बैंक

गृहणी सहकारीद्धारा ३ करोड २७ लाख कर्जा प्रवाह

गृहणी सहकारीद्धारा ३ करोड २७ लाख कर्जा प्रवाह

   
बाँके :  गृहणी बहुउदेश्यी सहकारी संस्था लिमिटेड नेपालगन्जले आफ्नो ११ औं साधारणसभा सम्पन्न गरेको छ । जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता अजय पाठकले गरेका थिए । अध्यक्ष पाठकका अनुसार उक्त सहकारीले हालसम्म ३ करोड ५५ लाख २ हजार ९ सय बचत गरेको छ भने ३ करोड २७ लाख ५३ हजार ऋण लगानी गरेको छ । साधारणसभामा उत्कृष्ट बचतकर्ताका रुपमा तारा केसी, सनव
घर-घरमा पुगेर वित्तिय साक्षरता सिकाउदै नेपालगन्जका बैंक

घर-घरमा पुगेर वित्तिय साक्षरता सिकाउदै नेपालगन्जका बैंक

   
बाँके :  बाँकेमा रहेका विकास बैंकहरुलाई ग्रामिणक्षेत्रका नागरिकहरुलाई बित्तिय पहुँचमा ल्याउन जागरण अभियान सुरु गरेका छन् । शहर केन्द्रीत बैंकहरुका कारण धेरै ग्रामिणक्षेत्रका नागरिकहरु बित्तिय पहुँच भन्दा टाडा रहेपछि राष्ट्र बैंकको समेत निर्देशनमा बिभिन्न बैंकहरुले बित्तिय साक्षरता अभियान सुरु गरेका हुन । यतिबेला विकास बैंकहरु आफ्नो बैंकले दिने बित्तिय सेवाका बारेमा मात्र नभई बैंकसंग जोडिद
सस्तो व्याजका लागि कुन बैंकको ब्याजदर कति ?

सस्तो व्याजका लागि कुन बैंकको ब्याजदर कति ?

   
  बैंकिङ खबर/काठमाण्डौं : के तपाई स्नातक तह उत्र्तिण भई बेरोजगार बस्नुभएको छ ? यदी त्यसो हो भने तपाईले सहुलियत व्याजदरमा ऋण लिएर आफैले व्यवसाय थाल्न सक्नुहुन्छ। तपाईले साढे ३ देखि ९ प्रतिशतसम्म यस्तो ऋणको व्याज तिर्नुपर्छ। अहिले सामान्यतः ऋणको व्याजदर १२ प्रतिशतभन्दा बढी रहेको अवस्थामा यो दरमा लिएको ऋण सही रुपमा तपाईले परिचालन गर्न सक्नु भयो भने त्यसले तपाईलाई ठूलो उद्यमी बनाउने छ। सो व्याजद
बैंकको ऋणलाई ऋणपत्र बनाएर यसरी जुटाउन सकिन्छ पैसा

बैंकको ऋणलाई ऋणपत्र बनाएर यसरी जुटाउन सकिन्छ पैसा

   
सुमन शर्मा / बिजमाण्डु : नेपालमा अब ऋणपत्र बजार (बण्ड मार्केट) आवश्यक भइसकेको छ । बजार पनि छैन र जारी भएका ऋणपत्रहरु कारोबार पनि हुँदैन । त्यसैले छुट्टै ऋणपत्र बजार चाहिएको छ, यसले बैंकिङ क्षेत्रमा तरलता समस्या पनि हुन दिँदैन र ब्याज दरलाई पनि स्थायित्व दिन मद्दत गर्छ । ऋणपत्र बजार विकासका लागि बैंकको ऋणलाई नै उपयोग गर्न सकिन्छ । सन्सारका धेरै देशमा यसको अभ्यास भएर राम्रो प्रगति पनि गरिरहेक
कुन बैंकले कति लाभांश घोषणा गरे ?

कुन बैंकले कति लाभांश घोषणा गरे ?

   
बैंकिङ खबर / काठमाण्डौं : २० वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन्। गत आर्थिक वर्षको नाफाबाट अझै ९ बैंकले लाभांश घोषणा गर्न बाँकी छ। यस पटक बैंकहरुले बोनस सेयरभन्दा नगद लाभांशलाई प्राथमिकता दिएका छन्। गत वर्षसम्म चुक्ता पुँजी बढाउनुपर्ने बाध्यता रहेकोमा सबैले पुर्याइसकेकाले नगद लाभांशलाई जोड दिएका हुन्। चुक्ता पुँजी बढाउनु पर्दा यसअघि हकप्रद र बोनस सेयर प्रशस्त जारी गरेका बैंकहरुले यो पट
सन् २०१८ का ११ चर्चित बैंकिङ घटनाहरु

सन् २०१८ का ११ चर्चित बैंकिङ घटनाहरु

   
सन् २०१८ सालमा बैंकिङ क्षेत्रले निरन्तर रुपमा तरलता समस्याको सामना गर्यो । प्रविधिको विकासका हिसाबले भने बैंकिङ क्षेत्र निकै उपलब्धीमूलक बन्यो । साथमा प्रविधिको दुरुपयोगका घटनाहरु पनि आए । बैंक तथा वित्तीय संस्थाहरुसम्बन्धी कतिपय नीति नियमहरु परिमार्जित पनि भए । समग्रमा, २०१८ सालका चर्चित केही बैंकिङ खबरहरुका बारेमा यहाँ चर्चा गरिन्छः बैंकहरु बीच ब्याजदरको प्रतिस्पर्धा  नेपालमा पछिल्लो समय देख
दिनेशकुमार रावत कर्णाली विकास बैंकको सिइओ नियुक्त

दिनेशकुमार रावत कर्णाली विकास बैंकको सिइओ नियुक्त

   
बाँके : कर्णाली विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिनेश कुमार रावत नियुक्त भएका छन् । राजेन्द्रबीर रायले राजिनामा दिएपछि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा पदमा सन्चालक समिति बैठकले रावतलाई नियुक्त गर्ने निर्णय गरेको बैंकका अध्यक्ष पशुपति दयाल मिश्रले जानकारी दिए । नव नियुक्त प्रमुख कार्यकारी अधिकृत रावतले कार्यभार समेत सम्हालेका छन् । रावत दशक भन्दा पहिलेदेखि सोही बैंकमा कार्यरत थिए
पहिलो पटक बाँकेमा पोल्ट्री दिवश मनाइदै, लागत अनुसार मुल्य नपाएको गुनासो

पहिलो पटक बाँकेमा पोल्ट्री दिवश मनाइदै, लागत अनुसार मुल्य नपाएको गुनासो

   
बाँके : बाँके र बर्दियाका कुखुरापाल व्यवसायीहरुले लागत अनुसारको मुल्य कायम गर्न नसकिएको दुःखेसो गरेको छन् । लागत मुल्य अनुसार मुल्य कायम नहुँदा व्यवसाय धरासायी बन्दै गएको उनीहरुको भनाई छ । मंगलबार नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा आयोजना गर्न लागिएको पहिलो पोल्ट्री दिवशको बारेमा जानकारी दिन सोमबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै कुखुरा पालक व्यवसायी संघ बाँकेका अध्यक्ष
मुख्यमन्त्री शंकर पोखरेलले भने, —‘नेपालगन्जको घ्यु र जडिबुटी भारतीय बजारमा बिशेष मानिन्थ्यो’

मुख्यमन्त्री शंकर पोखरेलले भने, —‘नेपालगन्जको घ्यु र जडिबुटी भारतीय बजारमा बिशेष मानिन्थ्यो’

   
बाँके :  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपालगन्जबाट निर्यात हुने घ्यु र जडिबुटी कुनैबेला भारतीय शहरमा बिशेष मानेर बिक्री बितरण हुने गरेको बताएका छन् । यहाँबाट बिक्री हुने घ्यु र जडिबुटी भारतीय शहरहरु लखनउ र दिल्लीसम्म खास मानेर त्यहाँका स्थानीयले किन्ने गरेको मुख्यमन्त्री पोखरेलले बताए । शनिबार नेपालगन्जमा नेपाल भारत मैत्री बस सेवा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालगन्जको
होलिकाको ऋण लगानी बढ्यो, साधारणसभा जारी

होलिकाको ऋण लगानी बढ्यो, साधारणसभा जारी

   
बाँके :  होलिका बचत तथा ऋण सहकारी संस्थाले यस वर्ष ६ करोड ७५ लाख ४४ हजार रुपैया ऋण लगानी गरेको छ । गत वर्ष उक्त सहकारीले ६ करोड २९ लाख ५७ हजार ऋण लगानी गरेको थियो । शेयर सदस्यहरुलाई बिभिन्न शिर्षकमा ऋण लगानी गरिएको उक्त सहकारीले जानकारी दिएको छ । होलिकाको अठारौं साधारणसभा अहिले नेपालगन्जको भेरी प्राविधिक शिक्षालयको हलमा सन्चालन भइरहेको छ। साधारणसभा उद्घाटन सत्रको अध्यक्षता बिजया धितालले गरिर