अनकन्टार जंगलमा पाँचसय भैंसीपालन,भनिसाध्य छैन किसानकाे दु:ख (भिडियो)
https://youtu.be/baYVaAKhOVo?si=YPiOPCyUNHEDdBLp
डुडुवा (बाँके) २२ असार । वरिपरि घनाजंगल । बिचमा गाेठहरु । भित्र र बाहिर झन्डै पाँच सय भैंसीहरु । हिलाम्मे गाेठहरु स्याहार्दै,नियाल्दै किसानहरु ।
याे दृश्य बाँकेकाे डुडुवा गाउँपालिका -५ खजुरागाैडीकाे हाे । कम्दीचाेकदेखि उत्तर दुईकिलाेमिटर जंगल नै जंगलकाे बाटाे छिचोल्दै गएपछि पुगिन्छ याे ठाउँ । जहाँ कम्दीका यादव समुदायले भैंसी पालिरहेका छन् ।
यसरी








