ब्रेकिङ न्यूज

कृष्णप्रसाद श्रेष्ठ : उद्योग वाणिज्य संघलाई सामाजिक आन्दोलनसंग जोडे

कृष्णप्रसाद श्रेष्ठ : उद्योग वाणिज्य संघलाई सामाजिक आन्दोलनसंग जोडे

   
प्यूठानमा जन्मिएका कृष्णप्रसाद श्रेष्ठ २०४३ सालतिर व्यवसाय र अध्ययनका लागि नेपालगन्ज झरेका थिए । तयारी पोशाकको थोक बिक्रेता श्रेष्ठ उद्योग वाणिज्य संघ मात्र होइन सामाजिक काममा समेत उत्तिकै सक्रिय छन् । लायन्स क्लब जस्ता संस्थामा पनि आवद्ध छन् । भ्रष्टाचार बिरोधी अभियान, नेपालगन्जको डुबान नियन्त्रण र सरसफाईको अभियानमा उनले आफ्नो सक्रियता देखाएका छन् । सिक्टा सिंचाई आयोजनाको निर्माण र त्यहाँ निर्माण
मदिरा सम्बन्धी कानुनी व्यवस्था बारे जानकारी

मदिरा सम्बन्धी कानुनी व्यवस्था बारे जानकारी

   
१. भौतिक नियन्त्रण अन्तर्गतका वाईन, साईडर, बियर, मोलासेस जस्ता मदिराजन्य वस्तुको अन्तःशुल्क दाखिला कहां गर्नु पर्छ ? -भौतिक नियन्त्रण अन्तर्गतका वाईन, साईडर, बियर, मोलासेस जस्ता मदिराजन्य वस्तुको उत्पादन गरी निष्काशन गर्दाका वखत प्रतिष्ठानमा र आयात गर्दा भन्सार विन्दूमा अन्तःशुल्क दाखिला गर्नु पर्छ । २. मदिरा उत्पादन गर्ने ईजाजतपत्रवालाले मोलासेस, स्प्रिट लगायतका कच्चा पदार्थको उचित संरक्षण
ल्वाङ र सुपारी रुपैडियाको भन्दा नेपालगन्जकै सस्तो

ल्वाङ र सुपारी रुपैडियाको भन्दा नेपालगन्जकै सस्तो

   
बाँके :  सीमावर्ती भारतीय बजार रुपैडियाको भन्दा नेपालगन्जमै सस्तो र गुणस्तरिय ल्वाङ र सुपारी जस्ता सामाग्री पाईने व्यवसायीहरुले बताएका छन् । सस्तो र गुणस्तरिय ल्वाङ र सुपारी नेपालगन्जमै पाइने भएपनि नेपाली सेवाग्राही रुपैडियामा जाने गरेकाले आफुहरुको व्यवसाय राम्रोसंग चल्न सकेको उनीहरुको तर्क छ । नेपालगन्जको रानी तलाउ क्षेत्रमा ल्वाङ र सुपारी जस्ता सामाग्रीको होलसेल र खुद्रा बिक्री बितरण हुन्छ ।
संस्थागत र मण्टेश्वरी बिद्यालयलाई नेपालगन्ज उपमहानगरमा व्यवसाय दर्ता अनिवार्य

संस्थागत र मण्टेश्वरी बिद्यालयलाई नेपालगन्ज उपमहानगरमा व्यवसाय दर्ता अनिवार्य

   
बाँके : नेपालगन्जका संस्थागत बिद्यालय र मन्टेश्वरी अब अनिवार्यरुपमा उप—महानगरपालिकाकामा व्यवसाय दर्ता गर्नुपर्ने भएको छ । उपमहानगरपालिकाको शिक्षा शाखाले बुधवार एक सूचना जारी गर्दै सम्पूर्ण नीजि बिद्यालय र मन्टेश्वरीलाई पुस २० गतेभित्र उपमहानगरपालिका भित्र व्यवसाय दर्ता गराउन निर्देशन दिएको छ । समयसिमा भित्र व्यवसाय दर्ता नगरे शिक्षा शाखाबाट हुने परीक्षा, कार्यक्रम, कक्षा थप, हस्तान्तरण सम्बन्धी क
महिला उद्यमीलाई दिने ऋणको दायरा बढाउन सुझाव

महिला उद्यमीलाई दिने ऋणको दायरा बढाउन सुझाव

   
बाँके :  महिला उद्यमशिलता विकास कोषको रकम बृद्धि गरिनुपर्ने बाँके महिला उद्यमीहरुले जोड दिएका छन् । महिला उद्यमीलाई प्रोत्साहन गर्नका लागि सरकारले सन्चालन गरिरहेको उक्त कोषको रकम कम भएको गुनासो गर्दै बाँकेका महिला उद्यमीहरुले ऋणको दायरा बढाउन सुझाव दिए । महिला उद्यमी संघ बाँकेको व्यवस्थापन र महिला उद्यमी महासंघ केन्द्र आयोजनामा बुधवार नेपालगन्जमा उक्त कोषका बिषयमा महिला उद्यमी र सरोकारवाला निका
‘एलबी क्षेत्री : कप्तान १९९८’ पुस्तकको कभर सार्वजनिक, प्रतिक्षामा पुस्तक

‘एलबी क्षेत्री : कप्तान १९९८’ पुस्तकको कभर सार्वजनिक, प्रतिक्षामा पुस्तक

   
बाँके : क्रियटिभ बुक्सले खेलकुद् विधाको अर्को पुस्तक ‘एलबी क्षेत्री : कप्तान १९९८’ पुस तेस्रो साता बजारमा ल्याउँदै छ । बुधवार पुस्तकको कभर सार्वजनिक गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीको संस्मरणात्मक यो पुस्तक क्रियटिभ बुक्सको पाँचौं प्रकाशन हो । नेपालले सन् १९९६ देखि औपचारिक रुपमा आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न थालेको हो । पहिलो राष्ट्रिय टिमक
‘राजश्व न्यायाधिकरणका बिषयमा उद्योगी, व्यवसायीलाई पर्याप्त जानकारी दिन आवश्यक छ’

‘राजश्व न्यायाधिकरणका बिषयमा उद्योगी, व्यवसायीलाई पर्याप्त जानकारी दिन आवश्यक छ’

   
राजस्व न्यायाधिकरण राजस्वसम्बन्धी विवादमा तल्लो तह वा निकायले गरेको निर्णयउपर पुनरावेदन सुन्ने विशिष्टीकृत अदालत हो । राजस्व न्यायाधिकरणमा कानुन सदस्य (उच्च अदालतको न्यायाधीश वा हुने योग्यता पुगेको) अध्यक्ष रहने व्यवस्था छ । अध्यक्षका अतिरिक्त राजस्व सदस्य (स्नातक भई सात वर्ष राजस्व प्रशासनमा अनुभवी) र लेखा सदस्य (स्नातक भई लेखा क्षेत्रमा सात वर्ष अनुभवी) को तीन सदस्यीय इजलास रहन्छ । आयकर, मूल्य अ
सुनिलकुमार शर्मा : जसले महोत्सव लगाएर संघको आम्दानी बढाए

सुनिलकुमार शर्मा : जसले महोत्सव लगाएर संघको आम्दानी बढाए

   
बाँके :  नेपालगन्जमा क्षेत्रीयस्तरको महोत्सव आयोजना गर्ने श्रेय नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुनिलकुमार शर्मालाई जान्छ । २०६६ सालमा अध्यक्ष भएका शर्माले नेपालगन्जमा क्षेत्रीयस्तरको महोत्सव सुरु गरेका थिए । उद्योग वाणिज्य संघलाई आमनागरिकसंग जोड्ने र महोत्सवबाट आम्दानीको स्रोत बनाउने श्रेय पनि उनलाई नै जान्छ । शर्मा घरेलु तथा साना उद्योग महासंघ हुँदै उद्योग वाणिज्य संघको यात्रामा प
बैंकबाट घरकर्जा निकाल्न अपनाउनुस् यी विधिहरु

बैंकबाट घरकर्जा निकाल्न अपनाउनुस् यी विधिहरु

   
अहिले बैंकहरुले नयाँ घर किन्न वा बनाउन ५० वर्षसम्ममा साँवा–ब्याजको किस्ता तिर्न मिल्ने कर्जा योजना ल्याइरहेका छन् । बैंकहरूले आधार दरमा २ देखि ४ प्रतिशत प्रिमियम थपेर आवास कर्जा दिइरहेका छन् । कर्जा तिर्ने आधार राम्रो भए प्रिमियम ब्याजदरमा मोलमोलाई गर्न सकिन्छ भने सेवा शुल्कमा पनि मोलमोलाई गरेर खर्च घटाउन सकिन्छ । कर्जा प्रक्रियाका लागि आवश्यक कागजातहरु जग्गाको लालपुर्जा तिरो तिरेको रसिद (जुन
सांसद अथकद्धारा केएल दुगड उद्योगको अवलोकन

सांसद अथकद्धारा केएल दुगड उद्योगको अवलोकन

   
बाँके :  बाँके क्षेत्र नम्बर १ का संघीय संसदका सांसद महेश्वर गहतराज अथकले बाँकेमा सन्चालनमा रहेका बिभिन्न उद्योगहरुको अवलोकन गर्दै उद्योगी, व्यवसायीहरुका समस्याहरु सुनेका छन् । नेकपाका नेता समेत रहेका सांसद अथकले मंगलबार नेपालकै प्रतिष्ठित केएल दुुगडको पार्वतीपुरस्थित उद्योगको अवलोकन गरे । आटा, तेल लगायत खाद्य सामाग्री उत्पादन हुने केएल दुगडको उद्योगको अवलोकन गर्दै सांसद अथकले त्यसक्षेत्रको उद्