
राष्ट्रपतिद्धारा बागेश्वरी मन्दिरको दर्शन
बाँके २२ जेठ : राष्ट्रपति बिद्यादेवी भण्डारीले बुधवार बिहान पश्चिमको प्रसिद्ध धार्मिक पिठ बागेश्वरी मन्दिरको दर्शन गर्नुभएको छ । बिभिन्न कार्यक्रममा सहभागि हुन मंगलबार नेपालगन्ज आउनुभएकी राष्ट्रपति भण्डारी आज बिहानै बागेश्वरी मन्दिरमा पुगेर दर्शन गर्नुभएको हो ।
राष्ट्रपतिलाई स्वागत गर्न नेपालगन्ज उपमहानगरपालिकाका मेयर सहित बिशिष्ट व्यक्तिहरु मन्दिर पुगेका थिए । राष्ट्रपतिलाई मेयर राणाले चिनो