भिडियो

श्रम ऐन कार्यान्वयनको बेला श्रम कार्यालय नेपालगन्जमा कर्मचारी छैनन्

श्रम ऐन कार्यान्वयनको बेला श्रम कार्यालय नेपालगन्जमा कर्मचारी छैनन्

   
बाँके : श्रम ऐन कार्यान्वयनको चापाचाप हुने बेला श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा कर्मचारी नै छैनन् । कर्मचारी नै नभएपछि बाँके, बर्दिया, दागं र पूर्वी रुकुममा नयाँ श्रम ऐन लागु भएको छ वा छैन भन्ने बिषयमा नियमन र अनुगमन गर्न सकिएको छैन । आठ जना दरबन्दी रहेको श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा अहिले कारखाना निरिक्षक ईन्जिनियर हरिशंकर चौलागाई र एक जना कार्यालय सहयोगी मात्र कार्यरत छन् । अरु
मुख्यमन्त्री पोखरेलले चर्चा गरेको घ्युको निर्यात ठप्प, अचानक भारतले परमिट माग्यो

मुख्यमन्त्री पोखरेलले चर्चा गरेको घ्युको निर्यात ठप्प, अचानक भारतले परमिट माग्यो

   
बाँके : भारतीय अवरोधका कारण नेपालगन्ज नाका हुँदै भारत तर्फ घ्युको निकासी पुर्णरुपमा ठप्प भएको छ । कात्र्तिकयता यहाँका निर्यातकर्ताहरुले भारतमा घ्यु निकासी गर्न सकेका छैनन् । पहाडी जिल्लाका पशुपालक कृषकहरुले बिक्री गरेको घ्यु व्यवसायीको गोदामै थन्किएको छ । घ्युको प्रमुख निर्यातकर्ता एव प्रतिष्ठित व्यवसायी सञ्जय जैनका अनुसार रुपैडियास्थित भारतीय कस्टमले घ्यु निर्यातका लागि अचानक सेनेटरी इम्
दिल्लीमा बस त चल्यो, प्लेन उड्ने कहिले ?

दिल्लीमा बस त चल्यो, प्लेन उड्ने कहिले ?

   
बाँके : भेरी यातायात प्रालिले दिल्लीका लागि सुविधा सम्पन्न बस सेवा शुभारम्भ गर्न शनिबार नेपालगन्जको धम्बोझीस्थित होटल सिटी प्यालेसमा भब्य कार्यक्रम आयोजना ग¥यो । कार्यक्रमका प्रमुख अतिथी थिए, प्रदेश नम्बर ५ का मुख्यमन्त्री एवं नेकपाका प्रभावशाली नेता शंकर पोखरेल । मुख्यमन्त्री पोखरेल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणा, भारतीय दुतावासका सहसचिव निरजकुमार जयसवाल, सरकारी तथा गैरसरक
दिल्ली चल्यो बस

दिल्ली चल्यो बस

   
बाँके : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपालगन्ज -दिल्ली मैत्री बस सेवाको शनिबार नेपालगन्जमा उद्घाटन गरेका छन् । भेरी यातायात प्रालिले सुरु गरेको नेपालगन्ज- दिल्ली बस सेवाको उद्घाटनसंगै मुख्यमन्त्री पोखरेलले बसमा पहिलो पटक यात्रा गर्ने यात्रुहरुलाई फुलमाला र दोसल्ला ओढाएर बिदाई गरे । ब्याण्डबाजाको मंगल धुन र फुल मालाले आर्कषक तरिकाले सजाईएको सुविधा सम्पन्न बस नेपालगन्जबाट दिल्ली तर्फ ल
क्यान महासंघ बाँके उत्कृष्ट जिल्लामा पर्न सफल, अध्यक्ष तिमिल्सेनाले धन्यबाद दिए

क्यान महासंघ बाँके उत्कृष्ट जिल्लामा पर्न सफल, अध्यक्ष तिमिल्सेनाले धन्यबाद दिए

   
बाँके :  कम्प्युटर एशोसियसन नेपाल (क्यान महासंघ )बाँके शाखा देशभरका शाखाहरुमा उत्कृष्ट दुईमा पर्न सफल भएको छ । सांगठनिक र सूचना प्रविधिका क्षेत्रमा राम्रो काम गरेको भन्दै कम्प्युटर एशोसियसन नेपाल महासंघले पुस्कृत गरेको छ । क्यान महासंघको शनिबार काठमाण्डौंमा भएको साधरणसभामा सूचना तथा सन्चारमन्त्री गोकुल बास्कोटाले पुरस्कार र प्रमाणपत्र प्रदान गरे । उक्त पुरस्कार र प्रमाणपत्र अध्यक्ष भोजराज तिम
यसरी चलेको छ, मुनब्बर बिनाको ‘मुनब्बर ड्राईभिङ्ग सेन्टर’

यसरी चलेको छ, मुनब्बर बिनाको ‘मुनब्बर ड्राईभिङ्ग सेन्टर’

   
बाँके :  मुनब्बर अलि हल्वाई, ड्राईभिङ्ग सेन्टर सन्चालनका क्षेत्रमा चिरपरिचित नाम थियो । उनले सन्चालन गरेको मुनब्बर मोटर ड्राईभिङ्ग टे«निङ्ग सेन्टरमा सवारीसाधन सिक्न आउनको घुँइचो नै लाग्थ्यो । सवारी प्रशिक्षण केन्द्र सन्चालनका क्षेत्रमा मुनब्बरको नाम ब्राण्ड जस्तै बनिसकेको थियो । उनका सामु अरु फिक्का सावित हुन्थ्ये । यतिले मात्र पुग्दैन मुनब्बरको परिचय । उनको नाम आउने बित्तिकै नेपालगन्जमा एउटा य
साइकलको शहर नेपालगन्जमा दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता सुरु

साइकलको शहर नेपालगन्जमा दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता सुरु

   
बाँके : नेपालगन्ज मेयर कप साइकल दौड प्रतियोगिताको दोस्रो संस्करणमा सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणाले शनिबार बिहान प्रतियोगिताको उद्घाटन गरे । डेढ सयभन्दा बढीले सहभागीता जनाउने भएका छन् । नेपालगन्ज नगरपालिकाको सहयोगमा नेपालगन्ज साइक्लिङ क्लवले आयोजना गरेको साइकल दौड प्रतियोगितामा साधारण र प्रोफेसनल गरी दुई बिधामा प्रतिस्पर्धा हुँदैछ । साधारण विधातर्फ २५ किलोमिटर र
प्याब्सनको आयोजनामा नेपालगन्ज नगरस्तरिय बुद्धिचाल प्रतियोगिता सुरु

प्याब्सनको आयोजनामा नेपालगन्ज नगरस्तरिय बुद्धिचाल प्रतियोगिता सुरु

   
बाँके :  प्याब्सन नेपालगन्ज उपमहानगरपालिका समितिको आयोजनामा शुक्रबारदेखि दुईदिने नेपालगन्जस्तरिय महिला तथा पुरुष बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । शनिबारसम्म चल्ने प्रतियोगिता मोडल एकेडेमीमा शुरु भएको हो । पहिलो दिन दुई चरणका खेलहरुमा भएकोमा महिला तर्फ अस्मिता रावल, दिप्ती ढकाल र मिलि किरण पुनले समान २ अंक जोड्दै अग्र स्थानमा रहेका छन । उनीहरुलाई १.५ अंकका साथ एकता चौधरी र मेघा श्रेष्ठले पछ
नेपालगन्जमा बहुउदेश्यी सभागृह : झण्डै दशकपछि जग्गामा पर्खाल लगाईदै

नेपालगन्जमा बहुउदेश्यी सभागृह : झण्डै दशकपछि जग्गामा पर्खाल लगाईदै

   
बाँके :  नेपाल सरकारबाट बहुउदेश्यी सभागृह निर्माणका लागि नेपालगन्ज सडक डिभिजन परिसरको १० बिगाहा जमिन भोगाधिकार पाएको झण्डै एक दशकपछि नेपालगन्ज उद्योग वाणिज्य संघले उक्त जग्गामा पर्खाल लगाउने काम सुरु गर्दैछ ।  भोगाधिकार प्रप्त जग्गालाई सुरक्षित राख्नका लागि संघले केही दिनमै पर्खाल लगाउने तयारी गरिरहेको अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए । नेपालगन्ज उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष आ
नेपालगन्जमा हुने प्रादेशिक महोत्सव सफल पार्न २१ वटा उपसमिति गठन, उपसमितिमा को -को ?

नेपालगन्जमा हुने प्रादेशिक महोत्सव सफल पार्न २१ वटा उपसमिति गठन, उपसमितिमा को -को ?

   
बाँके : नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुण १६ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागिएको प्रादेशिक महोत्सव २०७५लाई सफल बनाउन बिभिन्न उपसमिति गठन गरिएको छ । स्थानीय उद्योगलाई प्रर्बधन गर्ने र बहुउदेश्यि सभागृह निर्माणका लागि गर्न लागिएको महोत्सव बिगतको भन्दा फरक हुने संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए । शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी संघले महोत्सवको औपचारिक घो