उद्योग

ह्याचरी उद्योगले दश दिनसम्म चल्ला उत्पादन र बिक्री बन्द गर्ने, व्यवसाय संकटमा

ह्याचरी उद्योगले दश दिनसम्म चल्ला उत्पादन र बिक्री बन्द गर्ने, व्यवसाय संकटमा

   
नेपालगन्ज २८ मंसिर - लगानी भन्दा कम मूल्यमा कुखुराको मासु र अण्डा बिक्री गर्नुपर्ने अवस्था भएपछि देशभरका ह्याचरी उद्योगले दश दिनका लागि चल्ला उत्पादन र बिक्री बन्द गर्ने निर्णय गरेका छन् । शुक्रबार चितवनमा ह्याचरी उद्योगको राष्ट्रिय भेलाले आइतबारदेखि अर्को मंगलबार १० दिनसम्म चल्ला उत्पादन र बिक्री वितरण नगर्ने निर्णय गरेका हुन् । अब आउने आइतबारदेखि अर्को आइतबारसम्म सेटर मेसिनमा सेट गरिएका ह
होटल सिद्धार्थमा यसरी गरियो ‘केक मिक्सिङ्ग सेरोमनी’ !

होटल सिद्धार्थमा यसरी गरियो ‘केक मिक्सिङ्ग सेरोमनी’ !

   
नेपालगञ्ज – नेपालगन्जको चारतारे होटेल सिद्धार्थले केक मिक्सिङ कार्यक्रम गरेर अग्रेजी नया बर्ष र क्रिसमसको तयारी सुरु गरेको छ । नया बर्ष र क्रिसमसको अबसरमा होटेल सिद्दार्थले पाउनाहरुलाई बिभिन्न प्रकारका स्वादिष्ट परिकार र मनोरन्जनात्मक कार्यक्रमहरु मार्फत स्वागत गर्ने होटेलका महाप्रबन्धक सन्तोष न्यौपानेले बताउनु भयो । क्रिसमस जाडो महिनामा पर्ने भएकाले जाडो महिनाभरी खानका लागि डाइ फुट , गरम मसला
होटल सिद्धार्थमा क्यासिनो ‘ज्याकपट’ तयार, ‘ओपनिङ्ग’ मा यो उमेरकालाई निःशुल्क प्रवेश

होटल सिद्धार्थमा क्यासिनो ‘ज्याकपट’ तयार, ‘ओपनिङ्ग’ मा यो उमेरकालाई निःशुल्क प्रवेश

   
  नेपालगञ्ज- नेपालगञ्ज–१८ कारकादोमा रहेको होटल सिद्धार्थमा ‘क्यासिनो ज्याकपट’ सञ्चालनको लागि तयार भएको छ । डिसेम्बर १३ अर्थात मंसिर २७ गते औपचारिकरुपमा क्यासिनो सन्चालन हुने छ । यो नेपालगञ्जको तेस्रो क्यासिनो हो । होटल स्नेहा, सोल्टी होटल पछि सिद्धार्थमा क्यासिनो सन्चालनमा आउन लागेको हो । ‘ओपनिङ्ग’मा भब्य कार्यक्रम सहित क्यासिनो ‘नाइट’ गर्न लागिएको छ । उक्त कार्यक्रममा प्रवेश नि
अम्बे समूहको डन्डी उद्योगको औपचारिक पूजा गरियो, उत्पादन एक महिनाभित्र

अम्बे समूहको डन्डी उद्योगको औपचारिक पूजा गरियो, उत्पादन एक महिनाभित्र

   
नेपालगञ्ज २० मंसिर - रु ३ अर्ब लगानीमा अम्बे समूहले जानकी गाउँपालिका–६ मा स्थापना गरेको डन्डी उद्योगको शुक्रवार बिहान औपचारिक पूजा गरिएको छ । सञ्चालक शिवाज न्यौपानले शुभ साहित पारेर उद्योगमा पूजा–आजा गरेका हुन । पश्चिमको सबैभन्दा ठुलो लगानीको उक्त डन्डी उद्योगले एक महिनाभित्र आफ्नो उत्पादन बजारमा ल्याउने लक्ष्य राखेको छ । सिमेन्ट र डन्डी उद्योगमा उत्कृष्ट रहेको अम्बे समूहले जानकीमा दोस्रो डन्डी
खजुरामा बन्दै छ औद्योगिक ग्राम, पहिलो चरणको कामका लागि २० लाख निकासा

खजुरामा बन्दै छ औद्योगिक ग्राम, पहिलो चरणको कामका लागि २० लाख निकासा

   
बाँके(खजुरा) : साना उद्योगलाई एकिृकत गरी उनीहरुको उत्पादन र उत्पादकत्व अभिबृद्ध गर्ने उदेश्यले बाँकेको खजुरा गाउँपालिका–५ पुरनैनामा औद्योगिक ग्राम बन्ने भएको छ । २०७६ असोज ५ गतेको मन्त्रिपरिषद बैठकले पहिलो चरणमा ७ सय ५३ स्थानीय तह मध्ये ३२ वटा स्थानीय तहमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सीमित गाउँपालिकामा खजुरा पनि परेको हो । प्रदेश ५ मा औद्योगिक ग्राम बन्न लागेको
सुर्खेतका होटलको गुणस्तर वर्गीकरण गरिदै

सुर्खेतका होटलको गुणस्तर वर्गीकरण गरिदै

   
सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य स्वच्छताका आधारमा वीरेन्द्रनगरका होटल तथा रेस्टुराँको वर्गीकरण शुरू गरेको छ । होटलको वर्गीकरणपश्चात् स्तरीकरण मूल्यांकन सूचकांकको कामलाई अघि बढाइने भएको छ । खाद्य स्वच्छताका आधारमा होटल तथा रेस्टुराँ स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चार भागमा विभाजन गरिएको छ । ९० अंकभन
कागजको झोलाको माग बढ्दै

कागजको झोलाको माग बढ्दै

   
अमरराज आचार्य दाङ- जिल्लामा उत्पादन भएको कागजको झोलाको माग बढ्दै गएको छ । अहिले झोलाको माग जिल्लामा मात्र नभई जिल्ला बाहिरसमेत माग हुने गरेको छ । घोराही उपमहानगरपालिका–१८ फुर्सेखालीमा रहेको शान्ति पेपर ब्याग उद्योगले २०७४ भदौ १ गतेबाट उत्पादन सुरु गरेको थियो । अहिले कागजको झोलाको माग बढ्दै गएको उद्योगका सञ्चालक अमितसिंह ठकुरीले जानकारी दिए । अहिले भोला जिल्लाका सहरहरू घोराही, तुलसीपुर, नारायणप
धान बेच्न खाद्यमा किसानको घुईचो, प्रतिक्विन्टल रू.२००ले धानको मूल्य वृद्धि

धान बेच्न खाद्यमा किसानको घुईचो, प्रतिक्विन्टल रू.२००ले धानको मूल्य वृद्धि

   
बाँके-सरकारले समयमै  धानको मूल्य निर्धारण गरी खरीद गर्न शुरु गरेपछि बाँकेको नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा विक्री गर्ने किसानको घुईचो लागेको छ । सरकारले निश्चित कोटा तोकेर खरीद खुल्ला गरेपछि किसानहरुले विक्री  गर्न थालेका हुन् ।किसानहरुले मोटो धानको रू.२ हजार ५३२ र पैसा ८० र मध्यम धानको रू.२ हजार ६७३ र पैसा १६ प्रतिक्विन्टल  पाएका छन् । चालू मूल्य आर्थिक बर्ष २०७५/ ०७६ को भ
जानकीमा रहेको पश्चिमकै ठुलो छड उद्योगले उत्पादन शुरु गर्दै

जानकीमा रहेको पश्चिमकै ठुलो छड उद्योगले उत्पादन शुरु गर्दै

   
नेपालगञ्ज १४ मंसिर - तीन अर्ब लगानीमा अम्बे समूहले जानकी गाउँपालिका वडा नं. ६ मा स्थापना गरेको डन्डी उद्योग सन्चालन हुने अवस्थामा पुगेको छ । मंसिर २० गते औपचारिक पूजा गरेर उत्पादन शुरु गर्ने उद्योगको तयारी छ । यो उद्योग पश्चिम नेपालकै सबैभन्दा ठुलो उद्योग हो । उद्योगबाट उत्पादित डन्डी एक महिनाभित्र बजारमा आउनेछ । यो समूहको दोस्रो डन्डीको प्लान्ट हो । भैरहवाबाट यसअघि नै अम्बे ब्राण्डमा डन्डी उत्
बाँकेमा कामदारको दैनिक ज्याला पाँच वर्षमा १ सय ४५ रुपैया बढ्यो

बाँकेमा कामदारको दैनिक ज्याला पाँच वर्षमा १ सय ४५ रुपैया बढ्यो

   
नेपालगञ्ज १३ मंसिर - हरेक दिन जसो महङ्गी बढेको छ । साँझ र बिहानको खानको जोहो गर्न धौःधौ पर्ने कामदार बर्ग यसबाट सबैभन्दा बढि प्रभावित छन् । तर त्यही बर्गले पाउने पारिश्रमिक भने खासै बृद्धि हुँदैन् । पछिल्लो पाँच वर्षमा बाँकेमा काम गर्ने कामदारको दैनिक ज्याला १ सय ४५ रुपैया बृद्धि भएको छ । त्यो पनि सरकारी ‘रेट’ अनुसार । जिल्ला दररेट निर्धारण समितिको बैठकले सार्बजनिक खरीद नियमावली अन्र्तगत रह