ब्रेकिङ न्यूज

महिला उद्यमी महासंघको साधारणसभा शुरु हुँदै

महिला उद्यमी महासंघको साधारणसभा शुरु हुँदै

   
बाँके : महिला उद्यमी महासंघको १५ औं वार्षिक साधारणसभा नेपालगन्जमा शुरु हुँदैछ । केहीबेरमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले स्नेह होटलमा साधारणसभाको उद्घाटन गर्दै छन् । साधारणसभाका लागि बिभिन्न जिल्लाका महिला उद्यमीहरु सहभागि छन् । महिला उद्यमी संघ बाँकेकी महासचिव साबित्रा बस्नेतका अनुसार , साधारणसभामा देशमा महिला उद्यमीको अवस्था र आगामी दिनमा चाल्नुपर्ने कदमका बिषयमा बिस्तृत
सस् उत्पादनमा अब्वल नेपालगन्जको एभरेष्ट एग्रो फार्म

सस् उत्पादनमा अब्वल नेपालगन्जको एभरेष्ट एग्रो फार्म

   
बाँके : नेपालगन्जको एभरेष्ट अर्गानिक एग्रो फार्मले उत्पादन गरेको सस् लोकपृय बन्दै गरेको छ । एभरेष्टले उत्पादन गरेको टमाटर सस्ले नेपालगन्जको बजारमा खपत भइरहेको छ । होटल, रेष्टुरेण्ट मात्र नभई व्यक्तिगतरुपमा समेत टमाटर सस् खरिद गर्नेको कमी छैन । टमाटर सस्ले सेवाग्राहीको मन जितेपछि फार्मले थप स्वादका सस् उत्पादनको तयारी गरिरहेको एभरेष्ट अर्गानिक एग्रो फार्मका सन्चालक बीरबहादुर हमालले जानकारी दि
मनकामना ग्याँसलाई गुणस्तर चिन्ह प्रदान,मकवानपुरमा शाखा खोल्दै

मनकामना ग्याँसलाई गुणस्तर चिन्ह प्रदान,मकवानपुरमा शाखा खोल्दै

   
सुनिल रेग्मी बाँके : बाँकेमा रहेको मनकामना ग्याँसले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिन्ह पाएको छ । यस क्षेत्रमा नेपाल गुणस्तर चिन्ह पाउने मनकामना ग्याँस पहिलो कम्पनी हो । सुरक्षित, पूर्ण तौल र भरपर्दो ग्याँसको रुपमा स्थापित मनकामना ग्याँसले २७ नंम्वरमा आफ्नो गुणस्तार प्रमाण पत्र पाएको छ । यस पश्चिम क्षेत्रमा धेरै ग्याँस उद्योग भए पनि अन्य कम्पनीले गुणस्तर चिह्न पाएको छैनन् । मनक
विदेशबाट फर्केर स्वदेशमै उद्यमी बन्न यसरी लिनुहोस् ‘सहुलियत ऋण’

विदेशबाट फर्केर स्वदेशमै उद्यमी बन्न यसरी लिनुहोस् ‘सहुलियत ऋण’

   
नेपाल सरकारले सहुलियत कर्जा उपलब्ध गराउने व्यबस्था गरे सगै युवा वर्गहरुमा स्वरोजगार बन्ने सपना बढ्दै गएको छ । वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै व्यावसायिक योजनासहित सरकारले सहुलियतपूर्ण सरल कर्जाको लागि आवेदन माग गरेको छ । जसअनुसार, विदेशमा बस्दा सिकेको सीप प्रयोग गरी स्वदेशमा नै केही उद्यम गर्न चाहने युवाले अब सहुलियत दरमा कर्जा लिएर व्यवसाय सुरु गर्न सक्नेछन् । यस्ता युवाले १० लाख
नेफ्स्कूनको २७ औं साधारणसभा काठमाडौमा शुरु

नेफ्स्कूनको २७ औं साधारणसभा काठमाडौमा शुरु

   
काठमाण्डौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को २७ औं साधारणसभा आजदेखि काठमाडौंमा शुरु भएको छ । प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले समृद्धिको दिप प्रज्वलन गरी साधारणसभाको उद्घाटन गर्नुभयो । मन्त्री अर्यालले कार्यक्रम उद्घाटनसँगै नेफ्स्कून स्मारिका २०७५ को विमोचन गर्नुभएको थियो भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गो
बहसमा आर्थिक हब  : नेपालगन्जमा शुक्रबार बृहद छलफल गरिदै

बहसमा आर्थिक हब : नेपालगन्जमा शुक्रबार बृहद छलफल गरिदै

   
बाँके :  नेपालगन्जलाई आर्थिक हबका रुपमा विकास गर्नका लागि के कस्ता कार्यहरु अगाडी बढाउन सकिन्छ भन्ने बिषयमा शुक्रबार बृहद छलफल हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा यस क्षेत्रका उद्योगी, व्यवसायी, नागरिक समाजका अगुवा, आर्थिकक्षेत्रका बिज्ञ लगायतको सहभागिता हुने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बताए । संघको साधारणस
बैंकहरुले बचत खातामा ब्याज घटाउने

बैंकहरुले बचत खातामा ब्याज घटाउने

   
काठमाण्डौं :  राष्ट्र बैंकले दवाव दिई वाणिज्य बैंकहरुबीच व्याजदरमा नयाँ सहमति कायम गराएको छ। बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारीलाई बोलाएर मुद्दती तथा बचत खातामा नयाँ सीमा तोकेको हो। जसअनुसार अब बैंकहरुले बचत खातामा अधिकतम साढे ६ प्रतिशत मात्रै व्याज दिने छन्। त्यस्तै व्यक्तिगत मुद्दतीमा ९.२५ तथा संस्थागत मुद्दतीमा साढे ८ प्रतिशत मात्रै तोकिएको छ। यो सीमा बैंकर्स संघले यसअघि कायम राख
जानकी गाउँपालिकामा हरेक वर्ष थपिदै ठुला उद्योग

जानकी गाउँपालिकामा हरेक वर्ष थपिदै ठुला उद्योग

   
बाँके :  जानकी गाउँपालिका बाँकेमा करोडौको उद्योग थपिदै छ । उक्त गाउँपालिकाको वडा नम्बर छ मात्र अरवौ लगानीका दर्जनौ उद्योग सन्चालनमा छन् । थप उद्योग समेत सन्चालनको तयारीमा छन् । जानकी गाउँपालिकामा दुईवटा सिमेन्ट उद्योग, दुईवटा आईरन उद्योग सन्चालनमा छन् भने अन्य एउटा आईरन उद्योग सन्चालनको तयारीमा छन् । आधा दर्जन रोजिन उद्योग छन् भने कत्था, जडिबुटी प्रशोधन, प्लाष्टिक उद्योग सन्चालन भइरहेका छन् ।
लगानीयोग्य वातावरण भएकाले उद्योगीको रोजाईमा जानकी  गाउँपालिका छ : अध्यक्ष यादव

लगानीयोग्य वातावरण भएकाले उद्योगीको रोजाईमा जानकी गाउँपालिका छ : अध्यक्ष यादव

   
जानकी गाउँपालिका बाँकेमा सबैभन्दा बढि उद्योग भएको स्थानीय तह हो । उक्त गाउँपालिकाको वडा नम्बर छ मात्र अरवौ लगानीका दर्जनौ उद्योग सन्चालनमा छन् । थप उद्योग समेत सन्चालनको तयारीमा छन् । यस बाहेक वडा नम्बर तीन, वडा नम्बर चारमा थुप्रै उद्योग छन् । समग्रमा भन्दा गाउँपालिका ओद्योगिक ग्रामका रुपमा विकास भइरहेको छ । जानकी गाउँपालिकामा दुईवटा सिमेन्ट उद्योग, दुईवटा आईरन उद्योग सन्चालनमा छन् भने अन्य एउटा आ
चाउमिन उद्योग हाँक्दै किशोरी

चाउमिन उद्योग हाँक्दै किशोरी

   
बाँके : एउटै उमेरका साथी खेलेर दिन बिताउँछन् । तर सालु कश्यप, रिता चौधरी लगायतका तीन जना किशोरी भने दिनभर चाउमिन उद्योगमा काममा व्यस्त हुन्छन् । नेपालगन्ज— ६ फुल्टेक्राका यि किशोरीले सन्चालन गरेको माँ बागेश्वरी चाउमिन उद्योग अहिले धेरै किशोर किशोरीका लागि सिक्ने थलो बनेको छ । बिभिन्न कारणले पढ्न नपाएपनि उनीहरुले अब केही गर्न सकिदैन भनेर हार मानेनन् । बरु मनमा केही गर्ने अठोट लिएर बसे । लद्यु उद