गुर्भाकोटमा नेकपा ओली समूहको सक्रियता बढ्यो, विष्ट भन्छन्- नेता कार्यकर्ता हाम्रो साथमा छन्
गुर्भाकोट ४ माघ : नेकपा विभाजित भएपछि अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओली समूहले गुर्भाकोटमा आफ्ना गतिविधि तिव्र पारेको छ ।
संसद विघटनको बाध्यतात्मक कदम र अब कसरी पार्टीलाई स्थापित गर्ने भन्ने विषय लिएर उक्त समूह कार्यकर्ता र सर्वसाधारणको घर घरसम्म पुगेको छ ।
केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका सांसद ठम्मर विष्ट, नेता डन्डी शर्मा लगायत यतिबेला सक्रियतापूर्व जनताको घरदैलोमा पुगेर प









