पूर्वाधार

कर्णालीको पञ्चवर्षीय योजना : २०० मेगावाट विद्युत् उत्पादन,पूर्वाधारतर्फ झण्डै ७७ अर्ब लगानी गर्ने

कर्णालीको पञ्चवर्षीय योजना : २०० मेगावाट विद्युत् उत्पादन,पूर्वाधारतर्फ झण्डै ७७ अर्ब लगानी गर्ने

   
सुर्खेत । कर्णालीको प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरिएको छ । प्रथम पञ्चवर्षीय योजनामा आर्थिक वर्ष २०७६र७७ देखि ०८०र८१ सम्म विभिन्न २० सूचकको दीर्घकालीन लक्ष्य साथ बिहीवार सार्वजनिक गरिएको हो । पञ्चवर्षीय योजनाले कुल गार्हस्थ्य उत्पादन वृद्धि गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेको छ । मुलतः उत्पादन वृद्धि गरि रोजगारीका अवसरहरु जुटाउने, सबै जनतालाई उनीहरुको जीवनस्तर बढाउन उचित अवसर प्र
आयात/ निर्यातमा नेपालगन्जका उद्योगीले झेल्नुपरेका छ समस्या, समाधानको पहल गर्दै संघ

आयात/ निर्यातमा नेपालगन्जका उद्योगीले झेल्नुपरेका छ समस्या, समाधानको पहल गर्दै संघ

   
नेपालगन्ज ७ चैत :  नेपालगन्जउद्योग वाणिज्य संघले यस क्षेत्रका निकासी एवं पैठारीका समस्याका बारेमा सरोकारवाला उद्योगी, व्यवसायीहरुसंग छलफल गरेको छ । अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा यस क्षेत्रका निकासी एवम् पैठारी गर्ने प्रतिष्ठानका प्रबन्धक तथा प्रतिनिधिसँग निकासी एवम् पैठारी गर्दा उनीहरुले भोगेको समस्या माथि बृहत छलफल गरिएको छ । उनीको समस्यालाई नेपाल उद्योग वाणिज्य महासंघ मार्फत
पहाड उक्लिएका मुख्यमन्त्री लालबाबु राउत भन्छन्- मधेस र कर्णालीको पीडा उस्तै उस्तै !

पहाड उक्लिएका मुख्यमन्त्री लालबाबु राउत भन्छन्- मधेस र कर्णालीको पीडा उस्तै उस्तै !

   
सिता ओली(सुर्खेत) -शनिवार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कर्णाली प्रदेश उक्लिए । रावत प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा सञ्चालित कर्णाली उत्सव ‘कुडा कर्णालीका’मा संघीयताको अनुभव साट्न आएका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेश २ का मुख्यमन्त्री राउतले ‘मुख्य मान्ठ, मुल कुडा’ सेसनमा संघीयताबारे अनुभव साट्ने कार्यक्रम थियो । वि
दिवंगत श्रीमानको सम्झनामा सुर्खेत क्याम्पसमा २५ लाखको अक्षय कोष स्थापना

दिवंगत श्रीमानको सम्झनामा सुर्खेत क्याम्पसमा २५ लाखको अक्षय कोष स्थापना

   
सुर्खेत । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेत क्याम्पस (शिक्षा)मा ‘भीम–कमला छात्रवृत्ति अक्षय कोष’ स्थापना गरिएको छ । क्याम्पसमा सञ्चालन भएका विभिन्न विषयहरुमा उत्कृष्ठ अंक ल्याउने छात्र–छात्राहरुका लागि नगद रु. २५ लाख एक हजारको अक्षय कोष स्थापना गरिएको हो । दैलेखको महाबु गाउँपालिका ५ स्थायी घर भई हाल कोहलपुर नगरपालिका ६ बस्ने कमलादेवी मल्लले आफ्ना स्वर्गीय पति भीमबहादुर मल्लको
४ अर्ब लगानीमा भैरहवामा बन्दै गरेको हाउजिङ परियोजना कस्तो छ ?

४ अर्ब लगानीमा भैरहवामा बन्दै गरेको हाउजिङ परियोजना कस्तो छ ?

   
उन्नत सापकोटा(बिजमाण्डुबाट) काठमाडौं। काठमाडौं वाहिर ४ अर्ब लगानीमा हाउजिङ परियोजना निर्माण सुरु भएको छ। भैरहवामा बोधी होम्स् हाउजिङ परियोजनामा कुल ३ सय घरहरु निर्माण हुनेछ। परियोजनाका अध्यक्ष जलेश्वर पाण्डेले दुई चरणमा निर्माण हुने हाउजिङ परियोजनाको पहिलो चरणमा एक सय ५ र दोस्रो चरणमा एक सय ९५ घरहरु निर्माण हुने जानकारी दिए। हाउजिङ परियोजनामा सीए दीपक पाण्डेसहित विघटित प्रतिनिधिसभा सां
बर्दिया बन्दै छ साढे ६ करोड लागतमा प्याजको शित भण्डार

बर्दिया बन्दै छ साढे ६ करोड लागतमा प्याजको शित भण्डार

   
नेपालगन्ज ४ माघ :  बर्दियाको बाँसगढी वडा नं. ७ मा देशकै पहिलो प्याज शित भण्डार निर्माणको काम शुरु भएको छ । लुम्विनी प्रदेश सरकारको रु २ करोड अनुदान सहित जम्मा रु ६ करोड ५० लगानीमा उक्त शित भण्डार निर्माणको काम शुरु भएको हो । भट्टराई दूध उद्योग प्रालि मार्फत सन्चालन हुन लागेको उक्त शित भण्डारको निर्माण कार्य चैतमा सक्ने र बैशाखबाट भण्डारी शुरु गर्ने योजना रहेको सन्चालक प्रमोद भट्टराईले जा
आइएमई ग्रुपको अगुवाइमा साढे २ अर्ब लगानीमा लुम्बिनीमा बन्ने केवलकार यस्तो हुने छ

आइएमई ग्रुपको अगुवाइमा साढे २ अर्ब लगानीमा लुम्बिनीमा बन्ने केवलकार यस्तो हुने छ

   
नेपालगन्ज । व्यवसायिक घरना आइएमई ग्रुपको अगुवाइमा बुटवलदेखि पाल्पासम्म ३ किलोमिटर लामो लुम्बिनी केवलकार सञ्चालनमा आउने भएको छ । लुम्बिनी केवलकार प्रालिले निर्माण गर्न लागेको आयोेजनाको कुल लागत साढे ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ । काम सुरु भएको २ वर्षमा सो केवलकारकार सञ्चालनमा आउने कम्पनीले जनाएको छ । लुम्बिनी केलवकारको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान बुटवलमा शिलान्यास गर्दैछन ।
पुराना शहर हराउँदै, नयाँ बन्दै

पुराना शहर हराउँदै, नयाँ बन्दै

   
बाँके : “नयाँ मुलुक”मा बसेका पुराना शहरहरु कतिपय खण्डहरमा परिणत भएका छन् । कति आधुनिकताको लयमा आफुलाई ढाल्न संघर्षरत छन् । बर्दियाको राजापुर होस् चाहे कैलालीको कटासे ! यिनले समयक्रमसंगै आफुलाई स्थापित गर्न सकेनन् । कुनैबेला व्यापारको मुख्य थलो बनेका राजापुर र कटासे जस्ता नयाँ मुलकका पुराना शहरहरु आज सामान्य बजारका रुपमा समेटिएका छन् । तर बाँकेमा नेपालगन्ज, बर्दियामा गुलरिया, कैलालीमा धनगढी र कन्च
कपास विकास समिति व्यूँताउने योजना कार्यान्वयन भएन

कपास विकास समिति व्यूँताउने योजना कार्यान्वयन भएन

   
बाँके १७ माघ :  तीन दशक पुरानो बाँकेस्थित कपास विकास समितिलाई पुर्नजिवन दिने आशा गरिएको एउटा सरकारी योजना लागू नै नभई तुहिएको छ । तत्कालिन कृषि मन्त्री चक्रपाणी खनालको कार्यकालमासमितिलाई पुर्नजिवन दिने गरी योजना बनेको थियो । उक्त कार्ययोजना उनकै कार्यकालमा त कार्यान्वयन भएन भएन । त्यसपछि आएका दुई जना मन्त्री घनश्याम भुषाल र पद्मा अर्यालले समेत कार्यान्वयनमा ध्यान दिएका छैनन् । भुषाल मन्त्रीबाट
प्रधानमन्त्रीद्धारा देउखुरीस्थित देशकै दोस्रो लामो पुल उद्घाटन

प्रधानमन्त्रीद्धारा देउखुरीस्थित देशकै दोस्रो लामो पुल उद्घाटन

   
नेपालगन्ज । प्रधानमन्त्री केपी शर्मा ओली सोमवार लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उद्घाटन गरेका छन् । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए । करिब एक अर्ब लागतमा चार वर्षभित्र निर्माण सम्पन्