ब्रेकिङ न्यूज

जिगाउँ : सडक दुर्घटनामा सुर्खेतका दुई जनाको निधन

जिगाउँ : सडक दुर्घटनामा सुर्खेतका दुई जनाको निधन

   
बाँके : पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाँकेको बैजनाथ गाउँपालिका—५ जिउगाउँमा बिद्यालयको बस र मोटरसाईकल ठोक्दिा सुर्खेतका दुई जना युवा निधन भएको छ । मृत्यु हुनेमा सुर्खेत लेकबेसी नगरपालिका— १ का बिक्रम गहतराज र गुर्भाकोट— १२ का मदन सुनार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक मानबहादुर बिसीले जानकारी दिएका छन् । सम्झानाचोक जादै गरेको बालज्योती बोर्डिग स्कुलको बा १ क ४४९५ नम्बरको बस
दश करोडसम्मका उद्योग जिल्लामै दर्ता हुने

दश करोडसम्मका उद्योग जिल्लामै दर्ता हुने

   
बाँके : दश करोडसम्मको स्थीर पुँजी भएको उद्योग खोल्नका लागि अब घरेलु तथा साना उद्योग कार्यालयमै दर्ता गरे पुग्ने भएको छ । यसअघि कुल पुँजी ५ करोड भन्दा माथिका उद्योग खोल्नका लागि काठमाण्डौं बिभागनै धाउनुपर्ने बाध्यता थियो । तर अब स्थीर पुँजी दश करोडसम्मका उद्योग जिल्लामै दर्ता र नविकरण हुने घरेलु तथा साना उद्योग कार्यालय बाँकेकी निमित्त प्रमुख दुर्गा ओलीले जानकारी दिईन । ‘प्रदेश सरकारले परि
अच्युत प्रसाई : उद्योग वाणिज्य संघलाई सक्रिय बनाउने अध्यक्ष

अच्युत प्रसाई : उद्योग वाणिज्य संघलाई सक्रिय बनाउने अध्यक्ष

   
बौद्धिक व्यक्तित्व अच्युत प्रसाई उद्योग वाणिज्य संघको राजनीतिका क्षेत्रमा चर्चित नाम हो । प्रसाई २०५२ सालबाट नेपालगन्ज उद्योग वाणिज्य संघमा सक्रिय छन् । तत्कालिन अध्यक्ष कन्हैयालाल टण्डनले उनलाई सदस्यमा मनोनित गरेका थिए । संघ सक्रिय नभएका बेला उनी लगायत तीन जनालाई सदस्यका रुपमा मनोनित गरिएको थियो । त्यसपछि उनीहरुकै सक्रियतामा संघलाई सक्रिय बनाउने काम भएको थियो । संघमा मनोनित भएपछि उनी लगायतले स
कृषि बीमा गर्दा के के कागजात चाहिन्छ ?

कृषि बीमा गर्दा के के कागजात चाहिन्छ ?

   
नेपाल कृषि प्रधान देश हो । कृषिप्रधान देश भएपनि कृषि व्यवसाय राम्रोसँग अझै फस्टाउन सकेको छैन । तर कृषि व्यवसायलाई व्यवस्थित र मर्या्िदत बनाउनको लागि पनि बीमा गर्न आवश्यक छ । निकै अवसर र सम्भावनाका बिचमा पनि आज कृिष पेशाप्रति यूवाको आकर्षण घट्नु भनेको कृषि लगानी सुरक्षित नहुनु नै हो । बीमा कम्पनीहरुको नियामक बीमा समितिले ०६९ देखि वृषि बीमा सुरु गरेको छ । नियामक निकाय बीमा समितिले निर्जबीन बीमा
स्मार्ट स्कुटर टीभीएस एनटर्क

स्मार्ट स्कुटर टीभीएस एनटर्क

   
टीभीएसका नयाँ–नयाँ मोडलका मोटरसाइकल तथा स्कुटर भित्रिइरहेका छन् । सबै मोडलले बजारमा उल्लेख्य चर्चा समेत बटुल्न सफल छन् । बलियो र पावरफुल टु ह्विलर ब्राण्डका रुपमा स्थापित टीभीएसले नयाँ मोडलमा अत्याधुनिक तथा सुविधासम्पन्न फिचर्स समावेश गरेर आधुनिक ब्राण्डका रुपमा आफ्नो पहिचान कायम गरिरहेको छ । पछिल्लो समय सार्वजनिक भएका अपाचे सिरिजअन्तर्गतका बाइक लोकप्रिय बनिरहेको बेला कम्पनीले स्कुटरमा समेत स्म
प्रोबेशन ब्राण्डका लागि बाँकेका तीन सहकारी प्रक्रियामा, के हो प्रोबेशन ब्राण्ड ?

प्रोबेशन ब्राण्डका लागि बाँकेका तीन सहकारी प्रक्रियामा, के हो प्रोबेशन ब्राण्ड ?

   
बाँकेका होलिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महिला समाज सेवा बचत तथा ऋण सहकारी संस्था, माता बागेश्वरीले प्रोबेशनका लागि प्रक्रिया सुरु गरेका छन् । उनीहरुका सम्बन्धमा प्रक्रिया सुरु भइसकेको र प्रमाणिकरणका लागि १८ महिना लाग्न सक्ने नेफ्स्कूनका केन्द्रीय सन्चार प्रमुख सञ्जय तिमिल्सेनाले बताए । बाँकेबाट अरु सहकारी पनि सो प्रक्रियामा सहभागि हुने चरणमा छन् । बाँके : नेफ्स्कूनले सदस्य साकोसह
एकिकृत भन्सार जाँचचौकी : निर्माण हुने टुङ्गो छैन

एकिकृत भन्सार जाँचचौकी : निर्माण हुने टुङ्गो छैन

   
भगतराम थारु बाँके :  जमुनाह नाकामा रहेको एकिकृत भन्सार चौकी निर्माणको काम सुस्त गतिमा अगाडी बढेको  छ । नेपाल सरकार र भारत सरकारले निर्माण गर्न लागेको एकिकृत भन्सार चौकी निर्माणको कार्य सुस्त हुँदा अन्यौलता छाएको छ । ‘एकिकृत भन्सार चौकी बन्ने कुरा सुनेको हो अहिले पनि जस्ताको त्यस्तै छ’– एक स्थानियले भने । नेपाल भारत सिमा क्षेत्र पर्ने बाँकेको जयसपुर दक्षिण तिर ९१ विगहा क्षेत्रफलमा एकिकृत भन्सार
शतीशचन्द्र अग्रवाल : जसले उद्योग वाणिज्य संघलाई सामाजिक कार्यमा जोडे

शतीशचन्द्र अग्रवाल : जसले उद्योग वाणिज्य संघलाई सामाजिक कार्यमा जोडे

   
बाँके : सतिशचन्द्र अग्रवाल नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन । उद्योग व्यवसायका साथ साथै नेपालगन्जमा समाजसेवाका क्षेत्रमा समेत उनी सक्रिय छन् । बिगतमा उनी राजनीतिमा सक्रिय भई जनप्रतिनिधि समेत भइसकेका छन् । मारवाडी सेवा परिषदको अध्यक्ष भएर उनले सामाजिक कार्य समेत गरे । नेपालगन्ज उद्योग वाणिज्य संघलाई गतिशिल बनाउन उनले महत्वपूर्ण भुमिका निभाएका छन् । २०५३ सालमा भएको उद्योग वाणिज्य
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश ५ को अध्यक्षमा बसन्त लामिछाने निर्वाचित

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश ५ को अध्यक्षमा बसन्त लामिछाने निर्वाचित

   
बाँके : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश नम्ब ५ को अध्यक्षमा बसन्त लामिछाने निर्वाचित भएका छन् । प्रथम अधिवेशन पछि शनिबार राती सम्पन्न निर्वाचनमा दांगका भैरब रावललाई पराजित गर्दै लामिछाने अध्यक्षमा निर्वाचित भए । लामिछानेको नाममा सर्बसम्मत गर्ने अन्तिम प्रयासमा सफल नभएपछि निर्वाचन भएको थियो । लामिछानेले ७२ मत पाएका थिए भने रावलले ४३ मत पाएका थिए । अध्यक्ष निर्वाचित लामिछाने ने
अटो र घरजग्गामा बैंकको लगानी उच्च

अटो र घरजग्गामा बैंकको लगानी उच्च

   
नेपालगन्ज : वाणिज्य बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा कम्तिमा २५ प्रतिशत कर्जा लगानी गर्नु पर्ने व्यवस्था छ ।  २५ प्रतिशतमध्ये कृषिमा १० र उर्जा तथा पर्यटन क्षेत्रमा कम्तिमा १५ प्रतिशत कर्जा प्रवाह गर्नु पर्ने व्यवस्था रहे पनि बैंकहरु भने तोकिएको सीमासम्म पुग्न सकेका छैनन्। असोज मसान्तसम्ममा वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा ६. ४ र उर्जा तथा पर्यटनमा ७. ६ प्रतिशतमात्र कर्जा लगानी गरेका छन्