नेपालगञ्जका स्वास्थ्य संस्थामा पुग्यो ४० प्रकारका निशुःल्क औषधी
नेपालगञ्ज, भदौं २ गते । नेपालगञ्ज उप–महानगरपालिकाले नगरका सबै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधी उपलब्ध गराएको छ ।
नगर स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले सूचिकृत ४० प्रकारका अत्यावश्यक औषधी सहित अन्य कार्यक्रम अनुसारका औषधीहरु स्वास्थ्य संस्थामा पठाइएको जानकारी दिए ।
यसपटक एकैसाथ ४० प्रकारका औषधी स्वास्थ्य संस्थामा पठाइएको छ । स्वास्थ्य संस्थामा पठाइएका औषधी निशुल्क विरामीहरुलाई उपलब









