धेरै वाचा पुरा गरेका छौं –अध्यक्ष कक्षपति
जिल्लाको उत्कृष्ट गाउँपालिकाको सूचीमा खजुरा गाउँपालिका उत्कृष्ट छ । किस्मत कुमार कक्षपतिले नेतृत्व गर्नुभएको गाउँपालिकाको भविष्य उन्नत छ । पाँच वर्षे कार्यकालमा उन्नत भविष्यको जग बसालेको कक्षपति बताउँनुभएको छ । जनताको आवश्यकता र गाउँपालिकाको बृहत्तर विकासका लागि उपयुक्त योजना अघि सारिएका छन् । कक्षपतिले देशमै पहिलोपल्ट गाउँपालिकाको गाउँसम्मेलन गरे । त्यही सम्मेलनबाट आएका सुझावको निचोडका आधारमा ग









