एसयुभी रशले हिमाली भेगको साहसिक यात्रा सम्पन्न गरेको छ। जोखिमपूर्ण सडक मानिने बेनी मुस्ताङ सडक खण्डमा टोयोटा 'रश'को साहसिक यात्रासँगै सफल परीक्षण भएको कम्पनीले जनाएको छ। यात्राका क्रममा रशले जम्मा आठ सय ९५ मिलोमीटर यात्रा तय गरेको कम्पनीका विक्री तथा बजार प्रवन्धक विवेक बहादु
कृषकका लागि थ्रेसर

कृषकका लागि थ्रेसर

   
भारतबाट आयात गरिएको थ्रेसर मेशिन नेपालगन्जको चौलिकाचोकमा स्टक राखिएको अवस्थामा । पछिल्लो समय गहुँ, धन लगायतको काममा थ्रेसरको उपयोग गर्ने क्रम बढेको छ ।
महङ्गो भयो भान्सा  : खुर्सानीदेखि लौकासम्मको मूल्य दोब्बरले बढ्यो

महङ्गो भयो भान्सा : खुर्सानीदेखि लौकासम्मको मूल्य दोब्बरले बढ्यो

   
नेपालगन्ज :  एकहप्ता पहिले खुर्सानीको मूल्य प्रति केजि ४० रुपैया थियो । अहिले बजारमा यसको मूल्यएक सय पुगेको छ । प्रतिकेजि १० रुपैयामा छ्यापछ्याप्ती पाईने काउलीलाई उपभोक्ताले रु ५० तिरेका छन् । लौकाको मूल्य पनि रु ४० देखि बढेर ७० रुपैया प्रति केजि पुगेको छ । तरकारीको सिजन सकिएर नयाँ सिजन आउन लागेका बेला नेपालगन्जमा यसरी तरकारीको मूल्य दोब्बरले बढेको छ । मिठो तरकारी खानेलाई यसको मूल्यले झस्काएक
रोल्पाको तरकारीले पाएन बजार

रोल्पाको तरकारीले पाएन बजार

   
रोल्पा । व्यावसायिक तरकारी खेती गर्दै आएका दक्षिण पश्चिम रोल्पाका किसान तरकारी विक्री नभएपछि बारीको तरकारी गाईभैंसीलाई खुवाउन बाध्य भएका छन् । जिल्लाको नुवागाउँ, जुगार, बुढागाउँ र होलेरी आसपासका किसानले तरकारी विक्री नभएपछि बारीको तरकारी गाईभैंसीलाई खुवाउनुका साथै निःशुल्क बाँड्न बाध्य भएका हुन् । बन्दा, काउली, ब्रोकाउलीजस्ता तरकारी स्थानीय तथा बाह्य बजारमा विक्री नभएपछि ऋणको मारमा परिन
नयाँ हुन्डाई स्यान्ट्रो

नयाँ हुन्डाई स्यान्ट्रो

   
काठमाडौं : नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले फागुन पहिलो साता ‘अल न्यू स्यान्ट्रो’ सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो १०औं वार्षिक उत्सवको अवसरमा उक्त पारिवारिक ह्याचब्याक कार पुनः नेपालमा ल्याएको हो । ६ वर्षअघि नेपालमा सार्वजनिक गरिएको यो कार कम्पनीले सन् २०१४ देखि उत्पादन रोकेपछि बजारमा उपलब्ध थिएन । तर कम्पनीले ग्राहकको मागलाई सम्बोधन
महोत्सवमा प्लाईउडदेखि ढोकासम्मको आर्कषण

महोत्सवमा प्लाईउडदेखि ढोकासम्मको आर्कषण

   
महोत्सवमा प्लाईउडदेखि ढोकाको आर्कषण प्रादेशिक महोत्सवमा मनोरन्जन मात्र होइन किनमेल समेत भइरहेको छ । आर्कषक प्लाईउडदेखि ढोकासम्म हेर्न र किन्न चाहानेका लागि महोत्सव अवसर पनि हुन सक्छ । शिखर प्लाईउडका सबै प्रकारका ब्राण्ड महोत्सवमा राखिएको छ । त्यस्तै म्याट्रिक्स डोरले आफ्ना आर्कषक ढोकाहरु महोत्सवमा राखेको छ । शिखर प्लाईउड म्याट्रिक्स डोर