राजनीति/समाज

खजुरा गाउँपालिकामा ज्येष्ठ नागरिकका लागि निः शुल्क स्वास्थ्य शिविर संचालन

खजुरा गाउँपालिकामा ज्येष्ठ नागरिकका लागि निः शुल्क स्वास्थ्य शिविर संचालन

   
खजुरा-खजुरा गाउँपालिकाले आजदेखि जेष्ठ नागरिकका लागि बिशेषज्ञ सेवा सहितको निः शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । वडा नं. १ को राधापुरबाट जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा शुरु गरिएको हो । शिविरको उद्घाटन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले जेष्ठ नागरिकका लागि विशेषज्ञ सेवासहितको शिविर संचालन गरिएको जानकारी दिए । उनले बिगत २ वर्षदेखि नै घरदैलोमै पुगेर जेष्ठ नागरिकलाई सेवा दिन
उत्तरप्रदेशका मुख्यमन्त्रीलाई भेटेर काँग्रेसका महामन्त्री नेपालगन्ज फर्किए

उत्तरप्रदेशका मुख्यमन्त्रीलाई भेटेर काँग्रेसका महामन्त्री नेपालगन्ज फर्किए

   
नेपालगन्ज २ फागुण - नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई बुधवार भेटेर शुक्रवार नेपालगन्ज फर्किएका छन् । नेपालगन्ज हुँदै लखनउ पुगेका कोइराला सहित नेता मिनेन्द्र रिजाल, भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले कट्टर हिन्दुवादी नेताको छवि बनाएका मुख्यमन्त्री आदित्यनाथलाई भेटेका थिए । काँग्रेस नेताहरु शुक्रवार नेपालगन्ज हुँद
काँग्रेस महामन्त्रीले नेपालगन्ज हुँदै लखनउ पुगेर आदित्यनाथ भेटे

काँग्रेस महामन्त्रीले नेपालगन्ज हुँदै लखनउ पुगेर आदित्यनाथ भेटे

   
नेपालगन्ज १ फागुण - नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई बुधवार भेटेका छन् । नेपालगन्ज हुँदै लखनउ पुगेका कोइराला सहित नेता मिनेन्द्र रिजाल, भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले कट्टर हिन्दुवादी नेताको छवि बनाएका मुख्यमन्त्री आदित्यनाथलाई भेटेका हुन । नेपालसंग निकट मानिने योगीले यहाँ राजा सहितको हिन्दू राज्य हुनुपर्ने स
जिभिएनमा विज्ञान प्रदर्शनी

जिभिएनमा विज्ञान प्रदर्शनी

   
जिभिएन स्कुल नेपालगन्जका विद्यार्थीले आईतवार बिज्ञान प्रदर्शनी गरेका छन् । अतिरिक्त क्रियाकलाप अन्र्तगत बिज्ञान प्रदर्शनी गरेका हुन । आईतवार नै उक्त स्कुलका शिक्षक र बिद्यार्थीले हात्तीपाइले बिरुद्धको ओषधी सेवन गरेको बिद्यालयका इन्चार्ज अभिषेक खनालले बताए । हेर्नुहोेस् तस्विरमा -
एक इमादार राजनीतिज्ञ ‘सुशील दा’

एक इमादार राजनीतिज्ञ ‘सुशील दा’

   
नेपालगन्ज २६ माघ - पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइरालाको पाँचौ स्मृति दिवश । सादगी र निष्ठाका लागि परिचित कोइरालालाई सम्झना गरिएको छ । इमान्दारितालाई राजनीतिकर्मीको सबैभन्दा ठूलो शक्ति ठान्ने कोइराला समकालीन नेताहरुकमा सबैभन्दा सादा जीवन व्यतीत गर्ने मध्येमा एक थिए । प्रधानमन्त्री छँदा उनको सम्पत्ति मात्र तीन वटा मोबाइल रहेको खबरले चर्चा समेत पायो र विदेशी सञ्चा
नेपालगन्ज भित्र अचानोको भरमा खुलेका मासु पसल छ्यापछ्याप्ती, अनुगमन गर्ने निकाय चुपचाप

नेपालगन्ज भित्र अचानोको भरमा खुलेका मासु पसल छ्यापछ्याप्ती, अनुगमन गर्ने निकाय चुपचाप

   
नेपालगन्ज २४ माघ -उपभोक्ताको स्वास्थ्यलाई गम्भीर असर पार्ने गरी नेपालगन्ज उपमहानगरपालिका भित्र जथाभावी मासु पसल सन्चालन भइरहेका छन् । एउटा अचानो र मासु काट्ने औजारको भरमा छ्याप्पछ्याप्ती मासु पसल खोल्दा समेत सरोकारवाला निकायले कुनै कारवाही गरेका छैनन् । उपभोक्ता हित संरक्षण मन्च बाँकेका सचिव प्रभात ठकुरीले मासु र दुधजन्य सामाग्रीको विक्री वितरणमा लापरवाही भएको बताउँछन् । ‘सावधानी नअपनाएर विक्
ब्रिटिस स्कुलले मनायो वार्षिकोत्सब

ब्रिटिस स्कुलले मनायो वार्षिकोत्सब

   
नेपालगन्ज -१९ शान्तिनगर स्थित ब्रिटिस इग्लिस बोर्डिङ स्कुल नेपालगन्जले आज शुक्रबार १४औं वार्षिकोत्सव तथा अभिभावक भेला मनाएको छ । सो अवसरमा विद्यालयको विभिन्न प्रतियोगिताका विजेता छात्रछात्रालाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थी मनोरन्जनात्मक र जनचेतनामूलक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । विद्यालय सन्चालक समिति अध्यक्ष निरज शाहको सभापतित्व सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहा
हात्तीपाइले बिरुद्धको औषधी खान आग्रह गर्दै जिभिएन स्कुलका शिक्षक, विद्यार्थी घर–घर पुगे

हात्तीपाइले बिरुद्धको औषधी खान आग्रह गर्दै जिभिएन स्कुलका शिक्षक, विद्यार्थी घर–घर पुगे

   
नेपालगन्ज २४ माघ - नेपालगन्ज–१० स्थित जिभिएन स्कुलले हात्तीपाइले बिरुद्धको अभियानमा चलाएको छ । बाँके जिल्लामा धेरै अभियान सन्चालन हुँदा समेत हात्तीपाइले निर्मुल हुन सकेको छैन् । सरकारी अभियानलाई जिभिएन कलेजले स्वस्फुर्तरुपमा सहयोग गरेको छ । बिद्यालयका प्रिन्सिपल मानबहादुर थापाको नेतृत्वमा बिद्यालयका शिक्षक, शिक्षिका एवं विद्यार्थीहरुले नेपालगन्ज उपमहानगरको नौं नम्बर वडामा घरदैलो अभियान चलाएका थ
२२ औं वार्षिकत्सवमा सिद्धार्थ बिजनेश समूहको सामाजिक कार्य

२२ औं वार्षिकत्सवमा सिद्धार्थ बिजनेश समूहको सामाजिक कार्य

   
काठमान्डौ माघ २३ । सिद्धार्थ गु्रपले हस्पिटालिटी ब्यबसाय सुरु गरेको २२ बर्ष पुरा भएकोे छ । बार्षिक उत्सबका अबसरमा सिद्धार्थ गु्रपका देशैभर रहेका शाखाहरुले गेष्टहरुलाई केक खुबाएर स्बागत गरेका छन । नेपालगन्जको चारतारे होटेल सिद्धार्थमा आयोजित बार्षिक उत्सब कार्यक्रमको शुभारम्भ नेपालगन्ज उप महानगरपालिकाका मेयर डा धबल शम्सेर राणाले केक काटेर गरे । गु्रपका देशैभर रहेका २५ वटा शाखाहरुले अनाथ बालबालि
‘सिए पढ्नै सकिन्न भन्नू हाउगुजी मात्रै हाे’

‘सिए पढ्नै सकिन्न भन्नू हाउगुजी मात्रै हाे’

   
  नेपालगन्ज । सरकारी स्कुलबाट ‘एसएलसी’ फेरि सरकारी क्याम्पसबाट प्लस टु । अंग्रेजी भने जस्ताे थिएन । एकातिर भाषाकाे समस्या अर्कोतिर चाटर्ड एकाउन्टेन जस्ताे कठाेर पढाइ । यी दुवैका लागि दिनरात नभनी मिहिनेत प्रतिफल आज नेपालगन्जमा चिनिएका चाटर्ड एकाउन्टेन (सिए)का रूपमा परिचित छन् तेजप्रकाश दिक्षित ।  सिए पढ्नै सकिन्न भन्ने हाउगुजी ताेडेर मात्रै उनी आजको अवस्थामा आइपुगेका हुन । बाँके नरैनापुर–