नियमित समाचार

भेरीबाट ‘रेफर’ कोरोना संक्रमित गर्भवतीले शिक्षण अस्पताल कोहलपुरमा बच्चा जन्माइन

भेरीबाट ‘रेफर’ कोरोना संक्रमित गर्भवतीले शिक्षण अस्पताल कोहलपुरमा बच्चा जन्माइन

   
नेपालगन्ज २५ साउन :  भेरी अस्पतालबाट ‘रेफर’ गरिएकी कोरोना संक्रमित गर्भवती महिलाले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बच्चा जन्माएकी थिइन । शनिवार रुकुमबाट २८ वर्षिय गर्भवती महिलालाई भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । तर स्वाव परीक्षणका क्रममा उनलाई कोरोना पोजिटिभ भएपछि शिक्षण अस्पतालमा रेफर गरिएको थियो । उनको शिक्षण अस्पतालमा शल्यक्रिया गरेर बच्चा निकालिए
यस्तो छ सिल गरिएपछिको नेपालगन्ज

यस्तो छ सिल गरिएपछिको नेपालगन्ज

   
नेपालगन्ज २५ साउन :  नेपालगन्ज उपमहानगरपालिकाको मुख्य बाक्लो बस्ती क्षेत्र चारै किल्ला शनिबार राती देखि सील गरिएको छ । आज विहाननै सिल गरिएको क्षेत्रमा सर्वसाधारणको पूर्ण रुपमा आवत जावत र घर बाहिर निस्कन रोक लगाइएको छ । बजार क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय प्रशासन मात्रै देखिन्छन । बाँकेमा कोरोना संक्रमण समुदाय स्तरमा व्याप्त देखिए पछि उपमहानगरपालिका क्षेत्रको घनाबस्ती क्षेत्रलाई सिल गरिएको हो
‘सिल एरिया’का नागरिकलाई कुनै समस्या गरे तत्काल फोन गर्नुहोस् यि नम्बरमा

‘सिल एरिया’का नागरिकलाई कुनै समस्या गरे तत्काल फोन गर्नुहोस् यि नम्बरमा

   
नेपालगन्ज २५ साउन :  कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आईतवार बिहान १२ बजेदेखि नेपालगन्जका बिभिन्न ठाउँ सिल गरेको छ । नेपाली सेनाको अगुवाईमा भइरहेको गस्तिका क्रममा सर्बसाधारणलाई हिडडुलमा समेत प्रतिबन्ध लगाइएको छ । त्यस क्रममा घरभित्र रहेका नागरिकलाई कुनै समस्या परेमा तत्काल सम्बोधन हुने गरी आफ्ना समस्या सुनाउने गरी फोन नम्बर जारी भएको छ । बाँकेका प्रमुख जिल
कोरोना बिरुद्धको अभियानमा ‘फिल्ड’मा खटिने प्रदेश सांसद नमुनालाई संक्रमण

कोरोना बिरुद्धको अभियानमा ‘फिल्ड’मा खटिने प्रदेश सांसद नमुनालाई संक्रमण

   
नेपालगन्ज २४ साउन :  प्रदेश नं. ५ की सांसद कृष्णा केसी नमुनालाई कोरोना संक्रमण भएको छ । बाँकेमा कोरोना बिरुद्धको अभियानमा सांसद नमुनाले महत्वपूर्ण भूमिका खेलेकी थिइन । दैनिक जसो उनी शहरदेखि गाउँसम्म कोरोना बिरुद्धको उद्धार तथा सहयोग अभियानमा सक्रिय हुँदै आएकी थिइन । शनिवार सामाजिक सन्जालमा लेख्दै नमुनाले बिश्व माहामारीको रुपमा फैलिएको कोरोना संक्रमण बाट अछुतो नभएको बताइन । कोरोना रिर्पोट पो
कोरोना संक्रमण पछि शुभचिन्तकले गरे स्वास्थ्य लाभको कामना

कोरोना संक्रमण पछि शुभचिन्तकले गरे स्वास्थ्य लाभको कामना

   
नेपालगन्ज । प्राय कोरोना संक्रमित हुनेहरुको नाम गोप्य राखिने वा सार्वजानिक नगरिने गरिए पनि बाँकेमा आज पुष्टि भएका संक्रमितहरुको नाम सामाजिक सञ्जालमा सार्वजानिक गर्दै उनीहरुको स्वास्थ्य लाभको कामना गरिएको छ । आज संक्रमण पुष्टि भएका नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ तथा होटल ब्यवसायी लोकेन्द्र अर्यालको नाम र पहिचार उनकै सहकर्मी ब्यवसायीहरुले सार्वजानिक गर्दै स
नेपालगन्जमा सन्चालनमा आयो ‘सेल्फपेड आइसोलेसन’

नेपालगन्जमा सन्चालनमा आयो ‘सेल्फपेड आइसोलेसन’

   
नेपालगन्ज २३ साउन :  कोरोना संक्रमित स्वयंले खर्च व्यहोर्ने गरी नेपालगन्जमा सिटी प्यालेस होटललाई आइसोलेसन बनाएर सन्चालनमा ल्याइएको छ । जनस्वास्थ्य कार्याल बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शुक्रवारसम्म ५१ जनालाई उक्त ‘सेल्फपेड आइसोलेसन’ मा ५१ जनालाई शुक्रवार अवेर साँझसम्म राख्ने कार्य गरिरहेको जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाको प्रत्यक्ष निगरानीमा रहने गरी खर्
खरिद बिक्री खाता प्रमाणिकरणको म्याद पुस मसान्तसम्म

खरिद बिक्री खाता प्रमाणिकरणको म्याद पुस मसान्तसम्म

   
काठमाडौं। व्यवसायीको आग्रहपछि खरिद बिक्री खाता प्रमाणिकरणको म्याद थपिएको छ। आन्तरिक राजस्व विभागले व्यवसायीको सहजताको लागि पुस मसान्तसम्म म्याद थप गरिएको हो। खाता प्रमाणिकरणको म्याद साउन मसान्तसम्म मात्रै तोक्दा राजस्व कार्यालयहरुमा सेवाग्राहीको भिड लाग्ने गरेको थियो। खरिद बिक्री खाता प्रमाणिकरणको लागि पुस मसान्तसम्म म्याद थपिएको विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले बताए। उनका अनु
भोलि १२ बजेदेखि नेपालगन्जका यि क्षेत्र सिल, पसल सन्चालनदेखि हिडडुलमा समेत पूर्ण प्रतिबन्ध

भोलि १२ बजेदेखि नेपालगन्जका यि क्षेत्र सिल, पसल सन्चालनदेखि हिडडुलमा समेत पूर्ण प्रतिबन्ध

   
  नेपालगन्ज २३ साउन :  बाँकेमा गत आइतवारदेखि लगाइएको निषेधाज्ञाको समयावधि मंगलवार राती १२ बजेसम्म थप गरिएको छ । जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा द्रुत गतिमा बढ्दै जान थालेपछि शनिवारसम्म जारी गरिएको निषेधाज्ञाको समय आगामी मंगलवार रातीसम्म थपिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमै कोरोना संक्रमित बढ्दै गएको र शुक्रवार मात्र बाँकेमा ४९ जना संक