नेपालगन्जमा : डिजे बजाउँदा उपमहानगरबाट सिफारिस र प्रशासनबाट अनुमति लिनुपर्ने
बाँके : नेपालगन्ज उपमहानगरपालिका भित्र डिजे बजाउँदा उपमहानगरपालिका कार्यालयको सिफारिस र जिल्ला प्रशासन कार्यालय बाँकेको अनुमति चाहिने भएको छ । ‘नो हर्न’ अभियान सफल नभएका बेला नेपालगन्जको ध्वनी प्रदुषण न्यूनिकरण गर्न भन्दै जिल्ला प्रशासन कार्यालय बाँके मंगलबार बसेको सर्बपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । निर्णय कार्यान्वयन कहिलेबाट त्यो भने निश्चित समय तोकिएको छैन ।
डिजेलाई चर्को आवाज दिने साधन








