लकडाउनका अनेक दुःख !
कोरोना कहर अन्त्य गर्ने निर्विकल्प उपायका नाममा लकडाउन गरिदै आइएको छ । मान्छेहरुलाई नजरबन्द गर्दै शहरदेखि गाउँसम्मलाई नाकाबन्दी लगाउँदै परिवार परिवारलाई एक आपसमा छुट्टाउदै कोरोना कहरले मानव जीवनलाई तहसनहस बनाएको छ । हुने खान वा गरि खाने कोही पनि यस को असरबाट अछूत छैन ।
लाखौं मजदुरहरु भोकभोकै १४ सय किलोमिटर पैतल यात्रा गर्न बिवश भए । करोडौं ब्याक्तिहरुले रोजगार गुमाए र अहिले बेरोजगार बस्न बाध्य









