भिडियो

साततले सपिङ्ग कम्पलेक्स र आकाशे पुल बनाउदै नेपालगन्ज उपमहानगर

साततले सपिङ्ग कम्पलेक्स र आकाशे पुल बनाउदै नेपालगन्ज उपमहानगर

   
बागेश्वरी मन्दिर पूर्वतिर रहेको जग्गामा डबल अण्डरग्राउण्ड सहितको साततले कम्पलेक्सका लागि केहीदिनमै डिपिआर तयार हुनेछ । उक्त कम्पलेक्समा पिल्म हल, व्यवसायिक प्रतिष्ठान, चिल्डे«न पार्क, बैंक तथा बित्तिय संस्थाहरु सबै उपलब्ध हुनेछन् । एउटै छानामुनी हर प्रकारको सुविधा उपलब्ध गराउने गरी उपमहानगरपालिकाले यस्तो कम्पलेक्स निर्माण गर्न लागेको हो । मेयर राणाका अनुसार डेढ हप्तामै यस बिषयमा अझ बिस्तृत जानका
बाँकेमा प्राधिकरण र एनसेलको बिद्युतिय सामाग्री जोगाउनै मुस्किल, दुई हप्तामा चार ठाउँबाट चोरी

बाँकेमा प्राधिकरण र एनसेलको बिद्युतिय सामाग्री जोगाउनै मुस्किल, दुई हप्तामा चार ठाउँबाट चोरी

   
बाँके : पुस ३ गते रातिको समयमा जानकी गाउँपालिका वडा नम्बर ६ कोठारपुरमा राम निवास यादबको जग्गामा रहेको एनसेल टावरबाट एक थान ब्याट्री चोरी भयो । उक्त ठाउँमा ब्याट्री चोरी भएको अर्को दिन पुस चार गते राति कोहलपुर नगरपालिका वडा नम्बर १४ हवल्दारपुर स्थित रामपदार्थ अहिरको जग्गामा रहेको एनसेल टावरबाट व्याट्री, जेनेरेटर थान १, सोलार चोरी भएको । सूचनाको पहुँच पुर्याउन सरकारी तथा नीजि कम्पनीले गाउँ गाउँ
प्रज्ञा प्रतिष्ठानमा एलबी क्षेत्री : कप्तान १९९८ बिमोचन हुँदै, नेपालगन्जमा फिल्म फेस्टिवलको तयारी

प्रज्ञा प्रतिष्ठानमा एलबी क्षेत्री : कप्तान १९९८ बिमोचन हुँदै, नेपालगन्जमा फिल्म फेस्टिवलको तयारी

   
नेपालगन्ज :  क्रियटिभ बुक्सले खेलकुद् विधाको अर्को पुस्तक ‘एलबी क्षेत्री ः कप्तान १९९८’ आज बिमोचन गर्दै छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीको संस्मरणात्मक यो पुस्तक क्रियटिभ बुक्सको पाँचौं प्रकाशन हो । नेपालले सन् १९९६ देखि औपचारिक रुपमा आधिकारिक अन्तर्रा्ष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न थालेको हो । पहिलो राष्ट्रिय टिमका उपकप्तान क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको
रेशमले थारु भाषामा सपथ लिए, संसद बैठक जान पाएनन्

रेशमले थारु भाषामा सपथ लिए, संसद बैठक जान पाएनन्

   
काठमाण्डौं :  कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरीले थारु भाषामा सांसदको सपथ लिएका छन् । उनी कैलालीमा नाबालक सहित एसएसपी र अन्य प्रहरी अधिकारी मारिएको घटनामा अभियुक्त हुन । सिंहदरबारस्थित आफ्नो कार्यालयमा दिउँसो ३ बजे सभामुख कृष्णबहादुर महराले चौधरीलाई सपथ खुवाएका हुन् । चौधरीले थारू भाषामा सपथ लिएका छन् । सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाया लगाइदिए । च
राष्ट्र बैंक नेपालगन्ज कार्यालयको रंगरोगन सम्बन्धी दरभाउपत्र आह्वान सूचना

राष्ट्र बैंक नेपालगन्ज कार्यालयको रंगरोगन सम्बन्धी दरभाउपत्र आह्वान सूचना

   
नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयले रंगरोगन सम्बन्धित शिलबन्दी दरभाउपत्र आह्वानको सूचना जारी गरेको छ । उक्त कार्यालयले सुर्खेतरोड र गुलरिया रोडसंग जोडिएको बाउण्डरीवाल भित्र बाहिर रंगरोगनका लागि दरभाउपत्र आह्वान गरेको हो । जुन सुचना राष्ट्र बैंकको वेयभसाईडमा निम्न अनुसार उल्लेख छ । 
नयाँ वर्षमा सुरज थापाले नचाए

नयाँ वर्षमा सुरज थापाले नचाए

   
बाँके : नेपाल आईडलबाट चर्चामा आएका बाँके चिसापानी निवासी सुरज थापाले नयाँ वर्षको अवसरमा मंगलवार नेपालगन्जमा आयोजित कार्यक्रममा यहाँका दर्शकहरुलाई नचाएका छन् । सुर्खेतरोडस्थित द् किचन टप रेष्टुरेण्टमा आयोजित कार्यक्रममा उनले गीत गाएर दर्शक नचाएको रेष्टुरेण्टका सन्चालक इन्द्रबहादुर थापाले बताए । उनले आफ्नै जिल्लामा नयाँ वर्ष मनाउन पाउँदा खुसी लागेको बताए । थापाले आफ्नो सुमधुर स्वरबाट दर्शकहरुला
कोल्ड स्टोर निर्माणका लागि प्रदेश नंं. ५ सरकारले निवेदन माग्यो, निवेदन कसरी र कहाँ भर्ने हेर्नुहोस्

कोल्ड स्टोर निर्माणका लागि प्रदेश नंं. ५ सरकारले निवेदन माग्यो, निवेदन कसरी र कहाँ भर्ने हेर्नुहोस्

   
बाँके :  प्रदेश नम्बर ५ को भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले कोल्ड स्टोर निर्माणका लागि बाँके लगायत प्रदेशका १२ जिल्लाबाट निवेदन माग गरेको छ । चालु आर्थिक वर्ष २०७५/२०७६ मा स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत रु ५ करोडसम्मका कोल्ड स्टोर निर्माणका लागि स्थानिय तह, कृषक समुह,कृषि सहकारी संस्था, नीजि कम्पनी तथा फर्महरुलाई तीस दिनभित्र अर्थात माघ १५ गतेसम्म प्रस्ताव सहित निवेदन पेश गर्न कृषि मन
पोल्ट्री दिवशको झलक

पोल्ट्री दिवशको झलक

   
पहिलो पटक नेपालगन्जमा पोल्ट्री दिवश मनाईएको छ । प्रदेश सांसद कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यतामा बाँकेका प्रहरी प्रमुख जिल्ला अधिकारी मदन भुजेल, सशस्त्र , नेपाल प्रहरीका अधिकारी सहित बाँके र बर्दिया कुखुरापालक व्यवसायीहरु कार्यक्रममा सहभागि भए । कार्यक्रमका झलकहरु...
नेपालगन्जमा बजाज एक्सचेन्ज मेला

नेपालगन्जमा बजाज एक्सचेन्ज मेला

   
बाँके : बजाज एक्सचेन्ज मेला नेपालगन्जमा शुरु भएको छ । बजाज मोटरसाईकलको आधिकारिक बिक्रेता नेपाल टे«ड च्यानलले बजाज एक्सचेन्ज मेला आयोजना गरेको हो । जुनसुकै ब्राण्डका मोटरसाईकल पनि एक्सचेन्ज गर्न मिल्ने भएकाले मेला ग्राहकहरुको भिड लागेको छ । एक्सचेन्ज मेला पौस १९ गतेसम्म चल्ने छ ।
नयाँ वर्षमा गुन्जियो नेपालगन्ज, होटलहरु यसरी सजिए

नयाँ वर्षमा गुन्जियो नेपालगन्ज, होटलहरु यसरी सजिए

   
बाँके :  अंग्रेजी नयाँ वर्ष २०१९ लाई नेपालगन्ज र कोहलपुरले भब्य स्वागत गरेको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा सोमबार साँझबाट नेपालगन्ज र कोहलपुरका चर्चित होटलहरु गुन्जायमान भए । यहाँका होटलहरु नयाँ वर्षको अवसरमा आउने ग्राहकहरुका लागि भब्य तरिकाले सजिएका छन् । ग्राहकहरुलाई आर्कषित गर्न बिभिन्न अफरहरु सन्चालन गरेका छन् । सोमबार साँझ नेपालगन्ज र कोहलपुरका प्राय सबै ठुला होटलहरुमा सां