कर्णालीका मुख्यमन्त्रीले भने,–‘प्रदेश हेरफेरमा हामी तयार छौं, बाँके बर्दियाले दवाव सिर्जना गर्नुपर्यो’
नेपालगन्ज २७ पुस - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागि दवाव सिर्जना गर्नुपर्ने बताएका छन् । स्वास्थ्य उपचारका लागि आईतवार नेपालगञ्ज आएका शाहीले उद्योगी, व्यवसायीसंगको भेटघाटमा यस्तो बताएका हुन ।
मुख्यमन्त्री शाहीले बाँके र बर्दिया कर्णालीमै रहनुपर्नेमा त्यहाँ सबै राजनीतिक शक्ति एकजुट रहेको उल्लेख गरे । उनले भने,–‘अझै पनि ह









