नियमित समाचार

न्यूरोडको पसलमा आगलागी

न्यूरोडको पसलमा आगलागी

   
बाँके :  नेपालगन्ज न्यूरोडस्थित एक घरमा आगलागी हुँदा उक्त घरमा सन्चालनमा रहेको पसलमा क्षती पुगेको छ । अहिले राती नौं बजेतिर आगलागी भएको हो । नेपाल बैंक लिमिटेड रहेको भवनमाको भुईतल्लोमा आगलागी हुँदा केही पसलमा क्षती भएको छ । सटरमा रहेको जिबी कलेक्सनबाट शुरु भएको आगो सपना सपिगंमा समेत सरेको थियो । आगलागीपछि स्थानीयबासिन्दा, प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । प्रहरीले क्षतीको बिबरण संकलन गरिरह
बहसमा आर्थिक हब  : नेपालगन्जमा शुक्रबार बृहद छलफल गरिदै

बहसमा आर्थिक हब : नेपालगन्जमा शुक्रबार बृहद छलफल गरिदै

   
बाँके :  नेपालगन्जलाई आर्थिक हबका रुपमा विकास गर्नका लागि के कस्ता कार्यहरु अगाडी बढाउन सकिन्छ भन्ने बिषयमा शुक्रबार बृहद छलफल हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा यस क्षेत्रका उद्योगी, व्यवसायी, नागरिक समाजका अगुवा, आर्थिकक्षेत्रका बिज्ञ लगायतको सहभागिता हुने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बताए । संघको साधारणस
मदिरा सम्बन्धी कानुनी व्यवस्था बारे जानकारी

मदिरा सम्बन्धी कानुनी व्यवस्था बारे जानकारी

   
१. भौतिक नियन्त्रण अन्तर्गतका वाईन, साईडर, बियर, मोलासेस जस्ता मदिराजन्य वस्तुको अन्तःशुल्क दाखिला कहां गर्नु पर्छ ? -भौतिक नियन्त्रण अन्तर्गतका वाईन, साईडर, बियर, मोलासेस जस्ता मदिराजन्य वस्तुको उत्पादन गरी निष्काशन गर्दाका वखत प्रतिष्ठानमा र आयात गर्दा भन्सार विन्दूमा अन्तःशुल्क दाखिला गर्नु पर्छ । २. मदिरा उत्पादन गर्ने ईजाजतपत्रवालाले मोलासेस, स्प्रिट लगायतका कच्चा पदार्थको उचित संरक्षण
‘एलबी क्षेत्री : कप्तान १९९८’ पुस्तकको कभर सार्वजनिक, प्रतिक्षामा पुस्तक

‘एलबी क्षेत्री : कप्तान १९९८’ पुस्तकको कभर सार्वजनिक, प्रतिक्षामा पुस्तक

   
बाँके : क्रियटिभ बुक्सले खेलकुद् विधाको अर्को पुस्तक ‘एलबी क्षेत्री : कप्तान १९९८’ पुस तेस्रो साता बजारमा ल्याउँदै छ । बुधवार पुस्तकको कभर सार्वजनिक गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीको संस्मरणात्मक यो पुस्तक क्रियटिभ बुक्सको पाँचौं प्रकाशन हो । नेपालले सन् १९९६ देखि औपचारिक रुपमा आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न थालेको हो । पहिलो राष्ट्रिय टिमक
प्रधानमन्त्रीको नियत खराब होइन तर नियति सामु लाचार बने  : कमल थापा

प्रधानमन्त्रीको नियत खराब होइन तर नियति सामु लाचार बने : कमल थापा

   
बाँके : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रबादी र केही गरौं भन्ने नियत खराब नभएपनि उनी नियति सामू लाचार बनेको बताएका छन् । पार्टीको प्रदेश नम्बर ५ को प्रशिक्षण तथा सम्मेलनलाई नेपालगन्जमा सम्बोधन गर्दै थापाले प्रधानमन्त्री लाचार बन्दा सरकार हरेकक्षेत्रमा असफल बन्दै गएको बताए । ‘व्यक्तिगतरुपमा म प्रधानमन्त्रीको राष्ट्रबादी भावना र केही गरौं भन्ने न
दामोदर आचार्य :  मुस्किल समयका अध्यक्ष, ‘ड्रिम प्रोजेक्ट’का परिकल्पनाकार

दामोदर आचार्य : मुस्किल समयका अध्यक्ष, ‘ड्रिम प्रोजेक्ट’का परिकल्पनाकार

   
उद्योग वाणिज्य संघ मात्र नभई राजनीति र नेपालगन्जको सामाजिक आन्दोलनका क्षेत्रमा दामोदर आचार्य चिरपरिचित नाम हो । पदमा रहंदा होस् चाहे नरहंदा संघदेखि सामाजिक आन्दोलनसम्म उनको भुमिकालाई कसैले नजरअन्दाज गर्न सक्दैनन् । सरकारी सेवा छाडेर व्यवसाय हुँदै राजनीतिमा आएका आचार्य २०५४ सालदेखि उद्योग वाणिज्य संघमा सक्रिय छन् । २०५४ सालमा उनी मनोनित सदस्य भएका थिए । उद्योग वाणिज्य संघ प्रवक्ता देखि अध्यक्षसम्मक
भन्सारमा प्रयोग हुने शब्दावली सम्बन्धी जानकारी

भन्सारमा प्रयोग हुने शब्दावली सम्बन्धी जानकारी

   
बैकिङ प्रणाली अन्तर्गत भुक्तानी भन्नाले के के लाई बुझाउँछ ? बैकिङ प्रणाली अन्तर्गत भुक्तानी भन्नाले LC, Draft, TT, CAD, D/P, D/A मार्फत हुने भुक्तानी र अग्रिम भुक्तानी समेतलाई बुझाउँछ ।  प्रज्ञापनपत्रलाई कसरी प्रस्तुत (Submit) गरिन्छ ? ASYCUDA पद्धति लागू भएको भन्सार नाकामा विद्युतीय माध्यमबाट सम्प्रेषण गर्न सकिन्छ भने अन्य कार्यालयहरुमा उपस्थित भई दर्ता गराउनु पर्ने हुन्छ ।  कागजातहरु  प
नृत्य प्रतियोगितामा जिभिएन स्कुल प्रथम

नृत्य प्रतियोगितामा जिभिएन स्कुल प्रथम

   
बाँके : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जले सन्चालन गरेको खाद्य मेलामा आयोजना गरिएको नृत्य प्रतियोगितामा जिभिएन स्कुल प्रथम भएको छ । धेरै बिद्यार्थीहरु माझ भएको अन्तिम प्रतिस्पर्धाबाट नृत्य प्रतियोगितामा जिभिएन स्कुलकी सरिता फुयाल प्रथम भईन । उनले नगद २० हजार र प्रमाणपत्र पाईन । उनलाई प्रतिनिधि सभाषद महेश्वर गहतराज अथकले पुरस्कार प्रदान गरेका थिए । जिभिएन स्कुल शिक्षाका साथ साथ
शाखारहित बैंकिङ सेवा भनेको के हो ?

शाखारहित बैंकिङ सेवा भनेको के हो ?

   
बैंकहरुले आफ्नो भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो । यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखा रहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ । बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसकेको अवस्थामा बैंककै

रामारोशन सहकारीमा टंक धामी अध्यक्ष

   
बाँके : रामारोशन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं साधारणसभाले टंक धामीलाई पुन : अध्यक्षमा सर्बसम्मतरुपले चयन गरेको छ । शनिबार सम्पन्न साधारणसभाले धार्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रोहिणी स्वाँर, सचिव जानकी देवकोटा, कोषाध्यक्ष खम्बसिंह कुँवर चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यमा पार्वती चलाउने, भरतबहादुर कडायत,कृष्ण कुँवर, रेखा आउजी, सिता अधिकारी च