ब्रेकिङ न्यूज

‘लकर सेवा’ : किन र कसरी लिने ?

‘लकर सेवा’ : किन र कसरी लिने ?

   
सुष्मा थापा \हामी सदैव आफूले दुःख गरी कमाएको सम्पत्तिको सुरक्षा चाहान्छौँ । नगद मात्रै नभएर अन्य बहुमूल्य वस्तहरुमा पनि हामीले लगानी गरेका हुन्छौँ । कसैले घर जग्गा किनेका हुन्छन् भने कसैले सुनचाँदी त कसैले सेयरमा लगानी गरेका हुन्छन् । घरजग्गा तथा सेयरसम्बन्धी कागजपत्र, सुनचाँदी जस्ता कुराहरुको सुरक्षाको चिन्ताले हामीलाई सँधै सताइरहन्छ । यस्ता वस्तु घरमा राख्दा चोरी हुने डर हुन्छ । सर्वसाधारणको यसै
अरु प्रदेशमा नगाभिएरै पनि यसरी बन्न सक्छ समृद्ध बाँके : पशुपतिदयाल मिश्र

अरु प्रदेशमा नगाभिएरै पनि यसरी बन्न सक्छ समृद्ध बाँके : पशुपतिदयाल मिश्र

   
बाँके : पशुपति दयाल मिश्र नेपालगन्ज राजनीति र उद्योगक्षेत्रका अगुवा व्यक्तित्व हुन । बिभिन्न खालखण्डमा जनप्रतिनिधि समेत भइसकेका उनले नेपालगन्जको राजनीति र आर्थिक विकासलाई नजिकबाट नियालेका छन् । नेपालगन्जमा पछिल्लो समय बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने कुराहरु सन्चारमाध्यम र सामाजिक सन्जालहरुमा भाईरल भइरहेको छ ।         ५ नम्बर प्रदेशको बनावटप्रति असन्तुष्टि जनाउँदै बिभिन्न क्षेत्रक
अर्थमन्त्रीले भने,—‘नेपालगन्ज निरास हुनुपर्ने अवस्था छैन’

अर्थमन्त्रीले भने,—‘नेपालगन्ज निरास हुनुपर्ने अवस्था छैन’

   
बाँके : संघीय सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले नेपालगन्जलाई आफुले नजिकबाट चिनेको भन्दै यस शहरलाई विकासका पछि पर्न नदिने बताएका छन् । अर्थमन्त्री खतिवडाले २०३५ सालमा पहिलो पटक नेपालगन्ज आएको र त्यसपछि बिभिन्न ओहदामा रहंदा यहाँको विकासका लागि काम गरेको बताए । ‘चालिस वर्षको अवधीमा नेपालगन्जले निकै ठुलो फड्को मारेको छ । तपाईहरु केही भएन भनेर निरास नहुनुहोस् । तर अझै जे जति गर्नुपर्ने हो त
अर्थमन्त्री खतिवडाद्धारा आन्तरिक राजश्व कार्यालयको भवन उद्घाटन

अर्थमन्त्री खतिवडाद्धारा आन्तरिक राजश्व कार्यालयको भवन उद्घाटन

   
बाँके :  संघीय सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले शनिबार बिहान आन्तरिक राजश्व कार्यालय नेपालगन्जको भवन उद्घाटन गरेका छन् । चार करोड ४८ लाखको लागतमा निर्मित चार तले उक्त भवनको उद्घाटन संगै सेवा समेत सुरु भएको छ । भवन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले कतरदातालाई अपराधी जस्तो व्यवहार गर्ने मनसाय सरकारको नरहेको भन्दै उद्योगी, व्यवसायीहरुलाई निर्भिक भएर काम गर्न आग्रह गरे । राज्यले करदातालाई
बिद्युतदेखि विकाससम्मका समस्या समाधान गर्न सफल भयौं : नन्दलाल बैश्य

बिद्युतदेखि विकाससम्मका समस्या समाधान गर्न सफल भयौं : नन्दलाल बैश्य

   
नन्दलाल बैश्यले नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्व सम्हालेको दुई वर्ष पुरा भएको छ । २०६३ सालमा संघको कार्यसमिति निर्वाचित र त्यसपछि उपाध्यक्ष हुँदै अध्यक्ष निर्वाचित भएपछिका यि दुई वर्ष बैश्यका लागि महत्वपूर्ण रहे । आफ्नै कार्यकालमा संघको स्वर्ण वर्ष मनाउने अवसर पाउने अध्यक्ष पनि बैश्य नै बने । गत वर्ष भब्यतापूर्वक संघले स्वर्ण वर्ष पनि मनायो । दुई वर्षको समिक्षा गर्दा ठिकै भएको प्रतिक्रिया दि
अर्थमन्त्री खतिवडा आज  दिनभर  नेपालगन्जमा यसरी हुने छन् ब्यस्त

अर्थमन्त्री खतिवडा आज  दिनभर  नेपालगन्जमा यसरी हुने छन् ब्यस्त

   
बाँके : संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा पहिलो पटक आज शनिबार नेपालगन्ज आउँदैछन् । अर्थमन्त्री खतिवडा दिनभर बिभिन्न कार्यक्रममा व्यस्त रहने छन् । उद्घाटनदेखि नेकपाका पार्टी कार्यकर्तासंग उनको भेटघाट छ । स्रोतका अनुसार अर्थमन्त्री खतिवडा  बिहान पौने नौं बजे काठमाण्डौंबाट नेपालगन्ज आउने  छन् । त्यस लगत्तै उनी आन्तरिक राजश्व कार्यालय नेपालगन्जको भवन उद्घाटनमा सहभागि हुने छन् । उक्त कार्य
नेपालगन्ज उद्योग वाणिज्य संघको २७ औं साधारणसभा आज, को थिए संघका संस्थापक ?

नेपालगन्ज उद्योग वाणिज्य संघको २७ औं साधारणसभा आज, को थिए संघका संस्थापक ?

   
बाँके :  नेपालगन्ज उद्योग वाणिज्य संघले आज शनिबार २७ औं साधारणसभा आयोजना गर्दैछ । नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने साधारणसभामा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको समेत उपस्थिती रहने संघले जानकारी दिएको छ । नीजिक्षेत्रको छातासंगठन नेपालगन्ज उद्योग वाणिज्य संघको इतिहास लामो छ । २०२२ सालमा तत्कालिन राजा महेन्द्रले काठमाण्डौंमा देशभरका उद्योगी, व्यवसायीलाई बो
उप-प्राध्यापक अशोक बस्नेतको नजरमा आर्थिक राजधानी र उद्योगक्षेत्रका चुनौती

उप-प्राध्यापक अशोक बस्नेतको नजरमा आर्थिक राजधानी र उद्योगक्षेत्रका चुनौती

   
बाँके : प्रदेशको बर्तमान बनावटप्रति चित्त दुखाईरहेको बाँके त्यसमा पनि नेपालगन्जमा आर्थिक बहसको थालनी भएको छ । आर्थिक राजधानी केन्द्रित बहसको थालनी गरिरहेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले त प्रदेशको राजधानी पनि नदिने र आर्थिक राजधानी पनि नबनाउने हो भने बाँके प्रदेश ५ मा दास भएर बस्न नसक्ने चेतावनी दिन्छन् । धेरै कारणले बाँके राजधानी बन्न सक्ने तर्क दिदै बैश्यले त्यसलाई
बहसमा आर्थिक राजधानी : ठोस योजना सहित केन्द्रलाई दबाब दिन जोड

बहसमा आर्थिक राजधानी : ठोस योजना सहित केन्द्रलाई दबाब दिन जोड

   
बाँके : नेपालगन्ज उद्योग वाणिज्य संघको भोली शनिबार ३० औं साधारणसभाको उद्घाटन गर्न आउन लागेका अर्थमन्त्री डा युवराज खतिवडालाई ज्ञापनत्र बुझाउनका लागि शुक्रबार बृहद छलफल गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले आर्थिक बहस कार्यक्रम नै आयोजना गरी अर्थमन्त्रीसंग राख्नुपर्ने बिषयमा छलफल गरेका छन् । छलफलका क्रममा नेपालगन्जलाई आर्थिक हब बनाउनेदेखि बैंकको अस्थिर ब्याजदर, सिमावर्ती भारतीय भन्सारका समस्या
‘उद्यममा महिला उत्साहित , समाज बाधक ’

‘उद्यममा महिला उत्साहित , समाज बाधक ’

   
बाँके : महिलाहरुलाई उद्यमक्षेत्रमा सफलता पाउनका लागि पित्तसत्तात्मक सोंच अझै बाधकका रुपमा रहेको महिला उद्यमीहरुले गुनासो गरका छन् । शुक्रबार नेपालगन्जको स्नेह होटलमा शुरु भएको महिला उद्यमी महासंघको १५ औं वार्षिक साधारणसभामा बोल्ने अगुवा महिला उद्यमीहरुले महिलाहरु घरपरिवारदेखि समाजसम्म जुधेर उद्यमक्षेत्रमा लाग्नुपरेको बताए । उद्यम क्षेत्रमा सक्रिय हुन महिला उत्साहित छन् । तर समाजको पुरातनबादी सोंच