सरकारले यस्ता आर्थिक प्याकेज ल्याउन सक्छ-किरण तिमिल्सिनाको लेख
किरण शर्मा (तिमिल्सिना)
-कोभिड १९ का कारण विश्व अर्थतन्त्र नै प्रभावित बनेको छ । यस्तो अवस्थामा नेपालको अर्थतन्त्र पनि स्वाभाविक रूपमा प्रभावित भएको छ ।
पर्यटन क्षेत्रबाट सुरु भएको प्रभाव विस्तारै सम्पूर्ण क्षेत्रमा परिसकेको छ । हाल उद्योग, कारखाना, व्यापार, व्यवसाय, परियोजना तथा शैक्षिक क्षेत्र हरु पूर्ण रुपमा ठप्प रहेको र लकडाउन पश्चात\ संचालन आएपनि नगद प्रवाहको व्यवस्थापन, सप









