ब्रेकिङ न्यूज

नेपालगन्जमा ध्वनी प्रदुषण न्यूनिकरणका लागि बृहद छलफल

नेपालगन्जमा ध्वनी प्रदुषण न्यूनिकरणका लागि बृहद छलफल

   
बाँके : ध्वनी प्रदुषण रोक्नका लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा बृहद छलफल भएको छ । छलफलका क्रममा हर्न निषेध जस्तै अन्य ध्वनी धेरै आउने स्थानको पहिचान गरी कसरी त्यसलाई न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको छ । धार्मिकक्षेत्रको ‘लाउड स्पिकर’बाट आउने ठुलो आवाज न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा पनि छलफल भएको छ । बिभिन्न धार्मिक स्थानहरुमा राखिएका लाउड स्पिकरबाट आउने ठुलो आवाज नियन्त्र
कसरी बनाउने स्मार्ट बाँके ?

कसरी बनाउने स्मार्ट बाँके ?

   
 नीजिक्षेत्रसंग आवद्ध संघसंस्था तथा कम्पनीसंग स्पष्ट नीति बनाएर सूचना प्रविधिलाई उच्च प्राथमिकतामा राख्ने हो भने यसक्षेत्रका स्थानीय तहले पक्कै सुःखी र सम्बृद्धिको उत्कृष्ट स्मार्ट बाँके जिल्ला बनाउन सकिन्छ ।  बाँके जिल्लालाई स्मार्ट बनाउनका लागि क्यान महासंघ बाँकेले पनि थोरबहुत प्रयास गरेको छ । तर हाम्रो प्रयासले मात्र हुने केही होइन । नीजि क्षेत्र अझ क्यान महासंघले डिभिजटल नेपाल बना
वेयभसाईड भन्सारको, फोन नम्बर कस्को ?

वेयभसाईड भन्सारको, फोन नम्बर कस्को ?

   
बाँके : नेपालगन्ज भन्सार कार्यालयको आधिकारिक वेयभसाईडमा लामो समयदेखि व्यक्तिगत फोन नम्बर प्रयोग भएको पाईएको छ । वेयभसाईडमा प्रयोग भएको ०८१ : ५२०३७९ नम्बरमा फोन गर्दा भन्सारका कर्मचारीले उठाउदैनन् । त्यो फोन नेपालगन्ज डिएसपीरोड स्थित एउटा घरका मानिसले उठाउँछन् । लामोसमयदेखि उक्त फोन नम्बर वेयभसाईडमै राखिएको छ । बिष्ट थरका एक व्यक्तिको नाममा दर्ता भएको दाबी गर्ने श्याम बिष्टले वेयभसाईडमा राखिएको
स्वास्थ्य सेवा कर बारेमा जानौं

स्वास्थ्य सेवा कर बारेमा जानौं

   
१. स्वास्थ्य सेवा कर कसले असूल गर्नु पर्दछ ? -नेपाल सरकारले प्रदान गर्ने स्वास्थ्य सेवा र सामुदायिक अस्पतालहरुले प्रदान गर्ने स्वास्थ्य सेवा बाहेकका स्वास्थ्य सेवा प्रदान गर्ने व्यक्ति,संस्था वा निकायहरुले । २. स्वास्थ्य सेवा कर को दर कति हो ? कुन मूल्यमा असूल गर्नु पर्दछ ? -५ प्रतिशतले बीजक मूल्यमा असूल गर्नु पर्दछ । ३. कुन कुन शुल्कमा स्वास्थ्य सेवा कर असूल गर्नु पर्दछ ? -स्वास्थ्य सेव
ढोकामा म्याट्रिक्स ब्राण्डको आर्कषण

ढोकामा म्याट्रिक्स ब्राण्डको आर्कषण

   
२०७३ सालदेखि म्याट्रिक्स ब्राण्डमा ढोकाको बिक्री सुरु गरेका हौं । ‘डिजिटल यूभी लेमिनेशन’मा आधारित अत्यन्त आर्कषक ढोकाहरु निर्माणसंगै बिक्री बितरण गरिरहेका छौं । म आफै लामो समयदेखि ढोकाको बिक्रीको काम गर्दै आइरहेको थिए । त्यसले सोंचे जस्तो ढोकाहरु बिक्री बितरण गर्न नसकेको महसुस भएको थियो । त्यसपछि उपभोक्ताको मागलाई मध्यनजर गर्दै नयाँ ब्राण्डको ढोकाको बिक्री सुरु गरेका हौं । उपभोक्ताले पैसा तिरेपछ
‘मदिरा सम्बन्धी आदेशले व्यवसायीको लगानी डुबाउँछ’

‘मदिरा सम्बन्धी आदेशले व्यवसायीको लगानी डुबाउँछ’

   
बाँके : मदिरा व्यवसायी संघ, बाँकेको कार्यालयमा सोमबार बसेको बैठकले सरकारले ल्याउन लागेको मदिरा नियन्त्रण सम्बन्धी आदेशले उद्यमी र व्यवसायीको करोडौंको लगानी डुब्ने खतरा रहेको भन्दै त्यसलाई परिमार्जन गर्न माग गरेको छ । संघका अध्यक्ष राजेशराज श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा नेपाल सरकार गृहमन्त्रालयबाट मन्त्रीपरिषद बैठकमा पेश गरेको मदिरा उत्पादन र बिक्री बितरण नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्ब
बैंकले महिनैपिच्छे ब्याजदर बढाउँदा सामाजिक सञ्जालमा पोखिए व्यवसायीका दुःख

बैंकले महिनैपिच्छे ब्याजदर बढाउँदा सामाजिक सञ्जालमा पोखिए व्यवसायीका दुःख

   
बाँके :  ‘९ प्रतिशत ब्याज दिने सर्तमा लिएको ऋणको ब्याज बैंकले १४.०६ प्रतिशत पु¥याएछ । यि बैधानिक सामान्तलाई ठिक गर्ने के छ ?’ नेपालगन्जका प्रतिष्ठित व्यवसायी र सामाजिक अभियानता समेत रहेका मधुसुदन शर्माले सोमबार बिहानै सामाजिक सन्जाल फेसबुकमा यस्तो स्ट्याटस राखेर जथाभावी ब्याजदर बढाउने बैंकको प्रणालीप्रति आक्रोस व्यक्त गरे । ऋण दिएको ब्याज संधै बढाईराख्ने बैंकहरुप्रति व्यवसायीहरुले कमै खुलेर
आयकर फिर्ता बारे जानकारी राखौं

आयकर फिर्ता बारे जानकारी राखौं

   
१) के आयकर पनि फिर्ता हुन्छ ? -फिर्ता हुन्छ । २) आयकर कुन अवस्थामा फिर्ता हुन्छ ? -कुनै व्यक्तिले आफुले दाखिला गर्नुृपर्ने कर दायित्व भन्दा वढि हुने गरि कर दाखिला गरेमा र तिर्नुृपर्ने कुनै कर वांकी वक्यौता नरहेमा वढि दाखिला गरेको रकम फिर्ता हुन्छ । ३) आयकर फिर्ताको लागि कति समय भित्र दावि गर्नुपर्छ ? -दाखिला मितिले दुइ वर्ष भित्र फिर्ता माग गर्नुपर्छ । ४) दावि भएको कति समय भित्र फिर्ता
मदिरा ऐन २०७५ : रणनीति बनाउँन छलफल गर्दै बाँकेका व्यवसायी

मदिरा ऐन २०७५ : रणनीति बनाउँन छलफल गर्दै बाँकेका व्यवसायी

   
बाँके : मदिरा बिक्री–वितरणमा कडाइ गर्दै आएको सरकार यसमा थप बन्देज लगाउने तयारीमा जुटेपछि बाँके लगायत देशभरका व्यवसायीहरु असन्तुष्ट छन् । हाल सञ्चालनमा रहेका बाहेक नयाँ मदिरा उद्योग खोल्न नै रोक लगाउनेबारे गृहकार्य भइरहेको छ । साथै मदिरा बिक्री–वितरण समय पनि तोकिने तयारी छ । यसका लागि सरकारले मदिरा उत्पादन र बिक्री– वितरण नियम तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश–२०७५ जारी गर्ने भएक
लगानीकर्ताको नजरमा छ, नेपालगन्ज

लगानीकर्ताको नजरमा छ, नेपालगन्ज

   
  धेरै प्रकारका आरोह, अवरोह व्यवहोरे पनि नेपालगन्जले आर्थिक क्षेत्रमा सन्तोषजनक प्रगति गरिरहेको छ । यो देशकै प्रमुख आर्थिक शहर मध्ये एक हो भने पश्चिम नेपालको त प्रमुख शहर नै हो । राज्यको अस्पष्ट नीति र बिभिन्न खालखण्डमा भएका राजनीति संघर्षको मारमा परेपनि पछिल्लो समयमा यसले आफ्नो लय समातेको छ । लय अनुसार अघि बढ्दै जाने हो भने नेपालगन्जको भविष्य अति नै उज्वल देखिन्छ । हामी आर्थिक शहर उन्