भिडियो

आन्दोलनमा स्थानीय तहका कर्मचारी

आन्दोलनमा स्थानीय तहका कर्मचारी

   
भगतराम थारु बाँके :  स्थानिय तहमा अविछिन्न रुपमा कार्यरत कर्मचारीलाई सम्मानित सर्वोच्च अदालतको फैसला आदेशको कार्यन्वयन व्यवस्थाको माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । स्थानिय तह जिल्ला समन्वयन समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा आवद्ध अस्थायी, करार, ज्यालादारी, सामाजिक परिचालक लगायतका कर्मचारीहरुको अदालतले २०७५ मा अध्यादेश गरेको व्यवस्था अनुसार स्थानिय सरकार स
जिगाउँ : सडक दुर्घटनामा सुर्खेतका दुई जनाको निधन

जिगाउँ : सडक दुर्घटनामा सुर्खेतका दुई जनाको निधन

   
बाँके : पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाँकेको बैजनाथ गाउँपालिका—५ जिउगाउँमा बिद्यालयको बस र मोटरसाईकल ठोक्दिा सुर्खेतका दुई जना युवा निधन भएको छ । मृत्यु हुनेमा सुर्खेत लेकबेसी नगरपालिका— १ का बिक्रम गहतराज र गुर्भाकोट— १२ का मदन सुनार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक मानबहादुर बिसीले जानकारी दिएका छन् । सम्झानाचोक जादै गरेको बालज्योती बोर्डिग स्कुलको बा १ क ४४९५ नम्बरको बस
नेपालगन्जमा हर्न निषेध ख्याल ठट्टा नसम्झनु

नेपालगन्जमा हर्न निषेध ख्याल ठट्टा नसम्झनु

   
बाँके : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले मंसिर महिनामा हर्न निषेध घोषणा गर्दा धेरैले ख्याल ठट्टा सम्झिएका थिए । हर्न नबजाएर नेपालगन्जमा सवारीसाधन चलाउन असम्भव छ भन्नेहरुको कमी थिएन । अधिकांसले हर्न निषेध कार्यक्रम सफल नहुने दाबी गरे । तर हर्न निषेधको बिषय अब ख्याल ठट्टाको बिषय रहेन । ट्राफिक प्रहरी कार्यालय बाँकेले हर्न बजाउनेलाई सम्झाउने होइन कारवाही नै गर्न सुरु गरेको छ । मंसिर महिनाभर ह
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश ५ को अध्यक्षमा बसन्त लामिछाने निर्वाचित

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश ५ को अध्यक्षमा बसन्त लामिछाने निर्वाचित

   
बाँके : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश नम्ब ५ को अध्यक्षमा बसन्त लामिछाने निर्वाचित भएका छन् । प्रथम अधिवेशन पछि शनिबार राती सम्पन्न निर्वाचनमा दांगका भैरब रावललाई पराजित गर्दै लामिछाने अध्यक्षमा निर्वाचित भए । लामिछानेको नाममा सर्बसम्मत गर्ने अन्तिम प्रयासमा सफल नभएपछि निर्वाचन भएको थियो । लामिछानेले ७२ मत पाएका थिए भने रावलले ४३ मत पाएका थिए । अध्यक्ष निर्वाचित लामिछाने ने
नेपालगन्ज नाका : आयात, निर्यातमा आकाश जमिनको अन्तर

नेपालगन्ज नाका : आयात, निर्यातमा आकाश जमिनको अन्तर

   
बाँके : आर्थिक वर्ष २०७४/७५ मा नेपालगन्ज नाका हुँदै नेपालमा रु ४४ अरव बराबरको बिभिन्न सामाग्री आयात भयो । सोही वर्ष यही नाका हुँदै भारत तर्फ भने पुग्न नपुग साढे दुई अरवको सामाग्री निर्यात गरियो । चालु आर्थिक वर्ष २०७५/२०७६ को कात्र्तिक मसान्तसम्मको आयात, निर्यातको अवस्था पनि गत वर्षको भन्दा भिन्न छैन । चालु आर्थिक वर्षको कात्र्तिक मसान्तसम्म नेपालगन्ज नाका हुँदै १८ अरव बराबरको सामाग्री भित्
विपन्न बिद्यार्थीलाई सहयोग

विपन्न बिद्यार्थीलाई सहयोग

   
बाँके : पौरखी बहुउद्घेशिय सहकारी संस्थाले सामाजिक विकास मञ्चको युवासशक्तिकरण बुल्गारी परियोजना अन्तरगत नेपालगन्ज उपमहानगरपालिकाका बिभिन्न विद्यालय हरुमा अध्ययनरत ४० जना विपन्न गरिव सिमान्तकृत तथा आर्थिककारणले पढाइमा समस्या भएका बालबालिकाहरुलाई प्रति ब्यक्ति रु. २२०० का दरले छात्रबृत्ति सहयोग गरेको छ । संस्थाको कार्यालयमा नेपालगंज उमपा उप मेयर उमा थापा मगर को प्रमुख आथित्यमा सो सहयोग प्रदान गरेको ह
आजबाट नेपालगन्जमा खाद्य मेला

आजबाट नेपालगन्जमा खाद्य मेला

   
बाँके : नेपालगन्जमा खाद्य मेला २०७५ आज बिहिवारबाट शुरु हुने भएको छ । “परम्परागत पोषिला एवम् स्थानीय खाद्य पदार्थको प्रबद्धन गरौं, असल पोषणका लागि खानेबानीमा सुधार गरौं” भन्ने मूल नाराका साथ नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले मेला आयोजना गर्न लागेको छ । मेला यहि मंसिर २८ गतेदेखि पुष १ गतेसम्म लाग्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले जनाएको छ । मेला ने
बृहद सरसफाईमा सहभागि हुन प्याब्सन नेपालगन्ज नगर कमिटिको आग्रह

बृहद सरसफाईमा सहभागि हुन प्याब्सन नेपालगन्ज नगर कमिटिको आग्रह

   
बाँके : शनिबार नेपालगन्जमा हुने बृहद सरसफाई कार्यक्रममा नेपालगन्जका प्याब्सन आवद्ध बिद्यालयहरुले सहभागिता जनाउने भएका छन् । नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका प्याब्सन आवद्ध बिद्यालयलाई उक्त सरसफाई अभियानमा सहभागि आग्रह गरिएको प्याब्सन नगर कमिटिका सचिव मानबहादुर थापाले जानकारी दिएका छन् । प्रत्येक वडाबाट शुरु हुने सरसफाई अभियान त्रिभुवनचोकमा पुगेर बृहदरुपमा समापन हुने छ । उक्त सामाजिक कार्यमा स
उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजपत्रहरु

उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजपत्रहरु

   
१. नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी २. इजाजत पत्र ३. उद्योग दर्ता “ ख “ फाराम रीतपूर्वक भरेको ४. स्वीकृत आ‌ इ‌ इ‌ तथा इ आइ ए प्र तिवेदन ५. कम्पनीको हकमा कम्पनी सम्वन्धित कागजात जस्तै प्रमाणपत्र , नियमावली प्रवन्धपत्र र सो साथ दिने पत्र ६. कम्पनीको अधिकृत पूंजी र उद्देश्य उद्योगको कूल पूंजी र उद्देश्यसंग मेल खाएको ७. उद्योग न . पा .र गा . वि . स . क्षेत्रमा राख्न पाईने हो , होइन ८. अन्
बाँके राप्तीसोनारीको जन्ती जीप दुर्घटना हुँदा बेहुलाका आमा बुवा सहित छ जनाको निधन

बाँके राप्तीसोनारीको जन्ती जीप दुर्घटना हुँदा बेहुलाका आमा बुवा सहित छ जनाको निधन

   
बाँके : बाँकेको राप्तीसोनारी वडा नम्बर ८ को बिवाहको जीप बिहिवार बिहान दुई बजेतिर दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक दुर्घटना हुँदा बेहुलाका आमा बुवा सहित छ जनाको निधन भएको छ । चितवन गितानगरबाट बेहुली लिएर बाँके घर फर्किने क्रममा बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस बिहीबार बिहान २ बजेतिर ठोक्किएको थियो । उक्त दुर्घटनामा पर