मेयर राणाले भने,–‘नेपालगन्ज डुबेको फोटो अब फेसबुकमा देख्न पाउनुहुने छैन’
बाँके : नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणाले अब नेपालगन्ज डुबानमुक्त हुने बताएका छन । आगामी वर्षात अघि नै नाला निकासको काम सम्पन्न भइसक्ने बताउँदै राणाले भने,–‘अब फेसबुकमा नेपालगन्ज डुबेको फोटो राख्ने मौका कसैले नपाउने गरी काम भइरहेको छ ।’
गत वर्षातमा नालाको प्रभावकारी निकास नहुँदा थोरै पानी पर्दा समेत नेपालगन्जका बिभिन्न ठाउँहरु जलमग्न हुने गरेका थिए । घर र पसल जलमग्न भएप









