ब्रेकिङ न्यूज

आईतवारदेखि लकडाउन, सर्वसाधारणको प्रश्न- शनिवार अघि किन छाडियो ?

आईतवारदेखि लकडाउन, सर्वसाधारणको प्रश्न- शनिवार अघि किन छाडियो ?

   
बाँके १५ साउन :  बाँकेका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । लकडाउन खुकुलो भएसंगै संक्रमितको संख्या कम हुनुपर्नेमा अझ बढ्यो । बिहीबार एकै दिन २७ जना भन्दा बढि कोरोना सङ्क्रमण पुष्टि भयो । आन्तरिक राजश्व कार्यालय, यातायात जस्ता भिडभाडयुक्त सरकारी कार्यालयबाट संक्रमित फैलिएका छन् । संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आईतवारदेखि निषेधाज्ञ लागू गर्ने निर्णय गरेको छ । यद
प्रदेश सरकारसंग निजी अस्पतालका चार बुँदे माग

प्रदेश सरकारसंग निजी अस्पतालका चार बुँदे माग

   
नेपालगन्ज १५ साउन :  प्रदेश नं. ५ को सामाजिक विकास मन्त्री सुदर्शन बराल समक्ष प्रदेश ५ का निजी अस्पतालको समेत माग सुनुवाई हुने गरी एशोसियशन अफ प्राईभेट हेल्थ इन्स्टिच्युशन नेपाल अफिन ले चार बुँदे माग अघि सारेको छ । अध्यक्ष डा. बिनोद खेतान सहितको टोलीले बिहिवार मन्त्री बराललाई उक्त माग अघि सारेको हो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा अफिन बाँके उपाध्यक्ष चन्द्र बिएम,सचिव डा दिनेश चौधरी ,सदस्य
आठौं राष्ट्रिय खेलकुदमा बनेका करोडौंका संरचनाको संरक्षण छैन

आठौं राष्ट्रिय खेलकुदमा बनेका करोडौंका संरचनाको संरक्षण छैन

   
–‘यस्ता अमुल्य खेल संरचना बनाउन वर्षौ लाग्छ । त्यसको संरक्षणमा गम्भीर बनौं ।’ – भिम ओली –‘अहिले जम्मा चार जनाबाट रेखदेख र संरक्षणको काम भइरहेको छ । जथाभावी उम्रेका झार फाल्न सबै तहका कर्मचारी परिचालन गर्नुपर्नेसम्मको बाध्यता छ ।’–महेश चन्द बाँके १५ साउन :  एक वर्ष अघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्ज रंगशालामा ५० करोड बढि लागतमा खेलकुद सम्बन्धी संरचना निर्माण भए । अन्तर्रा
आजबाट खुल्दै छन् बाँकेका तारे होटल, यस्तो छ सोल्टी र सिद्धार्थको ‘सेफ्टी प्रोटोकल’(भिडियो)

आजबाट खुल्दै छन् बाँकेका तारे होटल, यस्तो छ सोल्टी र सिद्धार्थको ‘सेफ्टी प्रोटोकल’(भिडियो)

   
नेपालगन्ज १५ साउन :  सरकारले बन्दाबन्दी अन्त्य गरी साउन १५ गतेदेखि होटेल तथा रेस्टुराँ व्यवसाय सञ्चालन गर्न स्वीकृति दिएसँगै बिहीवार देखि औपचारिक रूपमा होटेलररेस्टुराँलगायत पर्यटनसँग सम्बद्ध अन्य कार्यालय खुल्दै छन् । नेपालगन्जमा तारेदेखि साना होटलसम्म प्रोटोकल अपनाएर सन्चालनको तयारीमा छन् । नेपालको मुख्य पर्यटकीय सिजनलाई ध्यानमा राख्दै ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालयहरू आजबाटै
‘सेफ्टी प्रोटोकल’ अवलम्बन गरेर बिहिवारदेखि तारे होटल सन्चालनको तयारी

‘सेफ्टी प्रोटोकल’ अवलम्बन गरेर बिहिवारदेखि तारे होटल सन्चालनको तयारी

   
नेपालगन्ज १४ साउन :  बिहिवारदेखि बाँकेका तारे होटल तथा रेष्टुरेन्टहरु सञ्चालनको तयारी भइरहेका छन् । प्रोटोकल अपनाएर होटल सन्चालनको तयारी भइरहेको छ । हाल होटलहरु बन्द नै छन् भने रेष्टुरेन्टहरुमा प्याकिङ र टेक अवे सेवा मात्र दिने अनुमति छ । होटल खोल्ने भए पनि सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न भने पाइने छैन । ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि साउन १५ बाट खोल्न सकिने छ । ‘
उद्योग नवीकरणका लागि ३० दिनको म्याद थप

उद्योग नवीकरणका लागि ३० दिनको म्याद थप

   
काठमाडौं । उद्योग विभागले कोभिड–१९ का कारण गत चैत्र ११ गतेदेखि कारोबार बन्द भएका र पेटेण्ट, डिजायन तथा ट्रेडमार्कको नवीकरण नभएका उद्योग, फर्म तथा कम्पनीहरुलाई नवीकरण गर्न अनुरोध गरेको छ । त्यसका लागि विभागले ३० दिनको म्याद दिएको छ । मंगलबार बसेको विभागको बैठकले उद्योग, कम्पनी तथा फर्महरुको व्यवसायीक उत्पादन अनुमतिको समयावधि थपसम्बन्धी नवीकरण कर चुक्ताको सम्बन्धमा ६ वुदे निर्देशन जारी गर्दै
बाघ दिवशमा प्रधानमन्त्रीको सन्देश-बाघ पाइने निकुन्ज आर्थिक विकास र समृद्धिको आधार

बाघ दिवशमा प्रधानमन्त्रीको सन्देश-बाघ पाइने निकुन्ज आर्थिक विकास र समृद्धिको आधार

   
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बाघ दिवस-२०२० को उपलक्ष्यमा दिनुभएको सन्देश आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, आज २०७७ साल साउन १४ गते अर्थात २९ जुलाई, अन्तर्राष्ट्रिय बाघ दिवस-२०२० । यस उपलक्ष्यमा बाघ संरक्षणका लागि सबैमा हार्दिक शुभ-कामना व्यक्त गर्दछु, बाघ प्रकृतिको निस्शुल्क उपहार मात्र होइन, प्रकृतिमा पाइने प्रजातिहरू मध्ये सबै भन्दा सुन्दर प्रजाति पनि हो । यो प्रजाति उष्ण हावापा
शाइन रेसुङ्गाले कृषि, साना तथा मझौता कर्जा २४ घण्टा भित्रै स्वीकृत गर्ने(यस्तो छ सूविधा)

शाइन रेसुङ्गाले कृषि, साना तथा मझौता कर्जा २४ घण्टा भित्रै स्वीकृत गर्ने(यस्तो छ सूविधा)

   
नेपालगन्ज १३ साउन :  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विशेष सूविधा सहितको कृषि, आवास, साना तथा मझौला कर्जा सार्वजनिक गरेको छ । ९. ५० प्रतिशत ब्याजदरमा यि क्षेत्रमा कर्जा उपलब्ध हुने छ । न्यूनतम एकवर्षभित्र ब्याजदर परिवर्तन नहुने, सेवा शुल्कमा बिशेष छुट र २४ घण्टा भित्र कर्जा स्वीकृत हुने बैंकले जनाएको छ ।  
गत आवमा नेपालगन्ज भन्सारबाट कुन क्षेत्रबाट कति राजश्व असुली भयो ?

गत आवमा नेपालगन्ज भन्सारबाट कुन क्षेत्रबाट कति राजश्व असुली भयो ?

   
नेपालगन्ज १३ साउन : पेट्रोलियम पदार्थको आयात घटेपछि नेपालगन्ज भन्सार कार्यालयलाई एक अर्व १० करोड ८९ लाख ९१ हजार रुपैँया कम राजस्व घाटा भएको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत घट्दा आर्थिक बर्ष ०७६–०७७ मा हाई स्पिड डिजेल आयातबाट ८९ करोड १२ लाख ७३ हजार रुपैँया राजस्व घाटा भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिए । आर्थिक बर्ष ०७५/०७६ मा ती
कोरोनाले प्रभावित क्षेत्रको वर्गीकरण, पर्यटन क्षेत्र अति प्रभावित सूचीमा

कोरोनाले प्रभावित क्षेत्रको वर्गीकरण, पर्यटन क्षेत्र अति प्रभावित सूचीमा

   
काठमाडौं। नेपाल राष्ट्र बैकले कोभिड-१९ ले कस्ता ब्यापार ब्यवसाय कति प्रभावित भए भनेर वर्गीकरण गरेको छ। मौद्रिक नीति कार्यान्वयन गर्न सोमबार जारी निर्देशनमा राष्ट्र बैंकले वर्गीकरण गरेको हो। अर्थतन्त्रको विभिन्न क्षेत्रमा परेको प्रभाव र त्यसबाट वित्तीय क्षेत्रमा पर्न सक्ने असर तथा उद्योग ब्यवसायको पुनरुत्थानमा लाग्न सक्ने समय आदिका अध्ययनका आधारमा प्रभावित क्षेत्रलाई वर्गीकरण गरिएको राष्ट्र बैंक