पूर्वाधार

सानिमा बैंकले घर निर्माण खर्चको १०० प्रतिशतसम्म कर्जा दिने

सानिमा बैंकले घर निर्माण खर्चको १०० प्रतिशतसम्म कर्जा दिने

   
सानिमा बैंकले सानिमा प्रथम घर कर्जाको विशेष सुविधा ल्याएको छ। यो सुविधा अन्तर्गत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १०० प्रतिशत सम्म बैंकले कर्जा दिनेछ। कम्पनीका अनुसार योजना अन्र्तगत ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा सेवा शुल्कमा भारी छुट जस्तो आकर्षक सुविधा प्रदान गर्नेछ। ऋणीलाई बजारमा हुने उतार चढावबाट सुरक्षित गर्न कर्जा प्रवाह गर्दा निर्धार
सस्तो भयो निर्माण सामग्री, सिमेन्ट, डन्डी, बालुवाको मूल्य घट्यो, काठको मूल्य यथावत

सस्तो भयो निर्माण सामग्री, सिमेन्ट, डन्डी, बालुवाको मूल्य घट्यो, काठको मूल्य यथावत

   
-लक्ष्मण फुयाल/बिजमाण्डू काठमाडौं। घर निर्माणको सिजन सुरू हुनैलाग्दा यो वर्ष निर्माण सामाग्रीहरूको मूल्य सस्तिएको छ । निर्माणमा प्रयोग हुने सिमेन्ट, डन्डी, ढुंगा, रोडा र बालुवालगायतको मूल्य अहिले घटेको देखिन्छ । काठको भाउ भने घटबढ भएको छैन ।  निर्माण सामग्री उत्पादन उद्योगहरू बीचको मूल्य प्रतिस्पर्धा, विद्युतको सहज आपूर्तिका कारण उत्पादन लागतमा कमी आउनुका साथै उत्पादनकमा केही हदसम्म आत्मनिर्भरत
गोदाम अभावले १२ हजार क्विन्टल धान खुला चौरमा,बर्षाले भिजायो

गोदाम अभावले १२ हजार क्विन्टल धान खुला चौरमा,बर्षाले भिजायो

   
सिराज खान नेपालगञ्ज, मङ्सिर २७ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित अञ्चल कार्यालयमा गोदाम अभावले गर्दा १२ हजार क्विन्टल भन्दा बढी धान खुला आकाशमुनि चौरमा राखिएको हुँदा बर्षाले भिजेको छ ।  सो कार्यालयमा गोदामको अभावले गर्दा कार्यालय प्रांगणको खुला चौरमा राखिएको १२ हजार भन्दा बढी क्विन्टल धान शुक्रवार विहान ६ बजेदेखि परिरहेको बर्षामा भिजिरहेको छ । सो कार्यालय
‘सीमा नजिकै स्टोर खोल्नु हाम्रा लागि चूनौती र अवसर दुवै’–भाट-भटेनीका अध्यक्ष मीनबहादुर गुरुङ्ग

‘सीमा नजिकै स्टोर खोल्नु हाम्रा लागि चूनौती र अवसर दुवै’–भाट-भटेनीका अध्यक्ष मीनबहादुर गुरुङ्ग

   
नेपालगञ्ज २६ मंसिर - सीमाक्षेत्रको नेपाली बजार सुक्दै गएको गुनासो छ । कारण हो, भारतीय बजारहरु । सस्तो समाग्रीको नाममा नेपालीहरु त्यता ओइरिदा स्वदेश बजार भने सुनसान भएको व्यवसायी बताउँछन् । यस्तै गुनासाबीच देशकै प्रतिष्ठित सुपरमार्केट भाटभटेनीले भनेर सीमावर्ती क्षेत्रका शहरहरु आफ्नो सेवा विस्तार गरिरहेको छ । जहाँ चूनौती छ त्यहाँ सम्भावना खोज्दै भाट-भटेनी आक्रमकरुपमा थप स्टोर बिस्तारमा लागिपरेको छ
लागत स्टिमेट तयार नभएका योजनाको छिटो काम गर्न  निर्देशन

लागत स्टिमेट तयार नभएका योजनाको छिटो काम गर्न निर्देशन

   
नेपालगञ्ज,मंसिर २५ । नेपालगञ्ज उप–महानगरपालिकाले चालु आर्थिकवर्षका योजनाको अनूगमनलाई तिव्रता दिएको छ । यहि चैत महिनाभित्रै चालु आर्थिकवर्षका योजना सम्पन्न गर्ने नीति लिएको नेपालगञ्ज उपमहानगरपालिकाले अनूगमनलाई तिव्रता दिएको हो । बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेलको नेतृत्वमा प्राविधिकसहितको टोलीले बुधबार वडा नम्बर १९, २१ र २२ मा योजनाको कार्यान्वयनको अवस्था बारे जानकारी लिएको छ । अनूगमन टोलीले यो
कोहलपुरमा बहस : भ्यू टावर की आकाशे पुल ?

कोहलपुरमा बहस : भ्यू टावर की आकाशे पुल ?

   
नेपालगञ्ज २५ मंसिर - विद्यालय जाने क्रममा गत आईतवार कोहलपुरमा बालिका प्रकृती चन्दलाई ट्रकले ठक्कर दियो । उक्त घटनापछि केही दिन कोहलपुरको परिस्थिती असामान्य बन्यो । घाइते बालिकाको काठमाण्डौमा उपचार भइरहेको छ । कोहलपुरका स्थानीयले उक्त दिनलाई कालो दिन भनिरहेका छन् । दुर्घटनाको आलो घाउ निको हुन अझै समय लाग्ने छ । त्यहाँको घटना राष्ट्रिय मुद्दाकै रुपमा स्थापित भएसंगै सडक सुरक्षाका बिषयमा चासो र चिन्
ग्याँस उद्योग खोल्ने भन्दै खेतमा बुलेट झारियो, स्थानीय र गाउँपालिकासंग समन्वय छैन

ग्याँस उद्योग खोल्ने भन्दै खेतमा बुलेट झारियो, स्थानीय र गाउँपालिकासंग समन्वय छैन

   
नेपालगञ्ज १९ मंसिर - खजुरा गाउँपालिका–३ मा ग्याँस उद्योग खोल्ने भन्दै एउटा उद्योगले खेतमा ग्याँसका दुईवटा बुलेट झारेको छ । कपास विकास समितिको दक्षिणतर्फको पर्खालसंग सटेको जग्गामा बुलेट झारेपनि ग्याँस उद्योग कस्ले खोल्न लागेको हो भन्नेमा स्थानीयबासिन्दा र गाउँपालिकाका पदाधिकारीलाई जानकारी छैन् । । खेतको दक्षिणपट्टी पाँचसय बढि घरधुरी भएको धौलागिरी गाउँ छ । उत्तरतर्फ कपास विकास समिति रहेको छ । कपा
सिमेन्ट र छड उद्योगले घटाए उत्पादन

सिमेन्ट र छड उद्योगले घटाए उत्पादन

   
हिमा वि.क. काठमाडौं । सरकारी स्वामित्वको हेटौंडा सिमेन्टबाट उत्पादन भएको १ लाख ५० हजार बोरा सिमेन्ट अहिले गोदाममै थन्किएको छ । दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन गर्ने हेटौंडा उद्योगले अहिले उत्पादन घटाएर प्रतिदिन ४ हजार बोरामा सीमित बनाएको छ । यही स्थिति निजीक्षेत्रका अधिकांश सिमेन्ट उद्योगहरूको पनि छ । निजीक्षेत्रका ठूला सिमेन्ट उद्योगहरू शिवम्, अर्घाखाँची, कसमस, अग्नि, जगदम्बा ल
‘नेपालगञ्जलाई झुलाउने योजना नबनोस्’–राँझा ‘एयरपोर्ट’को गुरुयोजना बारे टिप्पणी

‘नेपालगञ्जलाई झुलाउने योजना नबनोस्’–राँझा ‘एयरपोर्ट’को गुरुयोजना बारे टिप्पणी

   
नेपालगञ्ज १५ मंसिर - पूर्वयोजना अनुसार काम भएको भए आगामी माघ महिनामा नेपालगञ्ज–दिल्ली हवाई उडान हुने थियो । तर भारतले एयररुट अनुमति नदिएको भन्दै तत्काललाई उक्त उडानको ‘च्याप्टर क्लोज’ भएको छ । केही दिन अघि पर्यटन मन्त्री योगेश भट्टराई नेपालगञ्ज आए । पर्यटन र हवाई उडानका बिषयमा सरोकारवालासंग बृहद छलफल भयो । मन्त्री भट्टराई आउँदा नेपालगञ्ज –दिल्ली उडानका बिषयमा खुसीको खबर सुन्ने प्रतिक्षामा थियो,
राँझा ‘एयरपोर्ट’ : के–के फेरिँदैछ, कुन चरणमा के काम हुँदै छ ? हेर्नुहोस् बिस्तृत

राँझा ‘एयरपोर्ट’ : के–के फेरिँदैछ, कुन चरणमा के काम हुँदै छ ? हेर्नुहोस् बिस्तृत

   
नेपालगन्ज - राँझा विमानस्थलबाट विमान उडान सुरु भएको ४ दशक भएको छ । बाँकेमा विमानस्थल स्थापना भएको भने ६ दशक भइसकेको छ । २०१७ सालमा खजुरामा स्थापना गरिएको विमानस्थललाई ०३० सालमा राँझामा स्थानान्तरण गरिएको थियो । जग्गा अधिग्रहण गरेर पूर्वाधार निर्माण गरेर ३१ असार २०३७ देखि नेपालगन्ज विमास्थलमा सेवा सुरू भएको हो । तराईको पूरानो र व्यवस्थित नेपालगन्ज विमानस्थलले अन्तर्राष्ट्रिय मापदण्डमा पुग्न अझै द